प्रधानमन्त्रीद्वारा बालुवाटारबाटै डकुमेन्ट अध्ययन

काठमाडौं / प्रधानमन्त्री ओली बालुवाटारमा आराम गर्दै डकुमेन्टहरूको अध्ययन गरिरहेका छन् ।  ओली कम्तीमा एक हप्ता सार्वजनिक कार्यक्रमहरूमा सहभागी नहुने भएका छन् । चिकित्सकहरूको सुझाबअनुसार स्वास्थ्य अवस्था सामान्य भइसके पनि ओली तिहार अवधिभर बालुवाटारस्थित सरकारी निवासमै...

विधानलाई अन्तिम रूप दिँदै कांग्रेस

काठमाडौं / नेपाली कांग्रेसले आज संसदीय दलको परिमार्जित विधान अनुमोदन गर्ने भएको छ। संघीय संरचनाअनुसार पार्टीलाई लैजान र सांगठानिक सुदृढिकरणका लागि कांग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा भदौ ७ गते समिति गठन गरेको थियो। ‘उपसमितिमा कुनै पनि...

समुदाय-प्रहरी साझेदारीमार्फत् विकासका गतिविधिलाई सहयोग गर्नुपर्ने : प्रहरी महानिरीक्षक खनाल

मुस्ताङ / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय-प्रहरी साझेदारी कार्यक्रममार्फत् सबै तहका नागरिक समुदायसँग सहकार्य गरी विकासका गतिविधिलाई सहयोग गर्ने नेपाल प्रहरीको उद्देश्य रहेको जनाउनु भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको नवनिर्मित कार्यालय भवनको सोमबार आयोजित...

राजावादी पूर्व पञ्चहरु संगठित हुने अभियानमा

 काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका विभाजित तीनवटै समूह पुनः विभाजित हुने भएका छन् । संविधानसभाको निर्वाचनपछि विभाजित भएको थियो । पञ्चायतकालका नवउदारवादी तर, निरंकुश प्रधानमन्त्री सूर्यबहादुर थापाले २०४६ सालको परिवर्तन पछि पूर्वपञ्चहरूलाई संगठित गरी राष्ट्रिय...

भारतमा पत्रकारको रक्षार्थ नयाँ कानुन ,पत्रकारलाई धम्क्याए पनि सिधै जेल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सीएम योगी आदित्यनाथले पत्रकारलाई धम्क्याउने अभद्र व्यवहार गर्ने लाई ५०,००० भारतीय रुपैयाँ जरिवाना र ३ वर्षको जेल सजाय हुने घोषणा गरेका छन् । इलाहाबाद हाईकोर्टको टिप्पणीपछि मोदी र आदित्यनाथले घोषणा...

पछिल्लो दश वर्षमा वैदेशिक रोजगारीको कथा : ६९२१ शव, ११७८ अंगभंग, १८ कोमामा

पछिल्लो दश वर्षमा वैदेशिक रोजगारीमा गएका ६ हजार ९२१ युवा कफिनमा फर्किएका छन् । यस अवधिमा १ हजार २५२ भन्दा बढी अंगभंग भएका छन् । मलेसिया र खाडी मुलुकमा मात्रै ४२७ जना विभिन्न अभियोगमा जेलजीवन बिताइरहेका...

मोदी धेरै आइसक्नुभयो, अब नआउनु ठूलो खबर होइनः प्रचण्ड

 काठमाडौं / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआउनु ठूलो समाचार होइन भनेर सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिप्पणी गरेका छन् । मोदी विवाह पञ्चमीको अवसरमा १२ डिसेम्बरमा जनकपुर आउने भनिएको छ भने अहिले अनिश्चित...

तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपति भण्डारी

काठमाडौं /  राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्तिक आन्दोलनका योद्धा एवं मानअधिकारवादी अभियन्ता पूर्व मन्त्री पद्मरत्न तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवार प्रति समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै...

प्रभु बैंकको नाफा बढ्दो क्रममा

काठमाडौं /  प्रभु बैंकको नाफा २४ करोड ९६ हजार रुपैयाँले बढेको छ । चालू आर्थिक वर्ष २०७५/७६ को को पहिलो त्रैमासमा बैंकले चालू आवको पहिलो त्रैमाससम्ममा ५९ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको हो । यस्तो नाफा...

आजदेखि यमपञ्चक अर्थात तिहार शुरु

काठमाडौँ, १९ कात्तिक । नेपाली हिन्दुहरुको दोस्रो महान पर्व यमपञ्चक अर्थात तिहार आज देखि सुरु भएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यो पर्वमा चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल...

RECENT POSTS

HOT NEWS