विश्व सरसफाइ दिवस २०१८
काठमाडौँ/ विश्व सरसफाइ दिवस प्रत्येक वर्ष सेप्टेम्बर १५ का दिन सरसफाइ अभियान गरी विश्वभर मनाइन्छ । विगत केही वर्षदेखि नेपालमा पनि यो दिवस आभियानका रुपमा मनाउन थालिएको हो ।
स्कूल, कलेज सरकारी तथा गैरसरकारी संस्था...
फिलिपिन्समा शक्तिशाली आँधी आएपछि यस्तो खतरा
फिलिपिन्स/ फिलिपिन्समा पनि शनिबार शक्तिशाली आँधी आएपछि जनजीवन नराम्रोसँग प्रभावित भएको छ । आँधीका कारण अहिले सम्म तीन जनाको मृत्यु भएको र अरु चार जना घाइते भएका विवरण प्राप्त भएको अधिकारीहरुले जनाएका छन् ।
फिलिपिन्सको...
निर्माण व्यवसायीलाई प्रधानमन्त्री ओलीले दिए यस्तो कडा निर्देशन
काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयमा काम नगर्ने प्रवृत्तिले मुलुकको हित नगर्ने र आर्थिक समृद्धिका लागिसमेत मार्ग प्रशस्त गर्न नसक्ने जनाएका छन् । नेपाल निर्माण व्यवसायी सङ्गठनले आज आयोजना गरेको एकता घोषणा समारोहलाई...
स्वास्थ्य र सुन्दरताका लागि फाइदाजनक मेथी
जाडो मौसममा मेथीको उपभोग गर्नु निकै लाभदायक मानिन्छ । मेथीको अचार, पराठा, साग, मसाला यी सबै परिकार शारीरिक स्वास्थका लागि एकदमै फाइदाजनक मानिन्छ । यससँगै मेथीको अर्को एउटा फाइदा पनि रहेको छ जुनबाट तपाई...
५० लाख सहित दुई चीनिया नागरिक पक्राउ
काठमाडौं । अवैध रुपमा ५० लाख रुपैयाँ बोकेर हिडिरहेको अवस्थामा दुई जना चीनिया नागरिक पक्राउ परेका छन् । GESANGNAMU र JIA-TA नाम गरेका ती चीनिया नागरिकको उमेर ५४ र ५० वर्ष भएको महानगरीय अपराध...
राष्ट्रिय अखण्डता विरुद्ध बोल्नेको पासपोर्ट जफत गरिने
काठमाडौं । राष्ट्रिय अखण्डविरुद्ध बोल्ने जोकोहीको पासपोर्ट जफत गरिने गरी कानून निर्माण गरिने भएको छ । अब बन्ने कानुनमा राष्ट्रिय अखण्डतामा आँच आउने गरी जोेकोही बोलेमा त्यसको पासपोर्ट जफत गरिनेगरी कानुन बन्न लागेको हो...
प्रकाण्ड फेरि गिरफ्तार, सरकारलाई अवहेलनामा कारबाही गर्ने सर्वोच्चको चेतावनी (भिडियो सहित)
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले आज फेरि गिरफ्तार गरेको छ । सर्वोच्च अदालतले प्रकाण्डलाई पटक–पटक गिरफ्तार गरेकोमा सरकारलाई अवहेलनामा कारबाही गर्ने सम्मको चेतावनी दिएको छ ।
न्यायाधीश अनिलकुमार...
ससंदमा गगन र अमरेशका प्रश्नको जवाफ दिँदै गृहमन्त्री
काठमाडौं/ कांग्रेस सांसद अमरेशकुमार सिंहले गृहमन्त्रीलाई सोधेको प्रश्न -राज्यभन्दा पनि शक्तिशाली को हो ? जवाफमा गृहमन्त्री रामबहादुर थापा बादलले यसबारे सही उत्तर आफूले भन्दा वीरेन्द्र केसीले नै दिनसक्ने जनाएकाछन् ।
निर्मला हत्याबारे संसदमा उपस्थित भएका...
बलात्कार रोक्न प्रहरी, नागरिक समाज तथा घर परिवार एकजुट हुनुपर्छ : राष्ट्रपति भण्डारी
काठमाडौँ/ राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसित आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभयो, 'ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो’ भन्ने...
कम्युनिस्ट नेतृत्वको सरकार सफल हुनुपर्छ : नेपाल
भक्तपुर/ पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा कम्युनिस्ट आन्दोलन सफल भएको जनाउँदै कम्युनिस्ट नेतृत्वको सरकार सफल हुनुपर्ने जनाएका छन् ।
नेपालको पहिलो कम्युनिस्ट विद्यालयका रुपमा स्थापना भएको मदन भण्डारी एशियाली विद्यालयले...
























