कञ्चनपुर घटना छानबिनमा खटाइयो एसपी दुर्गा सिंह (चन्द)
कञ्चनपुर/ कञ्चनपुर घटनाका पीडित तथा स्थानीयसँग समन्वय गरि अनुसन्धान प्रभावकारी बनाउनको लागि प्रहरी मुख्यालयले एसपी दुर्गा सिंह (चन्द) लाई महेन्द्रनगर खटाएको छ।
उनले घटनाको अनुसन्धान समिति तथा जिल्लाका प्रहरी प्रमुखलाई सघाउने जनाइएको छ । एसपी...
हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठको शल्यक्रिया
काठमाडौं/ माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको शल्यक्रिया गरिएको छ । पार्किन्सन्सबाट पिडित श्रेष्ठको भदौ २८ गते पार्किन्सन्सको शल्यक्रिया गरिएको हो । टाउकोको दायाँ भागमा डिप ब्रेन स्टिमुलेसन (डिविएस) नामक शल्यक्रिया गरिएको...
रेडलाइट तोकेर यौन व्यवसायलाई वैधता दिने मुख्यमन्त्रीको राजीनामा माग
काठमाडौं / ‘महिलाको शरिर बेचेर राजश्व असुल गर्ने तरिका मानवीय होइन भन्दै रेडलाइट तोकेर यौन व्यवसायलाई वैधता दिने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङको अभिब्यक्तिप्रति महिला सांसदले आपत्ति जनाएका छन् ।
‘यो सीता र भृकुटीको देश...
तामाङ समाज अमेरिकाको प्रथम अधिवेशन सम्पन्न
न्युयोर्क/ तामाङ समाज अमेरिकाको प्रथम अधिवेशनबाट श्रीमती सानुमाया तामाङको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन भएको छ ।
१५ सेप्टेम्बर २०१८ को दिन प्रमुख निर्बाचन आयुक्त भरत मोक्तान तामाङको नेतृत्वमा सम्पन्न निर्बाचनबाट सानुमाया तामाङको नेतृत्वमा १६...
सांस्कृतिक कार्यक्रममा नशालुपदार्थ सेवन गरेपछि….
हनोइ/ सांस्कृतिक कार्यक्रममा नशालु पदार्थ सेवन गरेपछि भियतनाममा सात जनाको मृत्यु भएको छ भने पाँच जना अचेत अवस्थामा रहेका छन् ।
हनोइमा आइतबार राति अबेर भएको सांस्कृतिक कार्यक्रममा यस्तो घटना भएको सरकारी अधिकारीहरुले जानकारी दिएका...
बहुमूल्य रुबीले गाउँलेहरुका लागि बन्यो अभिशाप
मोन्टेपुज/ मोजाम्बिकको उत्तरी क्षेत्रका गाउँलेहरुले माणिक, पद्मराग, मणी, रत्नजस्ता विभिन्न नामले चिनिने बहुमूल्य रुबीको उत्खनन् गर्न थालेको एक दशक बितिसकेको छ । परम्परागत स्थानीय शासक क्रिस्टीना जोकिमले यो रुबी गाउँलेका लागि विषाक्त भाँडो मात्र...
महिला हिंसा न्युनिकरणका लागि विशेष कार्यक्रम
काठमाडौँ, २ असोज । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महिला हिंसा र बलत्कारका घटना न्युनिकरणका लागि गृहमन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिएका छन् ।
सोमबार राष्ट्रिय मानवअिधकार आयोगमा आयोगका अध्यक्ष अनुपराज शर्मा सहितका पदाधिकारीहरुसँगको छलफलमा...
महिला उद्यमी प्रवर्द्धन विशेष सुमधुर साँझ हुने
काठमाडौं/ नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यम विकास समितिले महिला उद्यमीहरुको विकास, विस्तार एवं प्रवद्धनका लागि विभिन्न कार्य गर्दै आएको र यसै सन्दर्भमा समितिले असोज १३ गते शनिवारका दिन महिला उद्यमीहरुको प्रवद्धनका लागि विद्यमान...
प्रधानमन्त्री ओलीसँग निर्मला पन्तको बुवाआमाबीच झण्डै एक घण्टा लामो छलफल
काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्मला पन्तको न्यायको माग राख्दै काठमाडौँ आएका कञ्चनपुरका यज्ञराज पन्त र उनकी पत्नी दुर्गादेवीले भेटघाट गरेका छन्। सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्रीसँग उनीहरुको झण्डै एक घण्टा लामो छलफल भएको हो।
भेटमा...
निर्मला पन्तका आमाबाबुलाई भेट्न राष्ट्रपतिबाट अस्वीकार
काठमाडौं/ निर्मला पन्तका आमाबाबुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले भेट गर्न अस्विकार गरेकी छन् । पन्त दम्पतिले भेट गर्न खोज्दा भण्डारीले समय दिन नमानेको उनीहरुको गुनासो छ । १० दिन देखि भण्डारीलाई भेट्न खोज्दा आफुहरुलाई समय...























