धरहरा पुर्निर्माणमा टेलिकम,प्राधिकरण र सञ्चयकोषको प्रतिबद्धता
काठमाडौं, कार्तिक १९, धरहरा पुनर्निर्माणको पूर्वाधार तथा सहजीकरणसँग जोडिएका निकायहरु र स्थानीय समुदायले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा सहभागीहरुले धरहरा पुनर्निर्माणका लागि त्यहाँ भएका पूर्वाधारहरुलाई हटाएर...
नेपालगंजमा अख्तियारको नयाँ कार्यालय भवन
नेपालगंज / अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको सम्पर्क कार्यालय, नेपालगंजको नवनिर्मित भवनको आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले मिति २०७५ साल कात्तिक १७ गतेका दिन विशेष कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।
उक्त कार्यक्रममा आयोगका प्रमुख...
फुटपाथे पसलले घेरियो तुलसिपुर बजार , सरोकारवालाले चासो नदिँदा अस्तव्यस्त
तुलसिपुर / चाडबाड नजिकिए सङगै बजारमा किनमेल गर्नेहरुको भिड लागेको छ । सर्वसाधारणहरु सडकमै राखिएका फुटपाथ पसलहरुमा किनमेल गर्दा बजारमा झनै अस्तव्यस्त देखिएको छ । बजारका मुख्य चोकहरु यतिबेला भरिभराउ देखिन्छन् ।
सडकमै किनमेल गर्नेहरुको...
सानिमा जनरल इन्स्सोरेन्स र बैंक अफ काठमाण्डू बीच बैंकइन्स्सोरेन्स सम्झौता
काठमाडौं / सानिमा जनरल इन्स्सोरेन्स कम्पनी र बैंक अफ काठमाण्डू लि. बीच निर्जीवन वीमा सेवा प्रधान गर्ने सम्बन्धमा ( Bancassurance) सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौता मार्फत यस कम्पनीले आफ्नो थप सेवाहरु उक्त बैंककोे...
अब पार्टीको काम प्रचण्डलाई जिम्मा, प्रधानमन्त्री सरकारको काममा मात्रै केन्द्रित हुने
काठमाडौं / नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुपुर्व ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अन्तरंग सम्वाद गरेका छन् ।
स्रोतका अनुसार चिकित्सकहरुले ओलीलाई अब धेरै धपेडी नलिन आग्रह गरेपछि उनले...
रगतमा पनि चर्को मूल्य वृद्धि
काठमाडौं / सरकारले मूल्य वृद्धि नियन्त्रण गर्न नसकेको भनेर आलोचना भइरहेका बेला तिहारको मुखमा जनतालाई रगत (ब्लड)को मूल्य बढाएर चकित बनाएको छ ।
बिरामीका लागि प्रयोग हुने रगतमा चर्को मूल्य वृद्धि गरेको हो । ब्लड...
सरकारी अस्पतालप्रति जनताको विश्वास वढाउँ : नगरप्रमुख पाण्डे
तुलसीपुर / तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सरकारी अस्पतालप्रति जनताको विश्वास वढाउन आवश्यक रहेको जनाएका छन् ।
तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको समिक्षा कार्यक्रममा वोल्दै पाण्डेले निजी क्लिीनीकमा भन्दा राम्रा र दक्ष स्वास्थ्यकर्मी सरकारी...
सर्लाही गोलीकाण्ड : दोषीलाई पक्राउ नगरेको भन्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध
सर्लाही / कांग्रेसले आइतबार पूर्वपश्चिम राजमार्गको नवलपुरमा एक घण्टा सडक अवरुद्ध पारेको छ ।
रामनगर गोलीकाण्डका अभियुक्तलाई पक्राउ नगरेको भन्दै कांग्रेस कार्यकर्ताले प्रदर्शनको क्रममा सरकारविरुद्ध नाराबाजी गरेका थिए । चक्का जाम खुले पनि बजार बन्दको...
१३ खर्ब १५ अर्बको बजेट विनियोजन ,कहाँ कति ?
अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको बजेट विनियोजन गरिएको जनाएका छन् । यो बजेट चालु वर्षको भन्दा ३७ अर्बले बढी हो।
संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री...
वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन
काठमाडौं / काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ ।
उनको ७७ वर्षको उमेरमा निधन भएको अस्पताल स्रोतले सञ्चार माध्यमलाई जनाएको छ । स्वास्थ्यमा समस्या...

























