शाओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल – नयाँ नोट’ नामक विशेष अफर ल्याइयाे
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल – नयाँ नोट’ नामक विशेष अफर ल्याएको छ । जस अन्तर्गत ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ फ्रीमा र रेड्मी वाच ३ एक्टिभ आकर्षक...
क्रियाशिल दुई पत्रकार सम्मानित
धादिङ । प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले जिल्लाका दुई पत्रकारलाई पुरस्कृत गरेको छ ।
पत्रकार अर्जुन श्रेष्ठ प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०७९ र राजाराम डंगोल प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०८० बाट पुरस्कृत हुनुभएको हो...
मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध सर्वोच्चमा अदालत पुग्याे
काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत पुगेको छ।
नेपाली कांग्रेसका संसदीय दलका नेता एव निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन्। उनले सभामुखलाई समेत जोडेर बहुमत...
भाेलिदेखि उपनिर्वाचनका लागि आचारसंहिता लागू हुने
काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबारदेखि आचार संहिता लागू गर्ने भएको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न भोलिदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू...
वेस्ट इण्डिजका रोडरिक नेपाली राष्ट्रिय क्रिकेटमा बलिङ प्रशिक्षक नियुक्त
काठमाडौं । वेस्ट इण्डिजका तीव्र गतिका पूर्व बलर रोडरिक अर्विल एस्टविक नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि बलिङ प्रशिक्षक नियुक्त भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी टी-२० विश्वकपको तयारीका लागि बार्बाडोसका रोडरिकलाई आज (आइतवार) सल्लाहकार बलिङ...
अवैध लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ
कैलाली । धनगढी उपमहानगरपालिका-८ बुद्धचोकबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ७० मिलिग्रामसहित ३ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कैलारी गाउँपालिका-८ बस्ने २४ वर्षीय सन्जु चौधरी, जोशीपुर...
निकै महत्वपूर्ण मनाएकाे जंगली कुकुर फेला
इलाम । इलामको सन्दकपुर गाउँपालिका–५, हाँगेथामस्थित धप्परमा निकै महत्वपूर्ण जनावर जंगली कुकुर (कन अल्पिनस) फेला परेको छ ।
प्रायः तराईमा मात्र पाइने दाबी गरिएको ‘ढोले’ भनिने यो जंगली कुकुर दुई हजार छ सय ५० मिटर...
नेपाल प्रहरी अस्पताल महाराजगंजको ४०औं वार्षिकोत्सव समारोह सम्पन्न
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा मंगलबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४०औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले पूर्व प्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारको...
मृत अवस्थामा फेला
काठमाडौं । झापा, बुद्धशान्ति गाउँपालिका-१ दामा बस्ने ६२ वर्षीय सार्कबेगा लिम्बु सोही ठाउँस्थित दामा डाडामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देही, मायादेवी गाउँपालिका-६ बरौलास्थित बेथरी खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरूष...
लाखौं मानिसले सूर्यग्रहण दृश्यको आनन्द लिए
काठमाडौं । जब चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आउँछ, त्यसलाई सूर्यग्रहण भनिन्छ । सोमबार राति संसारको अर्को भागमा लाखौं मानिसहरूले आफ्नो टाउको आकाशतिर घुमाउँदै पूर्ण सूर्यग्रहण हेरिरहेका थिए ।
मेक्सिको, अमेरिका र क्यानडाका लाखौं मानिसले सूर्यग्रहण...

























