नेपालमा ई–सिगरेटको निर्यात आयत बन्द हुने

काठमाडौं । नेपालमा ई–सिगरेटको प्रयोग, निर्यात, प्रयोग आयत बन्द हुने भएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानको नेपालमा सुर्तीजन्य पदार्थको सामाजिक आर्थिक र नीतिगत राष्ट्रिय सर्वेक्षण सार्वजनिक कार्यक्रममा स्वास्थ्य शिक्षा प्रशासक प्रमुख डा.भक्तबहादुर केसीले नेपालमा...

खेल पर्यटन प्रवर्द्धन गर्दै चौथो संस्करणको मन्जुश्री ट्रेल रेस सुरू

काठमाडौं । खेल पर्यटन प्रवर्द्धन गर्दै चौथो संस्करणको मन्जुश्री ट्रेल रेस सुरू भएको छ । शुक्रबार बिहान ८ बजे इचंगुनारायण स्थित सिंगल ट्रीबाट सय माइलको दौड सुरू गरिएको हो । शुक्रबार र शनिबार हुने विभिन्न...

चेक बाउन्ससम्बन्धी बैंकिङ कसुर मुद्दाको अनुसन्धानमा नयाँ व्यवस्था

काठमाडाैं । चेक बाउन्ससम्बन्धी बैंकिङ कसुर मुद्दाको अनुसन्धानमा सरकारले नयाँ व्यवस्था गरेको छ । यस सम्बन्धमा महान्यायाधिवक्ता कार्यालयले नयाँ सर्कुलर जारी गरेको छ । जसअनुसार अब चेक बाउन्स गराएको शाखा रहेको जिल्लाबाट मात्र अनुसन्धान हुने...

१८ करोडको आयोजनाको खाका बनाइए पनि बजेट प्राप्त नहुँदा समस्या

गलकोट (बागलुङ) । तीन वर्षदेखि पहिरो रोकथामको प्रयास नहुँदा बागलुङको दक्षिण भेग जोड्ने सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ । पहिरो रोकथामा लागि रु १८ करोडको आयोजना निर्माणको खाका बनाइए पनि बजेट प्राप्त नहुँदा...

राष्ट्रपति पौडेल तनहुँमा आइपुग्याे

दमौली (तनहुँ)। राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ आइपुगेका छन्। तनहुँको भिमाद नगरपालिका-६ स्थित जनज्योति क्याम्पसको नवनिर्मित भवनको उद्घाटन तथा क्याम्पसको १६औँ वार्षिकोत्सव तथा पाँचौ अधिवेशनमा सहभागी हुनका लागि राष्ट्रपति यहाँ आइपुगेका छन्। कार्यक्रमलाई भव्य र...

गीतकार अधिकारीको गीतमा आश्मा र सरोजको अभिनय

काठमाडौं । गितकार तारा अधिकारीको नयाँ गित जे पायो त्यही को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतकार अधिकारीको रचना रहेको गितमा लेखु सहयात्रीको संगितमा आशिष अबिरल र अस्मिता अधिकारीको स्वर रहेको छ ।...

नेपाली चलचित्रकाे ऐतिहासिक उपलब्धि

काठमाडौं । टेलिभिजन च्यानलमार्फत विगत ५१ वर्षदेखि हलिउडका फिल्महरु प्रसारण गर्दै आइरहेको हलिउडको जेठो सिनेमा च्यानल (हाल ओटिटी प्लेटफर्मसमेत रहेका) होम बक्स अफिस (एचबिओ) ले सेटेलाईट तथा ओटिटी वितरणका लागि पहिलो पटक नेपाली चलचित्र...

टी–२० क्रिकेटको बरोडा क्रिकेट एसोसिएसनसँग खेल्दै

काठमाडौं । नेपाली क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज बरोडा क्रिकेट एसोसिएसनसँग खेल्दै छ। खेल गुजरातको वापीमा दिउँसो २:४५ बजे सुरु हुनेछ। प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनमा पुगिसकेको...

सीमावर्ती हरिनगरा गाउँपालिकामा कर्फ्यु आदेश जारी

इनरुवा । सुनसरीको सीमावर्ती हरिनगरा गाउँपालिकामा कर्फ्यु आदेश जारी भएको छ । सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी देवराज फुयाँलले बिहीबार भएको एक युवामाथिको सामूहिक आक्रमणको विषयलाई लिएर शुक्रबार बिहानैबाट भएको विरोध प्रदर्शनलाई ध्यानमा राखेर...

विश्व अर्थतन्त्र जोखिम

गान्झाओ (चीन)  । बेइजिङले उद्योगका लागि दिएको अनुदानले विश्वव्यापी आर्थिक लचिलोपनका लागि खतरा निम्त्याउन सक्ने चेतावनी चीन भ्रमणका क्रममा रहनुभएका अमेरिकी ट्रेजरी प्रमुख जेनेट येलेनले शुक्रबार बताउनुभएको छ । एक वर्षभन्दा कम समयको अन्तरालमा विश्वको दोस्रो...

RECENT POSTS

HOT NEWS