आइएमई ग्रुप र नउलिन स्पोर्टस् भिल्लाबीच सम्झौता
ग्रुपमा कार्यरत कर्मचारी र आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूलाई १५ प्रतिशत छुट
काठमाडौं / आइएमई ग्रुप र नउलिन स्पोर्टस् भिल्लाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा आइएमई ग्रुपका तर्फबाट जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र नउलिन...
मन्त्री केशव स्थापितमाथि लगाइएको यौन उत्पीडनको आरोप भ्रमपूर्ण छ : काठमाडौं महानगर
काठमाडौं / काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा प्रदेश ३ का भौतिक पूर्वाधार तथा योजना मन्त्री केशव स्थापितमाथि लगाइएको यौन उत्पीडनको आरोप भ्रमपूर्ण भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
महानगरले विज्ञप्ति जारी गर्दै पूर्वकर्मचारी रश्मिला प्रजापतिले अनियमितता...
जापानी भाषा परीक्षा अब अनलाइनबाटै दिन पाउने
काठमाडौं / पहिलो पटक अनलाइनबाटै जापान जान चाहने नेपालीले जापानी भाषा परीक्षा दिन पाउने भएका छन् ।
काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मोग सर्भिस प्रालिका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतिले जापानको प्राक्टिकल जापनिज कम्युनिकेसन...
नेपाललेअरु देशभन्दा भन्दा राम्रो ढंगले काम गर्नुपर्छ : विश्व बैंक
काठमाडौं / विश्व बैंकले नेपाल भूराजनीतिक रुपमा अन्य देशभन्दा असहज अवस्थामा रहेको जनाउँदै नेपालले हिजो भन्दा राम्रो मात्रै हैन, अरुको भन्दा राम्रो ढंगले काम गर्नुपर्ने जोड दिएको छ ।
काठमाडौंमा बिहीबार भएको एक कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडा...
सडकका बामहरु एकता प्रक्रियामा – वैकल्पिक शक्ति बन्ने घोषणा
काठमाडौं / विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वैद्य नेतृत्वको माओवादी केन्द्रसँग पार्टी एकता गर्ने नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले जनाएका छन् ।
शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा अध्यक्ष कट्टेलले निर्वाचन आयोगले एमाले र माओवादी...
बलेको आगोमा दौडिने खतरनाक पर्व
इण्डोनेसियाको पर्वमध्ये बलेको आगोमा हाम फाल्ने एक विशेष पर्वको हो । जसको नाम हो यादन्या कासदा । यो पर्वमा गरिने क्रियाकलाप झनै विशेष छन् । विशेष मात्र होइन, खतरनाक पर्व पनि ।
यस पर्वका अवसरमा...
गोर्खा सैनिकबारे प्रतिवेदन कार्यान्वयन गर्न गेसोको माग
काठमाडौं / गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले गोर्खा सैनिकबारे बेलायत सरकार गम्भीर नबनेको आरोप लगाएको छ ।
विगत तीन दशकदेखि ब्रिटिश गोर्खा भूतपूर्व सैनिकविरुद्ध भएको विभेद विरुद्ध आन्दोलन गर्दै आएको गेसोले बेलायत सरकार, नेपाल...
नेपालको सिमाना अनुगमन
पाँचथर / पाँचथर जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरिएको छ । जिल्लाको उत्तर पूर्वक्षेत्र भारत र नेपालको सीमासँग जोडिएको स्थानीय तह याङवरक गाउँपालिकाको चिवाभञ्जाङ सिमाना अनुुगमन गरिएको हो ।
अनुगमनमा सांसद वसन्तकुमार नेम्बाङ, जिल्ला समन्वय...
अवैधरूपमा बिक्री वितरण गर्न राखेको पटाका बरामद
काठमाडौं / कलंकीस्थित हारती खाद्यन्न स्टोरबाट अवैधरूपमा बिक्री वितरण गर्न राखेको बिभिन्न प्रकारका ६० प्याकेट पटका बुधबार दिउँसो महानगरीय प्रहरी वृत्तकालीमाटीबाट खटिएको प्रहरीले बरामद गरेको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-१६ बोहराटारस्थित विभिन्न पसलबाट करिब १२...
माथिल्लो तामाकोशीको सेयर सर्वसाधारणका लागि खुला
काठमाडौं / माथिल्लो तामाकोशीले तेस्रो चरणमा आजबाट सर्वसाधारणका लागि सेयर निष्काशन खुला भएको छ । १ करोड ५० लाख ९० हजार ७ सय ५० कित्ता सेयर सर्वसाधारणका लागि माथिल्लो तामाकोशीले निष्काशन खुला गरेको हो...

























