श्रीमतीलाई बलात्कार गर्ने श्रीमान पक्राउ

कञ्चनपुर / कञ्चनपुरमा एक महिलाले बलात्कार गरेको आरोपमा श्रीमानविरुद्ध जबरजस्ती करणी मुद्दाको उजुरी दिएकी छन् । श्रीमानले आफ्नो इच्छा विपरित शारीरिक सम्बन्ध राखेको भन्दै उजुरीपछि प्रहरीले आरोपित श्रीमानलाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–२, भाँसिकी...

काँग्रेस र नेकपा कार्यकर्ताबीच झडप

सर्लाही / सर्लाहीमा काँग्रेस र नेकपाका कार्यकर्ताबीचको झडपका क्रममा गोली चलेको छ । गोली कसले चलायो भन्नेबारे खुल्न बाँकी रहेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रामनगर गाउँपालिका ४ मा बिहान साढे ८ बजेतिर...

भोलि भिटामिन ए खुवाउने कार्यक्रम, पाखुराको नाप लिन अनिवार्य

काठमाडौं / आफ्ना शिशुलाई स्वस्थ बनाउन एकैपटक चार सेवा भिटामिन ए, जुकाको औषधि (अल्वेन्डाजोल), पाखुराको नाप र बालभिटा प्राप्त गर्न । यसका लागि देशभर ३६ हजार बुथमा ६० हजार स्वयम्सेविका/स्वास्थ्यकर्मी जनशक्ति तयारी अवस्थामा रहेका...

सञ्‍चार मन्त्री बाँस्कोटा दुबई प्रस्थान

 काठमाडौं / सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा दुबईमा हुने इन्टरनेश्नल टेलिकम्युनिकेशन युनियन (International Telecommunication Union-ITUको Plenipotentiary Conference (PP-18) मा सहभागी हुन  आज दुबइ प्रस्थान गर्नुभएको छ । बैठकमा विश्वभरिबाट ITU का सदस्य राष्ट्रहरुका...

इन्टरपोल तथा पोष्ट ब्लाष्ट तालिमको उदघाटन

काठमाडौं / इन्टरपोलको आयोजना तथा नेपाल प्रहरीको सह-आयोजनामा संचालन हुने Post Blast Training Scenario को राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातले सोमबार प्रतिष्ठानमा आयोजित एक कार्यक्रमबीच उदघाटन गर्नुभयो । सो अवसरमा...

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल कतार प्रस्थान

काठमाडौं / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल कतारको दोहामा आयोजना हुने सुरक्षा समन्वय सम्बन्धी कार्यक्रममा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । नेपाल सरकार गृह मन्त्रालय, नेपाल प्रहरी र General Directorate of Public Security of...

ऊर्जामा लगानी बढाउन शिक्षा मन्त्रीको आह्वान

काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालय शिक्षामा नै नवीकरणीय ऊर्जाको महत्वसम्बन्धी विषय पाठ्यक्रममा समावेश गर्ने जनाउनुभएको छ । वि सं २०७५/२०८५ लाई सरकारले ऊर्जा दशक घोषणा गरी हरेक घरलाई ऊर्जा...

टि २० क्रिकेट टुर्नामेण्टको खेलमा माउण्ट हर्मन, होली एन्जल र सनराईज मा. वि...

बीरगंज / युनिसन ग्रुप अफ स्कुल पर्साकोे आयोजनामा १७ औं टि २० क्रिकेट टुर्नामेण्ट २०७५ कोे खेल बीरगंजको नारायणी रङ्गशालाको क्रिकेट मैदानमा भएको आज तेश्रो दिनको खेलमा जुनियर तर्फ माउण्ट हर्मन मा.वि., होली एन्जल...

प्रधानमन्त्रीलाई भेट गर्न सभामुख महरा शिक्षण अस्पतालमा

काठमाडौं / सोमबार साँझ ८ बजे शिक्षण अस्पताल महाराजगञ्ज पुगेका सभामुख कृष्णबहादुर महराले उपचाररत प्रधानमन्त्री केपी शर्मा वलीलाई भेट गरी स्वास्थ्य लाभको कामना गरेका छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उपचारमा रहेका डाक्टरहरुले आफूलाई...

सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको मृत्युको झुटो खबर भाइरल

काठमाडौं / ज्वरो तथा श्वास प्रश्वास लगायतका समस्याका कारण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्...

RECENT POSTS

HOT NEWS