अब विराटनगरमा पनि सानिमा जनरल इन्स्योरेन्सको शाखा

विराटनगर / सानिमा जनरल इन्स्योरेन्सको शाखा कार्यालय विराटनगरमा स्थापना भएको छ । आज बुधबार सानिमा जनरल इन्स्योरेन्स, विराटनगर शाखा कार्यालयको विधिवत् समुद्धघाटन कम्पनीका सहायक महा प्रवन्धक राजु पौडेल तथा सहायक महा प्रवन्धक अनिल राज...

आइएमईको दशैंमा बिस लाख योजनाको पहिलो विजेता घोषणा

काठमाडौं / नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू जस्तै– दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बिस लाख’ योजना अन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ...

स्कुटर जाँच गर्ने क्रममा लागूऔषध बरामद

काठमाडौं / टोखा बस्ने मोरङ बेलबारी नगरपालिका-८ का २७ वर्षीय सरोजकुमार थापालाई लागूऔषध चरेश १ सय २७ ग्राम, फेनारगन ६ एम्पुल, डाईजेपाम ६ एम्पुल, लुपिजेसिक ६ एम्पुल, आइएसडी ९ थान, आइसिई जस्तो पदार्थ १.५...

सिद्धार्थ बैंक र नेपाल मेडिसिटी अस्पतालबीच विशेष सम्झौता

 काठमाडौं / भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटी अस्पताल र सिद्धार्थ बैंकबीच स्वास्थ्य प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार सिद्धार्थ बैंकका कर्मचारी, भिषा डेबिट, तथा क्रेडिट कार्डका उपभोक्तालाई विशेष सहुलियत प्रदान गरिने...

भाइटीका मसलाको मूल्य चर्को , कुन मसलाको मूल्य कति ?

काठमाडौं / नेपालीहरूमा तिहारको रौनक सुरु भइसकेको छ । बजारमा तिहारको मसला किन्नेको भीड लाग्न थालिसकेको छ । विशेषगरी भाइटीकामा प्रयोग हुने तिहारको मसला अहिले अत्यधिक महँगोमा व्यवसायीहरूले बेचिरहेका छन् । तिहार सुरु हुन एक...

उखुको पैसा ४६ करोड नतिर्ने व्यापारी राकेश अग्रवाल पक्राउ

काठमाडौं / वर्षौदेखि किसानको उखुको पैसा नतिर्ने व्यापारी राकेश अग्रवाल पक्राउ परेका छन् । करिब ४६ करोड पैसा नतिरेको भन्दै किसानले दिएको जाहेरीका आधारमा अग्रवाललाई गृह मन्त्रालयको आदेशमा बुधबार विहान प्रहरीले त्रिपुरेश्वरस्थित उनकै निवासबाट...

राप्रपाका असन्तुष्ट नेताहरु भेलाको तयारीमा

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ठूलो समूहले अब तीन वटै राप्रपाका असन्तुष्ट नेताहरुको भेला बोलाउने तयारी गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पार्टी अध्यक्ष कमल थापासँग असन्तुष्ट बनेको तीन वटै पार्टीका मुल...

कांग्रेस कार्यकर्ता मारिएकोमा विरोध प्रदर्शन गर्ने

काठमाडौं /  नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली लागि कार्यकर्ता मारिएको विरोधमा प्रमुख प्रतिपक्षी दल काँग्रेसले सर्लाहीमा बुधबार विरोध प्रदर्शन गर्ने भएको छ । मंगलबार सर्लाहीको रामनगर–४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली...

प्रधानमन्त्रीको स्वास्थ्यबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने एक व्यक्ति पक्राउ

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ विषयमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने एक जना व्यक्ति  पक्राउ परेका छन् । स्याङजा हरिनाथ गाउँपालिका–६ घर भई हाल काठमाडौं कागेश्वरी बस्दै आएका ४६ वर्षीय हरिप्रसाद मानन्धरलाई  प्रहरीले...

अस्पतालबाटै प्रधानमन्त्री ओलीबाट सबैलाई भावुक बनाउने सन्देश

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले अस्पतालबाटै सबैलाई भावुक बनाउने सन्देश सार्वजनिक गर्नु भएको छ । दिनभरि नै प्रधानमन्त्री ओलीको निधन भएको अनर्गल प्रचारबाजी प्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले आफू अस्पतालबाट चाँडै फर्कने र समृद्ध...

RECENT POSTS

HOT NEWS