जथाभावी बोल्ने मन्त्री स्थापितको पद धरापमा
काठमाडौं / बुधबार मन्त्रिपरिषद्को बैठक सकिएपछि प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणी पौडेललाई गालिगलौज गरेका थिए ।
चुनावको बेला नै स्थापितले आफुलाई प्रदेश ३ को मुख्यमन्त्रीको रुपमा प्रचारबाजी गरेपनि...
रातभर होटल रेष्टुरा सञ्चालन गर्न दिन माग
बुटवल / रातभर व्यवसाय सञ्चालन गर्न दिन बुटवलका होटल रेष्टुरा व्यवसायीले माग गरेका छन् ।
बुटवल यातायात सेवाको ट्रान्जिट प्वाइन्ट, प्रदेशको अस्थायी राजधानी, अन्तर्राष्टिय पर्यटकीय स्थल लुम्बिनी र गौतमबुद्ध विमानस्थको नजिककैको रहेको शहर भएकाले रातभर...
जुवातास खेल्ने २९ जना पक्राउ
काठमाडौं / ललितपुर र बाजुराबाट अवैध रुपमा जुवातास खेल्ने २९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभु बस्ने ४० वर्षीया लिलाश्रेष्ठको जस्ताको टहरामा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा फेला पारी श्रेष्ठ समेत ११...
मृत्युपछि पनि बढ्छ नङ्ग र कपाल
मरेपछि मानिसको शरीर के हुन्छ ? धड्कन रोकिन्छ, रगत चिसो हुन्छ र अरु अंगहरू कक्रक्क पर्न थाल्दछ तर नङ्ग र कपाल भने बढिरहन्छ– कमसेकम हामीलाई यस्तै कुराहरू सुन्दै आएका छौँ । एरिक मारिया रेमरक्युको...
एकै दिन दीपिका-रणवीरको रिसेप्सन र निक-प्रियंकाको बिहे , क-कसलाई निम्तो ?
नोभेम्बर र डिसेम्बरको महिना बलिउडको दुई चर्चित प्रेम जोडीहरुको विवाह हुने भएको छ । १५ नोभेम्बरमा रणवीर सिंह र दीपिका पादुकोण लगनगाँठो कस्दैछन् भने प्रियंका चोपडा प्रेमी निक जोनससँग १ डिसेम्बरमा विवाह गर्दैछिन् ।...
नेपाल-मलेसिया श्रम सम्झौताप्रति म्यानपावर व्यवसायी असन्तुष्ट
सरकारले मलेसियासँग शून्य लागतको श्रम समझदारी गरेसँगै म्यानपावर व्यवसायी असन्तुष्ट बनेका छन् ।
कामदारलाई वैदेशिक रोजगारीमा मलेसिया पठाउँदा आफूहरूले पाउने सेवा शुल्क न्यून रहेको र कामदारको कोटा नतोकिएको भन्दै व्यवसायीले आपत्ति जनाएका हुन् । नेपाली कामदारको कोटा...
ग्यास्ट्रिकबारे अपनाउनु पर्ने सावधानी
पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो।
ग्यास्ट्रिकका लक्षणः
- माथिल्लो पेटमा असजिलो महसुस हुन्छ।
-खाना खाएपछि अप्ठ्यारो हुने
-पेट दुख्ने
-अमिलो पानी आउने
-ढ्याउ ढ्याउ हुने
-ग्याष्ट्रिक बढेर अल्सर भएको भए राती अत्यधिक मात्रामा पेट...
अब लोक सेवा आयोगको विज्ञापन तालिका फेरबदल नगर्ने अध्यक्ष मैनालीको दाबी
काठमाडौं / लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले अबका दिनहरुमा विज्ञापन तालिका फेरबदल नगर्ने दाबी गरेका छन् । उनले भने,‘लाखौ युवाहरुलाई निरुत्साहित हुन दिन्नौं, अब आगामी दिनमा आयोगले विज्ञापन तालिका फेरबदल गर्दैन् । मंसिरपछि भर्ना...
राज्य व्यवस्था तथा सुशासन समितिलाई नेपाली सेना सम्बन्धी प्रस्तुतिकरण
काठमाडौं / बुधबार राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति तथा सदस्यहरुलाई जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रममा नेपाली सेना सम्बन्धी समसामयिक विषयमा प्रस्तुतिकरण गरिएको छ ।
उपप्रधान तथा रक्षा मन्त्रि इश्वर पोखरेलको समेत उपस्थिति...
चार वर्षको उमेरमै एक हजार किताब पढ्ने यी बालिका
सामान्य मानिसले आफ्नो जीवनभरमा हजार वटा किताब पढ्न सक्दैनन् । तर अमेरिकाकी एक बालिकाले भने ४ वर्षको उमेरमै १ हजारभन्दा बढी किताब पढिसकेकी छिन् । डालिया मेरी आरानाले १८ महिनाकी छँदा अक्षर चिनेकी थिइन्...

























