एक महिनाभित्र सहमति कार्यान्वयन नगरे सशक्त आन्दोलन गर्ने कर्मचारीको चेतावनी
काठमाडौं / अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले सरकारले आफूहरुसँग गरेको सम्झौता अक्षरंश पालना गर्नुपर्ने माग गरेको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले यस्तो माग गरेको हो...
भारतीय रियालिटी शोमा नेपाली चेली मेनुका पौडेलले गीत गाउँदा जजले भने ‘तिम्रो मुल्याकंन गर्ने...
काठमाडौं / नेपाल आइडलमा कम भोट पाएर टप टेनबाटै बाहिरीए पनि सुमधुर आवाजकी धनी मेनुका पौडेल आफुसंग भएका प्रतिभा प्रस्फुटन गराउने क्रममा भारतीय टेलिभिजन को चर्चित रियालिटि सो सारेगामापाको इतिहासमै पहिलो पटक नेपालीले तहल्का मच्चाइरहेकि...
उडेको १३ मिनेटभित्रै दुर्घटनाग्रस्त इन्डोनेसियाको विमान छैठौँ दिनमा भेटियो
इन्डोनेसिया / इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको १३ मिनेटभित्रै दुर्घटनाग्रस्त इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक विमानको खोजीमा संलग्न गोताखोरको समूहले उक्त विमानको मध्य भाग अर्थात यात्रु तथा विमान चालक दलका सदस्यहरू रहने भाग पानीभित्र...
भारत हुँदै बाहिर जाने र आउने नेपाली यात्रुलाई प्रवेशाज्ञा अनिवार्य
काठमाडौं / नेपालीले भारतका जुनसुकै अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जाने गरेमा भारतीय अध्यागमनमा अनिवार्य रूपमा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) पेश गर्नुपर्ने भएको छ ।
सरकारले श्रमको इजाजत नदिएका लिबिया, सिरिया, लेबनान, कुवेत, कतार, साउदी...
ट्रक दुर्घटनामा दुईको मृत्यु
काठमाडौ, १८ कात्तिक काभ्रेपलाञ्चोकको कोशीपारीस्थित मानपुरे डाँडामा गए राति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन गम्भीर घाइते भएका छन् ।
काभ्रेपलाञ्चोकको बिर्ता देउरालीबाट फलाँटेतर्फ आउँदै गरेको ना१क ९५२४ नं...
प्रधानसेनापति थापालाई थाहा नै नदिइ भइरहेका यस्ता गुप्त धन्दा
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले विजयादशमीको पूर्वसन्ध्यामा सैनिक मुख्यालयमा पत्रकारहरुलाई डाकेरै सेनाभित्र भ्रष्टाचार रहेको स्वीकार गर्दै त्यसलाई शून्य सहनशीलतामा झार्न आफू लागिपरेको जनाएका थिए । त्यस अवसरमा सेनापति थापाले सेनामा आफूले चालेका सुधारका कामलाई...
सर्लाहीमा कांंग्रेसको मसाल जुलुस
सर्लाही / सर्लाहीको रामनगर गाउँपालिका-४ मा मंगलबार नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको गोलीकाण्डको घटनामा कांग्रेस जिल्ला कार्यसमिति सर्लाही आन्दोलित भएको छ।
आन्दोलनको पहिलो दिन जिल्लाका २०वटै स्थानीय तहमा मसाल जुलुस प्रर्दशन भएको छ।
गोली लागेर मृत्यु...
प्रचण्डको अभिव्यक्तिले नेकपामा सनसनी मच्चियो
काठमाडाैं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारको विकास निर्माणमा क्रान्ति ल्याउने समय आएको जनाएका छन् ।
प्रदेश नम्बर ५ को बुटवलमा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले अब बिकास निर्माणमा...
आज (एन्फा) मैदानमा नेपाल-भारत भिड्दै
काठमाडौं / साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि नेपाल र भारत आज दिउँसो प्रतिस्पर्धा गर्दैछन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा उक्त खेल आयोजना हुँदैछ । नेपाल सेमिफाइनलमा बिहीबार पाकिस्तानसँग ४–० गोलले...
शनिबार पनि श्रम स्वीकृति
काठमाडौं / शनिबार पनि वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ ।
शनिबार बिहान १० देखि अपराह्न ३ बजेसम्म ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा आउने सेवाग्राहीलाई श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको...
























