साईनाे सहकारीको गैरकानुनी कारोबार
बाँके / साईनो बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यलाई माध्यम बनाएर उनीहरुको जग्गा धितो राखेर संस्थाका अध्यक्ष लगायतका पदाधिकारीले बढी ब्याजमा व्यापारीक लगानी गरिरहेको खुलेको छ।
झण्डै छ बर्षअघि खजुरा गाउँ पालिका वडा नम्बर ४ का नन्दराम...
दुई लाख रुपैयाँ घुससहित नापी सर्वेक्षक पक्राउ
सिरहा /अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सिरहाको लहानस्थित नापी कार्यालयका सर्वेक्षक देवनारायण चौधरीलाई दुई लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ।
मगंलबार चौधरीलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।...
सानिमा जनरल इन्स्योरेन्सको वीरगंजमा शाखा स्थापना
वीरगंज / आज मगंलबार सानिमा जनरल इन्स्योरेन्सको वीरगंजमा शाखा स्थापना भएको छ । कार्यालयको समुद्धघाटन कम्पनीका सहायक महा प्रवन्धक श्री राजु पौडेल तथा सहायक महा प्रवन्धक अनिल राज गिरीको समुपस्थितिमा कम्पनीका संचालक खेम राज...
दोषी पाइएपछि घातक सुई लगाएर मृत्युदण्डको सजाय
वासिङ्टन/ अमेरिकाको साउथ डकोटा राज्यमा कारागारका सुरक्षागार्डको हत्यामा दोषी पाइएका ५६ वर्षीय एकजना अमेरिकीलाई घातक सुई लगाएर सोमबार मृत्युदण्ड दिइएको छ ।
रोड्नी बर्गेट नामका ती व्यक्तिले सन् २०१२ मा जेल तोडेर भाग्ने असफल प्रयासमा...
डा. बाबुराम भट्टराईले पनि भेटे प्रम ओलीलाई
काठमाडौं– मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले मंगलबार विहान १० बजे जारी गरेको प्रेस विज्ञप्तीमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार आएको उल्लेख गरिएको छ ।
नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई प्रधानमन्त्री ओलीको...
अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीले छठपछि सिंहदरबार घेर्ने
काठमाडौं / सरकारी कार्यालयमा कार्यरत अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीहरुको रोजिरोटी खोसिएको भन्दै आन्दोलन चलिरहेको छ ।
मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा कर्मचारीहरुले आफ्ना माग पूरा नभए सिंहदरबारमा जे पनि गर्न सकिने चेतावनी दिएका...
विखण्डनकारीको नागरिकता खारेज गर्नुपर्ने कांग्रेस नेता भण्डारीको माग
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विखण्डनकारी चरित्रका नागरिकको नागरिकता खारेज गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा भण्डारीले नेपालमा अराजकता बढ्दै गएकोमा चिन्ता व्यक्त...
श्रीलङ्कामा नयाँ मन्त्रिपरिषद गठन
श्रीलङ्काका / श्रीलङ्काका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षले तनावबीच नयाँ मन्त्रिपरिषदको सपथ गराउनुभएको छ ।
राष्ट्रपति मैत्रीपाला सिरिसेनामाथि संसदको बैठक आह्वान गर्न दबाब बढ्दै गएको समयमा सोमबार मन्त्रिपरिषद गठन भएको हो । नवगठित मन्त्रिपरिषदमा अर्थ मन्त्रालयको...
अवैध रुपमा लैजान लागेको अमेरिकी डलर सहित पक्राउ
काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लैजान लागेको १ लाख २६ हजार ४ सय अमेरिकी डलर सहित चाइनिज नागरिक राहदानी नम्बर आइडि ४८२९४७८ बाहक ERSHA लाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंबाट चीनको गन्जाउ...
हेटौंडाका २७ उद्योगमाथि कारबाही
हेटौंडा / औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले हेटौंडा औद्योगिक क्षेत्रमा उद्देश्य विपरीत उद्योग सञ्चालन गर्ने र जग्गा लिएर उद्योग सञ्चालन नगर्ने २७ उद्योगलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।
सार्वजनिक सूचना जारी गर्दै उद्देश्य विपरीत उद्योग...

























