४५ बर्षका मान सिं गुरुङ बेपत्ता

काठमाडाैं । नारायणघाटदेखि बुटवल आउने भनेर बस चढेंका मुसिकोट नगरपालिका- ६ गुल्मी स्थायी घर भई हाल बुटवल उपमहानगरपालिका- १० कालिकानगर अस्थायी बसोबास गर्ने ४५ बर्षका मान सिं गुरुङ एक्कासी दाङको घोराही पुगेर सम्पर्क बिहिन...

सुकुन्दा साहित्य पाःलाः द्वारा महाकवि गिरिजाप्रसाद जोशीको ८६ औँ जन्मोउत्सव मनाइयो

काठमाडौं । काठमाडौं रत्न राज्यलक्ष्मी क्याम्पसको करिब ४५ बर्ष पूरानो गौरवमय इतिहास बोकेको सुकुन्दा साहित्य पाःलाद्वारा दाेस्राेपटक महाकवि गिरिजाप्रसाद जोशीको ८६ औ जन्मोत्सव मनाएको छ । साे कार्यक्रम भर्खरै बित्नु भएका महाकवि गिरिजाप्रसाद जोशीका शिष्य...

काठमाडौंभित्र गरिब पहिचान गर्न २ सय ९ जना गणक

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र गरिब घरपरिवार गणना आजदेखि सुरु भएको छ । गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार काठमाडौं महानगरपालिका भित्रका गरिब घरपरिवार गणना गर्न लागिएको हो । भूमि व्यवस्था, सहकारी तथा...

हिन्दु राष्ट्रको माग गर्दै प्रदर्शन

काठमाडौं। संवैधानिक राजसंस्थासहितको हिन्दु राष्ट्रको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ। २०७२ सालको संविधान खारेजी महाअभियानको आयोजनामा शुक्रबार काठमाडौँमा प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरुले ‘सामाजिक सद्भाव कायम गर, संवैधानिक राजसंस्था कायम गरौँ, विदेशी दलाल होसियार, धर्म...

आज आठौँ स्वास्थ्य बीमा दिवस मनाईंदै

काठमाडौं । आज आठौँ स्वास्थ्य बीमा दिवस मनाईंदैछ । ‘तपाईको स्वास्थ्य हाम्रो अठोट : स्वास्थ्य सेवामा सर्वब्यापी पहुँच’ भन्ने नाराकासाथ स्वास्थ्य बीमा दिवस मनाउन लागिएको हो । नेपालमा २०७२ साल चैत २५ देखि स्वास्थ्य...

मेटल उद्योगमा जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो

काठमाडौं । ललितपुरको हात्तीवनस्थित मेटल उद्योगमा आगलागी हुँदा मृत्यु भएका व्यक्तिको सनाखत भएको छ । मृतक काभ्रेको भुम्लु गाउँपालिका सल्लेका ५० वर्षीय राजु ठकुरी भनिने भोजबहादुर पहरी रहेको प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदीले जानकारी...

डा. कवीन्द्र बज्राचार्यको बुद्ध शिक्षा बुझ्न मद्दत गर्ने पुस्तक विमोचन 

काठमाडाैं । कीर्तिपुरका डा. कवीन्द्र बज्राचार्यको "ज्ञान झरना" पुस्तक भैरहवाको एसियन बुद्ध होटेलमा शनिबार विमोचन गरिएको छ । कार्यक्रम सन्चालन प्रतिक पाण्डेबाट भएको थियो बिशेष अतिथि प्रा. डा. गीतु गिरि, (लुम्बिनी बौद्ध बिश्वबिध्यालय अनुसन्धान केन्द्रका डाइरेक्टर),...

त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि आवागमन बन्द

त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–६ त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि आवागमन पूर्णरुपमा बन्द भएको छ । देवीघाट जलविद्युत् केन्द्रको निर्माणको समयमा करिब ४० वर्षअघि निर्माण भएको पुलका मुख्य चारमध्ये एउटा लठ्ठा चुडिँएकाले पुलबाट आवागमन...

जुम्लाबाट पूर्वराजाले फेरि खोले मुख, राष्ट्रको पुरानो गौरव फर्काउन गरे आह्वान

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको पुरानो गौरव फर्काउन सबै जुट्नुपर्ने बताएका छन्। शुक्रबार जुम्लाको खलंगामा भएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले देश बनाउनका लागि सबै एकजुट भएर राष्ट्रको पुरानो गौरव फर्काउनुपर्ने...

सुनसरीमा कर्फ्यु जारी

सुनसरी ।  सुनसरीमा दुई समुदायबिचको झडप नियन्त्रणका लागि लगाइएको कर्फ्यु जारी छ । शुक्रबार हरिनगरस्थित भुटाहाबाट चर्केको हिन्दु–मुस्लिम बीचको झडपले दक्षिणी भेगको शान्ति सुरक्षामा खलल पुगेपछि लगाइएको कर्फ्युलाई आज पनि निरन्तरता दिइएको हो । सदरमुकाम...

RECENT POSTS

HOT NEWS