कांग्रेसको चियापन (फोटोफिचर)

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम पार्टी मुख्यालय सानेपामा सुरु भएको छ । विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रणा...

गायिका दुर्गाको ‘कालिकालि’ विमोचन गर्दै सांसद दम्पत्ति (भिडियोसहित)

काठमाडौं / गायिका दुर्गा साउदको गीति एल्वम् ‘कालिकालि’ आज सार्वजनिक गरिएको छ । शुक्रबार रिपोेर्टर्स क्लबमा आयोजित एक कार्यक्रमकाबीच पूर्व कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शेरबहादुर तामाङ र...

प्रधानसेनापति र राजदुतहरुबीच भेटवार्ता

 काठमाडौं / आज शुक्रबार प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित अमेरिकी राजदुतावासका राजदुत H.E. Randy W. Berry र जर्मनी राजदुतावासका महामहिम राजदुत H.E. Roland Schafer ले जङ्गी अड्डामा छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नु भएको छ । उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति...

बुवाआमा भेट्न बसको चक्का छेउ लुकेर ८० किलोमिटर यात्रा

चीन / चीनका दुई बालकले आफ्ना अभिभाव भेट्नका लागि बसको तल (चक्काको छेउ) मा लुकेर ८० किलोमिटर यात्रा गरेका छन् । बसको तल लुकेर यात्रा गरेका बालकको तस्बिर सार्वजनिक भएपछि चीनमा बालबालिकाको अधिकारी तथा...

बसको डिक्कीमा ६६ प्याकेट रजनीगन्धा बरामद ,चालक पक्राउ

भक्तपुर / सूर्यविनायक नगरपालिका-८ जगातीबाट करिब १ लाख २४ हजार ७ सय ४० रुपैयाँ बराबरको ६६ प्याकेट रजनीगन्धा गुटका बिहीबार दिउसो प्रहरीले बरामद गरेको छ । सोही ठाउँस्थित खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ आइरहेको बा ४ ख...

कुटपिटबाट मृत्यु , कुटपिटमा संलग्न ६ जना पक्राउ

नवलपरासी / कुटपिट गरि हत्या गरेको अभियोगमा कावासोती नगरपालिका-१४ बस्ने २१ वर्षीय सुदिप क्षेत्री समेत ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरुले कावासोती नगरपालिका-१६ स्थित मध्यबिन्दु अस्पताल अगाडि सोही नगरपालिका चोरमारा बस्ने...

मन्त्री पदबाट बर्खास्त भए केशव स्थापित

 काठमाडौं / प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापित पदबाट बर्खास्त भएका छन् । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थापितलाई पददबाट बर्खास्त गरेका हुन् । मुख्यमन्त्री पौडेलले स्थापित संविधानको धारा १६९ को उपाधार...

८४१ युवाले भरे बेरोजगारी फाराम

अछाम / बेरोजगार युवालाई लक्ष्य गरी चौरपाटी गाउँपालिकाले आयोजना गरेको रोजगार मेलामा ८४१ युवाले फाराम भरेका छन् । बेरोजगार युवालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले गाउँपालिकाले चौरपाटी र चौखुट्टेमा उक्त मेला आयोजना गरेको हो । बुधबार...

फ्रान्सका धेरै क्षेत्रहरुमा हात नभएका बच्चा जन्मेपछि

  फ्रान्स / फ्रान्सको धेरै क्षेत्रहरुमा हातको विकृतिको साथमा जन्मिरहेका बच्चाहरुको विषयले निकै चर्चा पाएको छ । फ्रान्सका धेरै क्षेत्रहरुमा यस्तो समस्या देखिएसँगै त्रासको वातावरण बनेको हो । फ्रान्सको सरकारले देशव्यापीरुपमा यसको परीक्षण गर्ने फैसला गरेको...

सर्लाही गोलीकाण्ड : कांग्रेस आक्रोशित, परिवारले शव बुझेन

सर्लाही / गोली प्रहारबाट कांग्रेस कार्यकर्ताको मृत्यु भएको घटनाका दोषीलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन। दोषीलाई कारबाही नभएको भन्दै परिवारले मृतकको शव बुझेका छैनन्। पीडित परिवारले झडपमा परी मृत्यु भएका रामविलास महतोलाई सहिद घोषणा,...

RECENT POSTS

HOT NEWS