सरकारले आह्वान गरेको वार्ता विप्लव नेतृत्वले अस्वीकार

काठमाडौं/ सरकारले आह्वान गरेको वार्ता विप्लव नेतृत्वको नेकपाले अस्वीकार गरेको छ । विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ सरकारले वार्ताका नाममा नाटक गरेको भन्दै आफूहरु अहिलेकै अवस्थामा सरकारी प्रस्ताव स्वीकार्न...

विप्लव कार्यकर्ताकाे घरमा प्रहरीले हाल्याे घेरा

काठमाडौं /  मंगलबार बिहानै रोल्पास्थित ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनसरकार प्रमुख तथा सुकीदह गाउँपालिका इन्चार्ज लाल बहादुर वली ‘विश्व’ लाई पक्राउ गर्न नेपाल प्रहरीले वलीको घर घेरा हालेको छ । रोल्पा सुकीदह...

महायज्ञमा अधिकारी दम्पतिद्वारा पहिलो तुलादान

दाङ/ मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा जारी महायज्ञमा तुलादान कार्यक्रम सुरु भएको छ । तुलादान अन्तरगत वुधवार घोराही १५ भृकुटिनगर टोलका एक दम्पतिले दान गरेर तुलादानको सुरुवात गर्नुभएका छ । महायज्ञको तेस्रो...

निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौँ/ प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । निर्वाचन यही असोज ५ गते शुक्रबार ११ बजेदेखि शुरु हुँदैछ । यसअघि दुईपटक निर्वाचन प्रक्रिया स्थगित भएका थिए । प्रतिनिधिसभाका...

टुँडिखेलमा संविधान दिवसको रौनक (फोटो फिचर)

काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प भएकाले सबै राजनीतिक दलका नेता र देशवासीलाई यस राष्ट्रिय दायित्वमा सहयोगी हुन आह्वान गर्नुभएको छ । संविधान दिवस, २०७५ का अवसरमा मूल समारोह समितिद्वारा आज नेपाली सैनिक...

हेलिकप्टर लिएर मेलामा पुगेका मुख्यमन्त्रीको टोलीलाई जनताले कालो झण्डा देखाएर गरे विरोध

काठमाडौं/ हेलिकप्टर नै लिएर मेलामा पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको टोलीलाई कालिकोटका जनताले कालो झण्डा देखाएर विरोध गरेका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, पर्यटनमन्त्री नन्द सिंह बुढा, भूमिव्यवस्था तथा सहकारीमन्त्री बिमला...

त्रिविको बजेट २१ अर्ब,आफ्नो स्रोत र साधन अनुकूल सञ्चालन गर्न प्रधानमन्त्रीको सुझाव

काठमाडौँ/ त्रिभुुवन विश्वविद्यालय सभाको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि रु २१ अर्ब १० करोड ८० लाख १३ हजारको बजेट पारित गरेको छ । मङ्गलबार बसेको त्रिविसभाको बैठकले ११ अर्ब ३१ करोड ७३ लाख ८५...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

काठमाडौँ/ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले मङ्गलबार साँझ विज्ञप्ति जारी गरी चाडवाड शुरु हुनु अघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनु राम्रो नभएको...

मौलिक हकसम्बन्धी १६ विधेयक प्रमाणीकरण

काठमाडौँँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक हकसम्बन्धी विभिन्न १६ विधेयक प्रमाणीकरण गरेकी छिन् । सङ्घीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ती विधेयक राष्ट्रपति भण्डारीले मंगलबार प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति...

सरकारसंग वार्ताका लागि यस्ता आए विप्लवका शर्त

काठमाडौं/ सरकारको राजनीतिक वार्ताटोलीले गत २५ भदौमा पत्रकार सम्मेलनमार्फत वार्तामा आउन असन्तुष्ट द्वन्द्वरत समूहलाई आह्वान गरेलगत्तै दुई पक्षबीच शुरु भएको संवादमा विप्लवले तीन सर्त राखेको थहा भएके छ । सरकारी वार्ताटोलीको सम्पर्कमा रहेका नेकपाका...

RECENT POSTS

HOT NEWS