राष्ट्रियसभाबाट थप पाँच विधेयक पारित

काठमाडौँ/ राष्ट्रियसभाको आजको तेस्रो बैठकले मौलिक हकसँग सम्बन्धित पाँच विधेयक पारित गरेको छ । गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गर्नुभएको ‘सार्वजनिक सुरक्षा(तेस्रो संशोधन) विधेयक, २०७५’ र ‘वैयक्तिक गोपनीयता सम्बन्धी विधेयक, २०७५’ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...

नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै विजयी

काठमाडौँ/  भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ । आज भएको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो । लखनउस्थित एकना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा भएको खेलमा...

निर्माण व्यवसायी महासंघको महासचिवमा गौतमको उम्मेद्धवारी घोषणा

काठमाडौं/ नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य दीपक गौतमले संघको आशन्न ११ औं महाधिवेशनमा महासचिव पदको लागि उम्मेदारी घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन गरेर गौतमले ‘समृद्ध नेपाल, सुखि नेपाली’ को महाअभियानको लागि सरकार...

नेपाल मेडिसिटी र गणेशमान मेमोरियल अस्पतालबीच सम्झौता

ललितपुर/ आइतबार ललितपुरको भैसेपाटिमा अवस्थित नेपाल मेडिसिटी र ललितपुरमै अवस्थित गणेशमान मेमोरियल अस्पतालबिच विशेष सम्झौता भएको छ । नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र गणेशमान मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङ्गले औपचारिक रुपमा...

एनसेलद्वारा ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत नगद पुरस्कार वितरण

काठमाडौ/ एनसेल प्राईभेट लिमिटेडले नजिकिदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत पहिलो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । ‘रिचार्ज एण्ड विन’ १० हप्ता सम्ममा संचालनमा रहने अफर हो ।...

सबैले ध्यान दिनुपर्ने नयाँ कानुनको यो व्यवस्था

काठमाडौं/ सरकारले यही भदौ १ गते देखि जारी गरेको मुलुकी अपराध (संहिता) ऐन , २०७४ निकै विवादित बनेको छ । यस ऐनमा रहेका कतिपय दफाहरु नेपालको संविधानसंग बाझिएका छन् । संविधानसंग बाझिएका प्रावधानहरुलाई संशोधन...

लागूऔषध र नक्कली पेस्तोल सहित ७ जना पक्राउ

काठमाडौं/ गोकर्णेश्वर, बौद्ध र चुच्चेपाटीबाट नियन्त्रित लागूऔषध र नक्कली पेस्तोल १ थान सहीत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये काठमाडौं जोरपाटी बस्नेहरु सर्लाही बाग्मती नगरपालिका-९ का १९ बर्षीय दिपककुमार जिम्बा, सिन्धुपाल्चोक हेलम्बु नगरपालिका-२...

राष्ट्रियसभाबाट सात विधेयक पारित

काठमाडौँ/ राष्ट्रियसभाको आजको बैठकले मौलिक हकसँग सम्बन्धित विभिन्न सात विधेयक पारित गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यावदले प्रस्तुत गर्नुभएको ‘सुुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ र ‘जनस्वास्थ्य विधेयक, २०७५’ लाई बैठकले...

आइएमई र बोता मःम बीच सम्झौता

काठमाडौं/ काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र चुनदेवीमार्ग गणेश वस्ती महाराजगंज काठमाडौंमा अवस्थित बोता मःम बीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले बोता मःम मा १५ प्रतिशत विशेष...

नोबेलको निःशुल्क स्वास्थ्य शिविरमा ३५ सय बिरामी लाभान्वीत

काठमाडौं । नोबेल शिक्षण अस्पतालले मोरङका चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरमा ३ हजार ५ सय ४० जना बिरामीहरुको निःशुल्क उपचार गरेको थियो । गत आईतवारदेखि शनिवारसम्म मोरङको कटहरी,...

RECENT POSTS

HOT NEWS