भारतीयलाई नागरिकता सिफारिस गर्ने वडा अध्यक्ष रहस्य खुलेपछि फरार
विराटनगर / भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सिफारिस गरेको रहस्य खुलेपछि विराटनगर महानगरपालिका १ का वडा अध्यक्ष उद्धव (नानीबाबु) अर्याल फरार भएका छन् ।
एक बर्षको अवधीमा २ जना भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सिफारिस...
नागरिकलाई कानूनको आधारभूत ज्ञान दिन कैदीबन्दीको आग्रह
सुर्खेत / सुर्खेत कारगारका कैदीबन्दीले आम नागरिकलाई कानूनको आधारभूत ज्ञान दिन आग्रह गरेका छन् ।
विभिन्न मुद्दामा सजाय भुक्तान गर्न उक्त कारागारमा कैदीबन्दीसँग आज भेटघाट गर्नुभएका कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला...
तन रहे न मन पनि रहन्छ, ओलीलाई अब आराम
-कुसुम भट्टराई
प्रधानमन्त्री केपी ओलीलाई अब आराम गर्न दिनुपर्छ । पंक्तिकारको यो आग्रह तिनीहरूप्रति लक्षित छ जो प्रधानमन्त्री ओलीका असली शुभचिन्तक हुन् । ओलीको पद र प्रतिष्ठालाई हैन स्वयं केपी शर्मा ओलीलाई हृदयदेखि प्रेम गर्छन्...
नेपालका लागि नेपाली अभियानको प्रथम राष्ट्रिय भेला सम्पन्न, ८५ सदस्यीय केन्द्रीय समिति गठन
पञ्चायतकालदेखि हालसम्म सार्वजनिक पद धारण गरी अकूत सम्पत्ति कमाएका शंकास्पद व्यक्तिहरुको नागरिक आयोगमार्फत् छानबिन गरी दोषीलाई कानून बमोजिम दण्ड सजाय गर्ने तथा भ्रष्टाचारीका सम्पत्ति राष्ट्रियकरण गरी गरीबी निवारण कोष बनाउने लक्ष्यका साथ सुरु भएको...
गौचन हत्याकाण्डमा गुण्डानाइके समीरमान बस्नेतकी श्रीमती मायाको संलग्नता
काठमाडौं / महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले निर्माण व्यवसायी शरद गौचनको हत्यामा संलग्नताको आरोपमा थुनामा रहेका गुण्डानाइके समीरमान बस्नेतकी श्रीमती माया शेरचन बस्नेतलाई पक्राउ गरेको छ ।
काठमाडौंको स्वयम्भूस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको हो ।...
सुनको सिक्री लुटपाट
काठमाडौं / नयाँबानेश्वर बस्ने खोटाङकी २५ वर्षीया समिक्षा राईको घाँटीमा लगाएको करिब १.५ तोलाको सुनको सिक्री शनिबार साँझ लुटपाट भएको छ ।
काठमाडौं महानगरपलिका-१० नयाँबानेश्वर पिपलबोट नजिक हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका व्यक्तिहरुले उक्त सिक्री लुटपाट...
मुटु रोग उपचारमा नोबेलको नयाँ रेकर्ड : नेपालमै पहिलो पटक ९५ वर्षीय वृद्धको मुटुमा...
विराटनगर / नोबेल शिक्षण अस्पतालले ९५ वर्षीय वृद्धको मुटुमा पेसमेकर अर्थात विद्युतीय ब्याट्री राखेर नेपालमै पहिलो रेकर्ड कायम गरेको छ । मुटुको चाल कम भएर उपचारका लागि आएका झापा अर्जुनधाराका भूवान सिंह देवानको छातिमा...
कतार पछि अब यूरोप जाँदै राष्ट्रपति भण्डारी
काठमाडौं । गत बिहीवार कतारबाट स्वदेश फर्कनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीको आगामी एक महिनापछि यूरोप भ्रमणमा जाने राष्ट्रपति कार्यालयले जनाएको छ ।
जलवायु परिर्वतन सम्बन्धी राष्ट्रसंघिय अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारी सहभागी हुने भएसँगै भ्रमणको तयारी...
बर्खास्तपछि पनि रोकिएन पौडेल र स्थापितबीचको आरोप–प्रत्यारोप
काठमाडौं / प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितलाई बर्खास्त गर्नुभयो ।
मुख्यमन्त्री पौडेल र स्थापितबीचको शंका र विवाद बर्खास्तसम्म पुग्यो । बर्खास्त प्रकरणपछि पनि पौडेल र स्थापितबीच आरोप–प्रत्यारोप जारी...
राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पुले नै पाउनुपर्ने, कुनै नियम/कानुनले रोक्दैन् : अध्यक्ष कोइराला
काठमाडौं / नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुमनाथ कोइरालाले मौजुदा नियमअनुसार नेपाल राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्शनले नै पाउनुपर्ने दाबी गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले...
























