नक्कली भूकम्पपीडितलाई पैसा फिर्ता गर्न तीन महिने म्याद

काठमाडौं / राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ‘नक्कली भूकम्प पीडित’लाई अनुदान रकम फिर्ता गर्न ३ महिनाको म्याद दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले घर बनाएर बसेका वास्तविक भूकम्प पीडितप्रति उदार बनेर बनिसकेका घरको अनुदान नरोक्न निर्देशन...

१२ देशका श्रममन्त्री नेपाल आउँदै

काठमाडौं / नेपालमा १२ देशका श्रममन्त्री आउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार कात्तिक २९ र ३० गते काठमाडौंमा आयोजना गर्ने संयुक्त बैठक (कोलम्बो प्रोसेस) मा सहभागी हुन उनीहरू आउन लागेका ...

पिसाबबाट इँटा बनाउने

दक्षिण अफ्रिकाको केपटाउन विश्वविद्यालयका केही विद्यार्थीहरूले पर्यावरण संरक्षणलाई ध्यानमा राख्दै एक नयाँ प्रयोग गरेका छन् । उनीहरूले मानिसको पिसाब प्रयोग गरी इँटाको उत्पादन गर्न सफल भएका छन् । त्यसक्रममा मानिसको पिसाबमा बालुवा र ब्याक्टेरिया...

ओशो तपोवनलाई दिएको वन सरकारले फिर्ता लिने

 काठमाडौं / ओशो तपोवनलाई दिएको नागार्जुनको ३७ रोपनी वनक्षेत्र फिर्ता लिने भएको छ । सरकारले १३ वर्षअघि दिएको वनक्षेत्र तपोवनले धार्मिक वनमा प्रतिकूल असर पर्ने संरचना ठड्याउनुका साथै सरकारी वन निजी बनाएको सरकारको आरोप छ । तपोवनले आफूखुसी...

‘सेनालाई समयसापेक्ष आधुनिकीकरण गरिने’

काठमाडौँ, १५ कात्तिक । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा सदस्यलाई नेपाली सेनाको जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य, काठमाडौँ तराई मधेश द्रुतमार्ग आयोजना र नेपाली सेनाको सङ्गठन तथा नीति नियमका बारेमा अवगत गराइएको...

भ्रष्टाचारी ठहरिएका निरौलाले जेल नबसी पुनरावेदन गर्न पाउने

काठमाडौँ, १५ कात्तिक । विशेष अदालतबाट भ्रष्टाचार गरेको ठहर सहित ७ वर्ष कैद र रु ८० लाख ५१ हजार बिगो र रु ५४ लाख ५९ हजार जरिवाना तोकेका तत्कालीन नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी...

पाकिस्तानले मनायो कालो दिवस

काठमाडौं / पाकिस्तानले कास्मिरमा भारतीय हस्तक्षेप दिनको रुपमा हिजो अक्टोबर ३१ लाई कालो दिवसको रुपमा मनाएको छ । पाकिस्तानका लागि काठमाडौंस्थित राजदूतावास परिसरमा पनि कालो दिवस मनाइयो । सो क्रममा कास्मिरमा भारतीय सेनाबाट भएको...

मुडेसहित प्रदेश ३ मा १० हिल स्टेशन निर्माण हुने

सिन्धुपाल्चोक / आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने उदेश्यले सिन्धुपाल्चोक र दोलखाको सीमास्थल मुडेमा  हिल स्टेशन निर्माण हुने भएको छ ।  मुडे काठमाडौं नजिकै हिमपात पर्ने करिब ३ हजार मिटर उचाइमा रहेको पर्यटकीयस्थल हो...

नेपाल एयरहोस्टेसको छैटौं व्याच ‘ग्र्याजुयशन’ सम्पन्न

काठमाडौं । नेपाल एयर होस्टेस एकाडमीद्धारा सञ्चालित एयर होस्टेस तालिम लिएका छैटौं व्याचको ‘ग्र्याजुयशन’ कार्यक्रम मकवानपुर स्थित टिस्टुङको ‘ओ अध्याय रिसोर्ट’मा एक कार्यक्रमका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा १८ जनाले तालिम लिएका थिए...

राष्ट्रिय परिचयपत्र कार्तिकपछि सिंहदरबार र पाँचथरमा वितरण हुने

काठमाडौं / कार्तिक पछि पाँचथर र सिंहदबारबाट राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । राष्ट्रिय परिचयपत्रका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित सिंहदरबारका १ हजार कर्मचारीको बायोमेट्रिक विवरण संकलन गरिसकेको राष्ट्रिय परिचयपत्र वितरण केन्द्रले जनाएको छ । हालसम्म...

RECENT POSTS

HOT NEWS