मोजाम्बिकमा डुङ्गा दुर्घटना हुँदा ९१ जनाको मृत्यु
मापुतो । मोजाम्बिकको उत्तरी प्रान्त नाम्पुलाको मोजाम्बिक टापु नजिकै आइतबार अत्यधिक भार भएको एक डुङ्गा पल्टिँदा कम्तिमा ९१ जनाको मृत्यु भएको सरकारी रेडियो मोजाम्बिक (आरएम) ले जनाएको छ ।
रेडियोका अनुसार दुर्घटनामा ९१ जनाको मृत्यु भएको,...
कथासंग्रह ‘बुढीपोल्ली’ बलियो प्रस्तुत
काठमाडौं । खेम बतासद्वारा लिखित कथासंग्रह 'बुढीपोल्ली'ले सुदूरपश्चिमको आञ्जलिकतालाई बलियो गरी प्रस्तुत गरेको लेखकहरूले जनाएका छन्। शनिवार राजधानीको शिल्पी थिएटरमा पुस्तक विमोचनसँगै भएको बहसमा सहभागी वक्ताहरूले गरिब, दलित, भूमिहीनजस्ता भुइँमान्छेप्रति लेखकको सहानुभूति सकारात्मक देखिएको...
मोबाइल बैंकिङ कारोबार ७८ प्रतिशतले बढ्यो
काठमाडौं । पछिल्लो ८ महिनामा मोबाइल बैंकिङ कारोबार ७८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा मोबाइल बैंकिङमार्फत कूल २ खर्ब ९१ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार...
काठमाडौं धेरै वायु प्रदूषण हुनेमा विश्वकै तेस्रो सहर
काठमाडौं । काठमाडौंमा वायु प्रदूषण बढेको छ ।
विश्वभर वायु प्रदूषणको अवस्था मापन गर्ने आईक्यूएयरका अनुसार सोमबार काठमाडौं धेरै वायु प्रदूषण भएको विश्वकै तेस्रो सहर बनेको छ ।
काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७३ रहेको जनाएको छ ।...
सुनको मूल्यमा नयाँ रेकर्ड
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक रेकर्ड बनाइरहेको छ ।
सोमबार सुनको मूल्य आइतबारको तुलनामा ६ सय रुपैयाँले बढेर रेकर्ड कायम गरेको छ ।
यसअघि आइतबार सुनको मूल्यप्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम...
भद्रकालीमा हिँडिरहेका भिक्षुमाथि लात्ती हान्ने प्रहरीमाथि कारबाही अघि बढाइयाे
काठमाडौं । काठमाडौंको भद्रकालीमा हिँडिरहेका एक भिक्षुमाथि लात्ती हान्ने प्रहरीमाथि कारबाही अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाए गराएको छ ।
प्रहरी प्रधान कार्यालयले सामाजिक सन्जालमा एक सूचना जारी गरी उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय...
एक घण्टामै सबै खालको श्रम स्वीकृति उपलब्ध
काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकले अब एक घण्टाभित्रै श्रम स्वीकृति पाउने भएका छन् । काठमाडौंको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयले आवश्यक कागजपत्र पुगेको अवस्थामा एक घण्टामै सबै खालको श्रम स्वीकृति उपलब्ध गराउने भएको...
देशको पहाडी भू–भागमा आंशिक बदली
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश र मधेस प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा...
नेप्से परिसूचकमा आज हरियाली
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज हरियाली देखिएको छ। परिसूचक २२ दशमलव ७५ अङ्क अर्थात् एक दशमलव १३ प्रतिशतले बढेर दुई हजार २६ अङ्कमा पुगेको छ।
आज विभिन्न कम्पनीका एक करोड १२ लाख...
नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीलेले शपथ लिए
काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीलेले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ८ (सभामुखसहित) र...

























