नेपाल टेलिकमको प्याकमा नयाँ अफर, वाइम्याक्समा पनि आकर्षक अफर

काठमाडौं । असोज १ गतेदेखि नेपाल टेलिकमले इन्ट्रानेट लिज सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रमोसनल अफर लागू गर्ने भएको छ । बजार अवस्था र सेवाग्राहीको मागलाई ध्यानमा राखी महसुल दरलाई कम गरी...

अमेरिकामा बाबुरामलाई कालो झण्डा (भिडियो सहित)

काठमाडौं । तत्कालिन नेकपा माओवादी (केन्द्र)बाट छुटिएर नयाँ शक्ति पार्टी गठन गरेका डा. बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन भएको छ । अमेरिकामा रहेका केही नेपाली युवाहरुले डा. भट्टराईको बिरोधमा कालो झण्डा प्रदर्शन गरेका हुन्...

अखाद्य भन्दै सिल गरेको उद्योगको तेल गुणस्तरीय

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको बजार अनुगमन अपरिपक्व देखिएको छ। मन्त्री यादव नेतृत्वको टोलीको अनुगमनपछि यथेष्ट प्रमाण नै नजुटाई निम्बस समूहले पर्सामा सञ्चालन गरेको तेल उद्योगमा सिल गरेको भेटिएको हो। उद्योगमाथि लगाएको...

बालदिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

सप्तरी/  कंचनपुरमा राष्ट्रिय बालदिवसको अवसरमा भब्य कार्यक्रम सम्पन्न भएको छ ।  प्राज्ञिक विद्यार्थी परिषद नेपाल सर्वोदय मा वि इकाईको आयोजनामा कंचनपुर नगरपालिकाका सम्पुर्ण विद्यालयहरुको सहभागीतामा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता गरि प्रथम ,दितिय ,तृतीय प्राप्त...

प्रचण्ड चीनतिर पूर्व राजा ज्ञानेन्द्र भारततिर

काठमाडौं/ नेपालको राजनीतिबारे विदेशतिर खिचडी पाक्दैछ भन्ने केही दृष्टान्तहरु सतहमा आइरहेका छन् । सत्तारुढ पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्केको एक साता नबित्दै आज चीनतर्फ प्रस्थान गरेका छन् । भारतमा पुगेर दुई...

प्रधानसेनापति र चिनियाँ राजदुतबीच भेटवार्ता

काठमाडौं/ प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित चिनियाँ राजदुतावासका महामहिम राजदुत H.E. Ms Yu Hong ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । उक्त भेटवार्ताका क्रममा महामहिम राजदुत H.E. Ms Yu Hong ले नवनियुक्त प्रधानसेनापति...

निर्मला पन्तको न्यायका लागि राजधानीमा विशाल प्रदर्शन

काठमाडौं/ कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि माग गर्दै राजधानीमा विशाल प्रदर्शन भएको छ । बलात्कारीलाई कारबाहीको माग गर्दै नारा लगाउँदै माइतिघर मण्डलाबाट निस्किएको ¥याली बानेश्वर पुगेपछि नाराबाजी भइरहेको...

वैयक्तिक गोपनियतासम्बन्धी विधेयक बहुमतले पारित

काठमाडौँ/  प्रतिनिधिसभाको आजको बैठकले गृहमन्त्री रामबहादुर थापाले प्रस्ताव पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको 'वैयक्तिक गोपनियतासम्बन्धी विधेयक, २०७५' लाई बहुमतले पारित गरेको छ । उक्त विधेयकमाथिको छलफलमा सांसदहरुले उठाउनुभएका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले गोपनियताको हक...

छोरीका साथ बलिउड सुपरस्टार गोविन्दा काठमाडौंमा

काठमाडौं/ बलिउड सुपरस्टार गोविन्दा शनिबार नेपाल आएका छन्। राष्ट्रिय सभागृहमा आइतबार आयोजना हुने सीजी सर्कल अवार्डमा सहभागी हुन छोरीका साथ शनिबार काठमाडौं आएका हुन्। गोविन्दाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि संचारकर्मीमाझ नेपाललाई साहस र प्रेमको धर्ती...

हिमालय कला महोत्सव सम्पन्न

काठमाडौँ/ दोस्रो हिमालय कला महोत्सवमा करीब रु १५ लाख बराबरका विभिन्न चित्र बिक्री भएका छन् । काष्ठमण्डप आर्टस समूहले नेपाल कला परिषद्मा यही भदौ २६ गतेदेखि ३० गतेसम्म सञ्चालन गरेको उक्त महोत्सवमा विभिन्न ११ चित्र...

RECENT POSTS

HOT NEWS