चम्पादेवी केबलकार निर्माण हुने

थानकोट । चन्द्रागिरि नगर क्षेत्रमा अर्को सेवा थपिने भएको छ। पुतलीसडकस्थित चम्पादेवी इको फ्रेण्डली कम्पनी प्रालिको लगानीमा दक्षिणकालीबाट चन्द्रागिरि जोड्ने गरी चम्पादेवी केबलकार निर्माण हुने भएको हो। ६ अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेको उक्त...

आज छापावाला सुनको मूल्यमा बृद्वि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज सामान्य रुपमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु. एक सयले बढेको छ। सोमबार प्रतितोला रु. एक लाख ३६ हजार...

भारतमा जिप दुर्घटना हुँदा ७ नेपालीको मृत्यु

काठमाडौं। भारतको उत्तराखण्डस्थित नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ। सोमबार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको हो। दुर्घटना भएको खबर प्राप्त भएपछि स्टेट डिजास्टर रेस्पोन्स...

अल नासार साउदी सुपर कपको फाइनलमा पुग्नबाट बञ्चित

एजेन्सी । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाएको खेलमा अल नासार साउदी सुपर कपको फाइनलमा पुग्नबाट बञ्चित भएको छ। सोमबार राति भएको खेलमा अल नासारलाई २१ ले पराजित गर्दै अल हिलाल साउदी सुपर लिगको...

विश्वप्रसिद्ध बिस्का: जात्रा  आजदेखि सुरु

काठमाडौं । भक्तपुरमा नौ दिन आठ रातसम्म परम्परागत विधिअनुसार मनाइने विश्वप्रसिद्ध बिस्का: जात्रा  आजदेखि सुरु हुँदै छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको...

शहीद स्मारक सी डिभिजन लिगमा स्पोर्टस् एकेडेमी साँगाकाे विजयी सुरूवात

काठमाडौं । स्पोर्टस् एकेडेमी साँगाले शहीद स्मारक सी डिभिजन लिगमा विजयी सुरूवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा स्पोर्टस् एकेडेमी साँगाले झम्सिखेल युथ क्ललाई १-० ले हरायो । प्रतिस्पर्धात्मक खेलको ८३औं मिनेटमा...

संसदीय समिति गठन नगर्नु सहकारी पीडितप्रति गैरजिम्मेवार

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी रकम अपचलनमा संलग्न रहेको घटनाप्रति छानबिन गर्न संसदीय समिति गठन नगर्नु सहकारी पीडितप्रति गैरजिम्मेवार भएको ठहर गरेको छ। मंगलबार संसद भवनमा...

भिक्षुमाथि सुरक्षाकर्मीले लात्ताले प्रहार गरेकोबारे प्रश्न उठ्याे

काठमाडौं । काठमाडौंको भद्रकाली मन्दिर परिसरमा गेरुबस्त्र लगाएका भिक्षुमाथि सुरक्षाकर्मीले लात्ताले प्रहार गरेकोबारे प्रश्न उठेको छ । चौतर्फी आलोचनापछि प्रहरी प्रधान कार्यालयले घटनामा संलग्न प्रहरी कर्मचारीमाथि विभागीय कारबाही सुरु गरेको सार्वजनिक सूचना प्रकाशन गरेको...

आज घोडेजात्रा मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम,...

आमाले सिकाइदिएको ‘पेन्टिङ् कला’ रङ भर्ने माध्यम बन्यो

जनकपुरधाम ।  विसं २०४३ तिरको कुरा थियो । मधेसको बन्द समाज । महिलाहरूलाई घरको चौघेरा नाघेर बाहिर निस्किन सजिलो थिएन । समाजका मूल्यमान्यता, परिवारका इज्जत प्रतिष्ठाका भारी सकिनसकी बोकेर हुर्किंदै हुनुहुन्थ्यो जनकपुरधामकी मञ्जुला ठाकुर...

RECENT POSTS

HOT NEWS