​सरकारको उल्टो यात्रा

-निमकान्त पाण्डे हाम्रो देश यतिबेला ‘सुखी नेपाली, समृद्ध नेपाल’को चौतर्फी विकासको अभियानमा अग्रसर भइसकेको हुनुपर्दथ्यो, तर दुर्भाग्य नै हो त्यसको ठीकविपरीत देशमा अनेकौं घटनाहरु घटिरहेका छन् । जुन घटनाहरुप्रति प्रधानमन्त्री केपी शर्मा ओली बेखबरजस्तै बनेका...

तपस्वी बम्जनमाथि लागेको बलात्कारको आरोप निराधार भएको भन्दै बोधी श्रवण धर्म संघको खण्डन (विज्ञप्तीसहित)

काठमाडौं/ बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनमाथि लागेको बलात्कारको आरोप निराधार, कपोकल्पित र भ्रामक भएको भन्दै बोद्यी श्रवण धर्म संघले खण्डन गरेको छ । सोमबार पत्रकार सम्मेलनगर्दै संघले यस्तो खण्डन गरेको हो ।...

रक्षामन्त्रीद्वारा काठमाण्डौँ–तराई/मधेश द्रुतमार्गको निरीक्षण

राष्ट्रिय गौरवको आयोजना काठमाण्डौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले निरीक्षण भ्रमण गर्नुभएको छ । निरीक्षण भ्रमणको क्रममा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले काठमाण्डौँदेखि निजगढसम्मको दु्रतमार्ग र प्रस्तावित सुरुङ मार्गहरुको हवाई र बेशक्याम्प लेनडाँडा...

सेञ्चुरी बैंक र नेपाल मेडिसिटी अस्पताल बीच सहकार्य

ललितपुर/ भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटी अस्पताल र सेञ्चुरी कमर्सियल बैंक बीच स्वास्थ्य प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार सेञ्चुरी बैंकका कर्मचारी, डेबिट, क्रेडिट र प्रि–पेड कार्डका उपभोक्तालाई विशेष सहुलियत प्रदान...

संविधान संशोधन नभएसम्म कालो दिवस मनाईरहने मधेशवादी नेताको घुर्की

काठमाडौं/ राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन नभएसम्म आफ्नो पार्टीले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाईरहने जनाएका छन् । नेता कर्णले भने,‘हामीले यसअघिपनि दुई पटक कालो दिवस मनाईसकेका छौं । भोलि...

प्राज्ञिकले दिए नि:शुल्क कम्प्युटर प्रशिक्षण

प्राज्ञिक विद्यार्थी परिषद नेपाल जोरपाटी नगर समितिले निशुल्क कम्प्युटर प्रशिक्षण दिएको छ । गोकर्णेश्वर नगरपालिकाका विभिन्न कलेजमा अध्ययन गर्ने दलित ,जनजाति ,जेहेन्दार ,असहाय र निम्न आर्थिक भएका ५० जना विद्यार्थीहरुलाई छनोट गरि निशुल्क कम्प्युटर प्रशिक्षण...

आर्थिक सूचकाङ्क सकारात्मक रहेको मन्त्री खतिवडाको दाबी

काठमाडौँ/ अर्थमन्त्री डा.युवराज खतिवडाले चालू आर्थिक वर्षको दुई महिनामा अर्थतन्त्रको आर्थिक सूचकाङ्क सकारात्मक रहेको जनाउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज अर्थमन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा.खतिवडाले साउन र भदौ...

नायिका सृष्टिका लागि अनमोल मिल्ने साथी मात्र

सुपरस्टार अनमोल केसीको फिल्म 'गाजलु' बाट डेब्यु गरेकी अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ अझै पनि आफूलाई अभिनेत्रीको रुपमा स्थापित गर्न संघर्षरत छिन् । केही वर्षदेखि अभिनेता सौगात मल्लसँँगको अफेयरमा रहेकी उनको फिल्म कमाईको...

बच्चा जन्माएर फाल्ने महिला पक्राउ

सुनसरी/बच्चा जन्माई फालेको अभियोगमा धरान उपमहानगरपालिका-१० नारायन चोक डेरा गरी बस्ने इनरुवा डुम्राहा घर बताउने १९ वर्षीया अस्मिता चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँको शौचालयको छेउमा सोमबार नवजात शिशु मृत अवस्थामा फेला...

कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान

काठमाडौँ/ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान गरिने भएको छ । नेपालको ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पु¥याई उज्यालो नेपाल निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै कार्यकारी निर्देशक घिसिङलाई इमेज...

RECENT POSTS

HOT NEWS