गाईपालनबाट पचास हजार आम्दानी

पाल्पा/ रामपुर नगरपालिका–७, मलेङ्गका नारायणप्रसाद भट्टराईले रु एक लाख ऋण लिई शुरु गर्नुभएको गाईपालनबाट अहिले मासिक रु ४० देखि रु ५० हजारसम्म आम्दानी गरिरहनु भएको छ । अहिले भट्टराईको फार्ममा १३ गाई छन् । दैनिक...

नेपाली र स्वीस विद्यार्थीहरूले संयुक्त रूपमा गरे वृक्षारोपण

काठमाडौं/ जलवायु परिवर्तनका कारण बढ्दो प्रभावसँग जुझ्न ‘हरित पृथ्वी’को मूल नारासहित नेपाल र स्वीजरल्यान्डका विद्यार्थीहरूले संयुक्त रूपमा काठमाडौंमा वृक्षारोपण गरेका छन् । राजधानीको गेट कलेज र नेपाल–स्वीस विद्यार्थी आदानप्रदान कार्यक्रमअन्तर्गत नेपाल भ्रमणमा रहेका होटल व्यवस्थापन...

भारतमा इन्धनको मूल्यवृद्धि

नयाँदिल्ली/  भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ । नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भा.रु. ८२.०३ (नेरु. १३१.२५) र...

दशैँमा यात्रु बोक्न ग्यारेजमा थन्किएका सवारी निकालिएपछि बसपार्कमा अनुगमनको तयारी

काठमाडौं/ दशैँका लागि लामो दूरीका सडकमा सार्वजनिक यातायातको संख्यामा कमी हुन थालेपछि वर्षौंदेखि ग्यारेजमा थन्किएका  निकालिएको छ । यातायात व्यवस्था विभागले असोज २४ गते बुधबारदेखि देशभर जुन सवारी जहाँसुकै जान पाउने गरी ‘रुट परमिट’ खारेज...

भारतीय चर्चित गायक कैलाश खेरलाई यौन शोषणको आरोप

भारतीय चर्चित गायक कैलाश खेरमाथि पनि यौन शोषण गरेको आरोप लागेको छ । फोटो पत्रकार नताशा हेमरजानीले ट्वीटर मार्फत गायक कैलाशले आफूमाथि यौन शोषण गरेको कुरा सार्वजनिक गरेकी छिन् । नताशाले लेखेकी छिन ‘मेरो मी...

छक्का पञ्जा ३ बाट मोबाइलसम्बन्धी सम्पूर्ण सूचना दिने पोर्टल सार्वजनिक

काठमाडौं/ सिक्स सिग्मा इंकले सञ्चालनमा ल्याएको ग्याजेटसम्बन्धी सम्पूर्ण सूचना समेटिएको ग्याजेट फ्रेम अनलाइन पोर्टल सार्वजनिक भएको छ । चलचित्र छक्का पञ्जा ३ का निर्माता एवं कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र केदार घिमिरे ‘माग्ने...

शैक्षिक सुधारका लागी अनुभव आदानप्रदान

सल्यान/ सल्यानमा शैक्षिक सुधारका लागी अनुभव आदानप्रदान सम्पन्न भएको छ । जिल्लाको कपुरकोट गाउँपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनले आयोजना गरेको दशैँ तिहारको शुभकामना आदानप्रदान तथा शैक्षिक सुधारका लागी हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा अनुभव आदानप्रदान...

किर्तिपुरमा मेडिसिटीद्वारा सचेतना कार्यक्रम

काठमाडौं/ मुटुरोगको विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले 'सिकुछे थछे म्हाइमाच' समूहको सहकार्यमा नेपाल मेडिसिटीले स्वास्थ्य सचेतना कार्यक्रमको आयोजना गरेको छ । किर्तिपुरको पांगामा आयोजित सो सचेतना कार्यक्रममा नेपाल मेडिसिटीको क्रिटिकल केयर तथा नन् इन्भेसिभ कार्डियोलोजी...

दर्जन बढी पत्रकारहरु पुरस्कृत हुँदै

दाङ /  रिपोटर्स क्लव नेपाल दाङ शाखाको वार्षिकोत्सव एव पुरस्कार वितरण कार्यक्रम हुने भएको छ । अबको यात्रा विकास र समृद्धि भन्ने मुख्य नाराका साथ अशोज २७ गते तुलसीपुुरमा बार्षिक उत्वस तथा पुरस्कार वितरण...

युवायुवतीको प्रतिभा उजागर गर्न अवसर दिनुपर्छ : डा.शर्मा

विराटनगर/ नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले क्षमतावान युवायुवतीको प्रतिभा उजागर गर्नका लागि अवसर सृजना गर्नुपर्ने आवश्यकता औल्याएका छन् । बिराटनगरमा ‘नोबेल मिस्टर एण्ड मिस थारु आइकन’ को ट्यालेन्ट राउण्ड कार्यक्रमलाई संबोधन गर्दै डा.शर्माले यस्तो...

RECENT POSTS

HOT NEWS