मेटल उद्योगमा आगलागी हुँदा एक जनाको मृत्यु
काठमाडौं । ललितपुरको हात्तिवनस्थित एक मेटल उद्योगमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।
आज बिहान एक कारखानामा भएको आगलागीमा एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी...
आज महाकवि सुकुन्दा साहित्य पालाद्वारा महाकवि गिरिजाप्रसाद जोशीको ८६ औँ जन्मोत्सव मनाइदै
काठमाडौं । आज सुकुन्दा साहित्य पालाबाट महाकवि गिरिजाप्रसाद जोशीको ८६ औँ जन्मोत्सव मनाइने भएको छ ।
काठमाडौंको प्रदर्शनमाग स्थिति रत्नराज्य लक्ष्मी क्याम्पसका नेवार समुदायका विद्यार्थीहरुको करिब ४५ बर्ष गौरवमय इतिहास बोकेको सुकुन्दा साहित्य पाःलाःद्धारा महाकवि...
इमरान खानको सुरक्षाका लागि मात्रै १४ सुरक्षाकर्मी तैनाथ
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका लागि रावलपिंडीको अदियाला जेलमा ७ वटा कक्ष छुट्याएको छ । सामान्यतया कारागारमा १० जना कैदीको सुरक्षाका लागि एकजना कर्मचारी तैनाथ हुन्छन् । तर खानको सुरक्षाका लागि मात्रै १४...
नेपाल पर्यटन बोर्डकाे सीईओमा आवेदन
काठमाडौं । नेपाल पर्यटन बोर्डमा लामो समयदेखि रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि आवेदन खुलेको छ ।
नेपाल पर्यटन बोर्डको सीईओ छनोट उपसमितिले शनिबार सूचना प्रकाशित गर्दै इच्छुक व्यक्तिबाट आवेदन मागेको हो ।
पूर्वसीईओ धनन्जय...
१८ ओटा सम्पदा स्थलको जानकारी दिन प्रयोगमा ल्याइयाे
काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. २३ ले आफ्नो वडाभित्र रहेका १८ ओटा सम्पदा स्थलको जानकारी दिन प्रयोगमा ल्याएको छ । सांस्कृतिक सम्पदा अरूलाई चिनाउँदा प्राचीन, पुरातात्त्विक तथा ऐतिहासिक तथ्यमा तोडमोड हुने भएकोले यो खतराबाट जोगाउन...
सुनसरीको भुटाहा बजार तनावग्रस्त
सुनसरी । दुई धार्मिक समुदायबीचको विवादले आज बिहानदेखि अशान्त रहेको सुनसरीको भुटाहा बजार तनावग्रस्त बनेको छ । हिन्दु र मुस्लिम समुदाय दोहोरा भिडन्तमा उत्रिएपछि अवस्था नियन्त्रण बाहिर गएको हो ।
दिउँसो १ बजेपछि शुरु तनाव...
अझै २० वर्ष पार्टीमा कसैलाई आस नगर्न आग्रह
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले अझै २० वर्ष पार्टीमा कसैलाई आस नगर्न भनेका छन् । शुक्रबार पोखरामा कास्की जिल्ला कमिटीमा निर्वाचितहरुलाई शपथ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् ।
‘कसैले एमालेबिनाको...
जुम्लाका स्थानीय भेडा पालनमा आकर्षण हुन
जुम्ला। पछिल्लो समयमा जुम्लाका स्थानीय भेडा पालनमा आकर्षण हुन थालेका छन्। बजारमा भेडाको माग बढ्न थालेपछि स्थानीय भेडा पालनमा आकर्षित भएका हुन्।
जिल्लास्थित पशु अस्पताल तथा पशुसेवा कार्यालयको तथ्यांकअनुसार जिल्लाभर अहिले ८४ हजार तीन सय...
अब गुगलदेखि गुगल सर्च गर्दा सःशुल्क
क्यालिफोनिर्या । गुगलले लामो समयदेखि आफ्नो सेवा निःशुल्क दिइरहेको छ । तर अब भने यसले प्रिमियम ल्याउने विचार गरिरहेको छ ।
कम्पनीले सर्च गर्ने यूजरलाई पनि पैसा तिराउने भएको छ । एउटा खबरका अनुसार अनुसार...
विश्वकै सबैभन्दा वृद्ध व्यक्तिकाे निधन
एजेन्सी । सन् २०२२ मा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड्स’ले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा प्रमाणित गरेका भेनेजुएलाका जुआन भिसेन्ट पेरेज मोराको ११४ वर्षको उमेरमा निधन भएको छ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सामाजिक सञ्जाल एक्समा...

























