नेकपा बैठकमा प्रधानमन्त्रीको महासभामा सम्बोधनबारे जानकारी
काठमाडौं/ प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन र शान्ति प्रक्रियाबारे विश्व समुदायलाई अवगत गराउन संयुक्त राष्ट्रसङ्घको ७३ औँ महासभामा आफ्नो सम्बोधन र कोस्टारिकाको भ्रमण सफल भएको जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री...
भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिने
इलाम/ भारततर्फ हरेक ३ किलोमिटरमा एसएसबी रहे पनि नेपालतर्फ सीमा क्षेत्रको सुरक्षामा प्रशासनको उपस्थिति शून्य भएको र सीमा पिल्लर हराउने, दशगजा क्षेत्रको अतिक्रमण हुने तथा सीमा क्षेत्रमा अतिक्रमण हुने गरेको सरोकारवालाले गुनासोमा भारतीय सीमा...
दुर्गममा नियमित उडान समेत कटौती गर्दै एयरलाइन्सहरु
काठमाडौं/ दसैंका बेला जहाजको टिकट यतिबेला पाउन धेरै मस्किल परिरहेको अवस्था छ । दुर्गमका लागि त जहाजको टिकट यतिबेला पाउने सम्भावना नै छैन ।
नियमित उडानमा समेत कटौती गर्दै एयरलाइन्सहरुले पश्चिमका दुर्गम विमानस्थलहरु डोल्पा, जुम्ला,...
प्रधानमन्त्रीसँग असन्तुष्ट रहेका दुई मन्त्री राजीनामा दिने तयारीमा
काठमाडौं / पार्टी एकता प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर गरेको भए पनि पूर्व माओवादीको ठूलो जमातले अहिले ओलीलाई 'मार्क्सवाद विरोधी' करार गर्दै देश दौडाहा सुरु गरेको छ ।
नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, शक्ति बस्नेत,...
५ जनाको घाँटी रेटेर हत्या गर्ने भारतीयलाई नेपाल प्रहरीले भारत गएर पक्राउ गर्दा भारतमा...
काठमाडौ/ नेपाल प्रहरीले भारतको उत्तरप्रदेशको राजधानी लखनउबाट एक सुनचाँदि व्यवसायीलाई अपहरणको शैलीमा पक्राउ गरेको भन्दै भारतमा ‘हंगामा’ मच्चाइएको छ ।
नेपालगन्ज सदरलाइनका सुन व्यापारी दिपक हेमकारको परिवार नै सखाप हुनेगरी १३ बर्षअघि २०६२ फागुन २३...
नेविसङ्घमा ३२ वर्षे उमेर हद पारित
काठमाडौं/ नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा ३२ वर्षे उमेर हद लाग्ने भएको छ ।
आइतबार राति सम्पन्न काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले ३२ वर्षे उमेर सम्बन्धी सो व्यवस्था कायम रहने सङ्घको विधानको व्यवस्था पारित...
प्रचण्डले कसलाई भने क्रान्तिकारीको नाममा आतंककारी ?
काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका अधिकारलाई सुरक्षित गर्न जनयुद्धको सुत्रपात गरेको भन्दै आफैबाट छुट्टिएर गएका विप्लवलाई कडा कटाक्ष गरेका छन् ।
अवतरण नामक पुस्तकको विमोचनको क्रममा उनले आफ्नो नेतृत्वमा...
चिनीको अभाव भयो भनेर समाचार लेख्नेलाई बोराका बोरा जीउमा हालेर पठाईदिन्छौं : मन्त्री यादव
काठमाडौं, २१ असोज । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादवले अहिले चिनीको अभाव नभएको र बजार भाउपनि नबढेको स्पष्ट पारेका छन् ।
मन्त्री यादवले उपभोक्ताले सस्तो मुल्यमा आवश्यक सामाग्री खोज्नु स्वभाविक भएको जनाउँदैै अहिले चिनीको...
लाखौँको घरेलु मदिरा बरामद
बझाङ/ बझाङ जिल्लाको सदरमुकाम चैनपुरलगायतका आसपासका गाउँबाट घरेलु मदिरा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय चैनपुर, पत्रकार, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि र सामाजिक अगुवासहितको संयुक्त टोलीले जिल्लाका विभिन्न ठाउँमा अवैध...
चार एकीकृत बस्ती विकास प्रारम्भिक योजना स्वीकृत
काठमाडौं, असोज २२
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चारवटा एकीकृत बस्ती विकासका प्रारम्भिक योजनाहरु स्वीकृत गरेको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले ओखलढुङ्गा जिल्लाको मलेखु गाउँपालिका वडा नं ३ फुयाल...
























