घट्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु. एक हजार तीन सयले ओरालो लागेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट देखिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला...
संसदीय राजनीति र भारतको वर्तमान अवस्था !
काठमाडौं / केही दशकयता विकृत संसदवादका कारण नेपालका केही ठूला दल तथा नेताहरुले देश र जनताका विषयमा आफूखुसी निर्णय गर्दै आएका छन् । संसदवादमा सरकार बनाउन र भत्काउन संसदीय अंकगणित महत्वपूर्ण हुने भएकाले दल...
दक्षिण एसियाको आर्थिक वृद्धिदर ६ प्रतिशत पुग्ने
एजेन्सी । विश्व बैङ्कले सन् २०२४ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने अनुमान गरेको छ । विश्व बैङ्कले निकालेको पछिल्लो रिपोर्टमा छोटो अवधिमा दक्षिण एसियाको वृद्धिको सम्भावना उज्ज्वल रहेको तर कमजोर वित्तीय...
भारतको औषधि कम्पनीमा बिस्फोट हुँदा पाँचको मृत्यु, १६ घाइते
नयाँदिल्ली । दक्षिणी भारतीय राज्य तेलङ्गनाको एक औषधि कम्पनीमा बिस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएको बिहीबार प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तेलङ्गना राज्यको सङ्गारेड्डी जिल्ला चन्दापुर गाउँस्थित कम्पनीभित्र बुधबार साँझ बिस्फोट भएको...
प्रभु बैंक लि. र गण्डकी ट्याक्सी ब्यबसाय प्रा.लि. विच नगद रहित भुक्तानी प्रणालीको सहकार्य...
काठमाडाैं । गण्डकी ट्याक्सी ब्यबसाय प्रा. Þिल. सँग आबद्ध भएका ट्याक्सी व्यबसायीहरुको प्रभु बैंक लि. मा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोवाईल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक-वित्त तथा अन्य...
आर्थिक वर्षको आठ महिनामा ९ खर्ब ६१ अर्ब रेमिट्यान्स आयो
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा मुलुकमा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २१ प्रतिशत बढी हो।
गत आर्थिक वर्षको आठ महिनामा रेमिट्यान्स...
सहकारी ठगी प्रकरणमा २ सय ७१ जना पक्राउ
काठमाडौं । नेपालमा यतिबेला सहकारी ठगी प्रकरणको व्यापक रूपमा चर्चा चलिरहेको छ। संसद्मा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै संसदीय छानविन समिति बनाउन लगातार आवाज उठाइरहेको छ।
यता, प्रहरीको टाउको...
नेप्से परिसूचक सामान्य अङ्ककाे गिरावट
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ७३ अङ्कले ओरालो लागेर दुई हजार चार दशमलव शून्य पाँचमा अङ्कमा...
श्रम अदालतको मुकाम काठमाडौंलाई तोके
काठमाडौं । सरकारले श्रम अदालतको मुकाम काठमाडौंलाई तोकेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने भनिएकामा त्यसको सट्टा काठमाडौं जिलला रहने गरी तोक्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा...
३२ जना उच्च पदस्थ अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वटा वाइडबडी खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै ३२ जना उच्च पदस्थ अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको प्रवक्ता धनराज कार्कीले...

























