आइएमई लिमिटेड र समय रेष्टुरेन्टबीच सम्झौता, कार्डवाहक सेवाग्राहीहरूलाई १० प्रतिशत छुट
काठमाडौं / काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र ललितपुरस्थित साँघामा अवस्थित समय रेष्टुरेन्ट तथा बारबीच सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त रेष्टुरेन्टमा उपलब्ध खानाका परिकार र पेय पदार्थमा...
शिक्षामा कोरियाली सहयोग बढाउन आग्रह
काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दक्षिण कोरियाबाट नेपाललाई विकास, अध्ययन र तालीम तथा सूचना प्रविधिका क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त भएको जनाउनुभएको छ ।
मन्त्री पोखरेललाई भेट्न शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय आईपुग्नुभएका...
मेगा बैंक र आइएमई डिजिटलबीच सम्झौता
काठमाडौं / आइएमई पे मोबाइल मनी मार्फत मोबाइल फोनको माध्यमबाट विविध वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेड र आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
मेगाबैंकको तर्फबाट निमित्त प्रमुख...
अन्तर्राष्ट्रिय तामाङ परिषदको चौथो महाधिवेशन दार्जिलिङमा हुने
काठमाडौं / अन्तर्राष्ट्रिय तामाङ परिषदले आगामी मंसिर २८ गतेदेखि पुस १ गतेसम्म चौथो महाधिवेशन भारतको दार्जिलिङ मिरिकमा आयोजना गर्ने भएको छ ।
बिहीबार परिषदले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो ।...
कांग्रेसले छठलगत्तै सरकारविरुद्ध सशक्त सडक आन्दोलन गर्छ : डा. महत
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले तिहार र छठलगत्तै आफ्नो पार्टीले सरकारविरुद्ध कडा आन्दोलन गर्ने घोषणा गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महतले भने,‘ओलीजीको सरकार...
क्यासलेस सेवाका लागि नेपाल मेडीसिटी र अजड् इन्सुरेन्सबीच विशेष सम्झौता
ललितपुर / ललितपुरमा अवस्थित नेपाल मेडीसिटी अस्पतालमा बिहिबार अजड् इन्सुरेन्स लिमिटेड्संग विशेष सम्झौता कार्यक्रम सम्पन्न भएको छ ।
सम्झौता अनुसार कम्पनीका ग्राहक तथा सेवाग्राहीले नेपाल मेडिसिटीमा नगदरहीत सेवा प्राप्त गर्ने भएका छन् । क्यासलेस अर्थात...
नेपाल बैंकमा रोजगारीको अवसर
काठमाडौं / नेपाल बैंक लिमिटेडले करार सेवामा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।
योग्यता पुगेका ईच्छुक व्यक्तिहरुले यो सुचना गोरखापत्र दैनिकमा प्रथम पटक प्रकाशित भएको मितिले २१ दिन भित्र दरखास्त दिईसक्नुपर्ने छ ।...
अपराध नियन्त्रणका लागि नेपाल र कतार प्रहरीबीच सहकार्य
काठमाडौँ, १६ । अपराध नियन्त्रणका लागि नेपाल प्रहरी र कतारको प्रहरीबीच सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र कतारका पब्लिक सेक्युरिटीका डाइरेक्टर जनरल साद विन अल खुलेफीबीच बिहीबार कतारमा...
स्मार्ट शौचालय काठमाडौं महानगरपालिकाले बनाउने
काठमाडौं / काठमाडौं महानगरपालिकाले स्मार्ट शौचालय बनाउने अवधारणा अघि सारिएको छ ।
महानगरका विभिन्न ४० स्थानमा सार्वजनिक प्रयोजनका लागि ‘रोटोमोल्डिंङ’ प्रविधिबाट निर्मित स्मार्ट शौचालय राख्ने महानगरपालिकाको अवधारणा अघि सारिएको हो।
शौचालय धेरै टिक्ने तथा मजबूत हुनुका...
चिनिया पत्रकार टोलीको स्वागत गर्दै प्रेस काउन्सिल र पत्रकार महासंघ
काठमाडौं / प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको संयुक्त आयोजनामा बिहीबार आयोजित कार्यक्रममा चिनिया पत्रकार टोलीको स्वागत गरिएको छ ।
अनौपचारिक रुपमा आयोजित कार्यक्रममा प्रेस काउन्सिल सदस्य संगीता खड्काले स्वागत मन्तव्य राख्नु हुँदै दुई...

























