पीडित परिवारलाई विश्वस्त हुन आग्रह गर्दै प्रधानमन्त्रीको यस्तो कडा अभिव्यक्ति
काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गर्नुभएको छ ।
घटनाको अनुसन्धान छिटो गरी दोषीमाथि कारवाहीको...
प्रतिबन्धित गरिएको ४ सय थान भारतीय ५ सयको नोट सहित पक्राउ
कंचनपुर/ बेलौरी नगरपालिका–८ पचुई खप्टे नाला सुतिया नदीबाट ५ सय दरको ४ सय थान प्रतिबन्धित भारतीय नोट सहित भारत तेलिभिट ग्रामराजापुरी बस्ने ५५ वर्षीय सत्मान सिंहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
सिंहले नक्कली नोटको...
कालापानी फिर्ताको आवाज चिया गफ नभई सुनामी बन्ने नेपालको चेतावानी
काठमाडौं/ ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले नापी विभागले प्रकाशित गरेको नेपालको नक्सामा कालापानी नेपालको सरहदमा भए पनि जमिनचाहिँ भारतको कब्जामा देखिएको भन्दै निकै आक्रोश व्यक्त गरेका छन् । कालापानी फिर्ताको आवाज उठाएका उनले यो...
राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता, खेल्ने होइन त ?
भक्तपुर/ नेपाल मजदुर किसान पार्टीको भातृ सङ्गठन नेपाल क्रान्तिकारी युवा सङ्घले राष्ट्रव्यापी ¥यापिड बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आज सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रतियोगिताको संयोजक एवं भक्तपुर चेस क्लबका...
तपस्या बसेर चर्चामा आएका बम्जनलाई बलात्कारको आरोप
काठमाडौं/ धर्मगुरु बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनले आनी बन्न गएकी एक किशोरी माथि पटक पटक बलात्कार गरेको आरोप लागेको छ ।
बलात्कार भए लगत्तै आफूले प्रहरीलाई उजुरी गर्छु भन्दा बम्जनकी श्रीमतीले धम्काएका...
सुडानमा खटिएका शान्ति सेनालाई गोली लाग्यो
काठमाडौँ/ संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा कार्यरत एक सैनिक जवान गोली लागेर घाइते भएका छन् ।
संयुक्त राष्ट्रसंघको आह्वानमा दक्षिण सुडानमा तैनाथ श्री सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत सैनिक जवान गोली लागेर...
सातै प्रदेशमा ट्राफिक कार्यालय
काठमाडौँ/ नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ ।
प्रहरीले यसअघि विकास क्षेत्रका रुपमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई प्रदेश प्रहरी कार्यालयका रुपमा रुपान्तरण गरेको हो भने...
सेभ द हर्ट : स्थापनाको पाँचौ वार्षिकोत्सव
काठमाण्डौ/ मुटुरोगको रोकथाम र जनचेतना विस्तार गर्ने उद्देश्यले सुरु गरिएको संस्था सेभ द हर्टले आफ्नो स्थापनाको पाँचौ वार्षिकोत्सव मनाएको छ । शनिवार राजधानीमा आयोजित वार्षिकोत्सव कार्यक्रमको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उदघाटन गरे...
नेपाली मौलिक संस्कृति झल्किने लोक गीत ‘राजी छु’ सार्वजनिक
नवप्रतिभा गायक रेशम आले मगरले नेपाली मौलिक संस्कृति झल्किने लोक गीतको म्यूजिक भिडियो 'राजी छु’ सार्वजनिक गरेका छन् । जसमा गायिका देवी घर्तिले साथ दिएकी छिन् ।
शब्द अनि संगीत भने चर्चित संगीतकार राजकुमार बगरको...
पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न थप ६ खर्ब लाग्ने
काठमाडौ असोज १
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण र पुनर्स्थापनाका बाँकी कामहरु सम्पन्न गर्न करिब ६ खर्ब रुपैयाँ थप लाग्ने बताएका छन् । ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका...

























