अण्डर १६ महिला च्याम्पियनसिप छनौट खेलमा आकस्मिक स्वास्थ्य सेवा दिँदै नेपाल मेडिसिटी
ललितपुर/ ए.एफ.सी अण्डर सिक्सटिन महिला च्याम्पियनसिप क्वालिफायर २०१९ का लागि मंगलबार एनफासंग गरिएको सम्झौतामा असोज ३ गते देखि ७ गतेसम्म जारी रहने महिला च्याम्पियनसिपको क्रममा उपचार तथा ग्राउण्ड सपोर्टका लागि नेपाल मेडिसिटी अस्पतालले सेवा...
जटिल बन्दै संविधानको सर्वस्वीकार्यता
काठमाडौं/ दुईपटक संविधानसभाको निर्वाचनको नौटंकी गरेर जारी गरिएको संविधान तीन वर्ष पूरा गरेर चौथो वर्षमा प्रवेश गरेको छ । संविधान जारी गर्दा नै कतिपय पक्षलाई समेटन नसक्दा संविधान सर्वस्वीकार्य हुन नसकेको त्यतिबेलै आँकलन भएको...
तेजाब खन्याएर बालकको हत्या
अछाम/ अछामको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ । स्थानीय गङ्गा बयक र महाबीर बयकका नाबालक मुस्कानलाई उनकै काकी जानकी बयकले हत्या गरेको आरोप लगाइएको छ।
यही असोज २ गते...
त्रिविको दीक्षान्त फाराम अनलाइनबाट
काठमाडौँ/ त्रिभुवन विश्वविश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि अनलाइनबाट आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।
योसँगै अब परीक्षा नियन्त्रण कार्यालयमा उपस्थित भएर फाराम भर्नुपर्ने र बुझाउनुपर्ने झन्झटिलो व्यवस्था...
पशुपति क्षेत्रको पुनर्निर्माण र गुरुयोजना बनाउन प्राधिकरणले सघाउने
काठमाडौं, असोज ४, भूकम्पबाट भत्किएका पशुपति क्षेत्र विकास कोष अन्तर्गतका संरचनाहरुको पुनर्निर्माण र पशुपति क्षेत्रको वृहत्तर गुरुयोजना बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सहयोग गर्ने भएको छ । क्षति ग्रस्त संरचनाहरुको पुनर्निर्माणलाई छिटो गर्न र गुरुयोजना निर्माण...
संविधानको विरोध गर्ने राउतका कार्यकर्ता पक्राउ
जनकपुर/ बुधबार बिहानैदेखि संविधान दिवसको विरोध गर्दै सडक प्रदर्शनमा उत्रिएका राउतका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
एक मधेस एक प्रदेशको मागसहित संविधान दिवसको विरोध गर्ने सिके राउतका दुई सय बढी कार्यकर्तालाई नियन्त्रणमा लिइएको हो...
संविधान दिवसमा फहराइयो १०० मिटर अग्लो राष्ट्रिय झण्डा
काठमाडौं/ संविधान दिवसको अवसरमा काठमाडौंको माइतीघर मण्डलामा एक सय मिटर अग्लो राष्ट्रिय झण्डा फहराइएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आबद्ध युवा संघ नेपाल र वाइसिएलले माइतीघरमा राष्ट्रिय झण्डा फहराएका हुन् ।
तीन टन तौल...
पुष्पलालदेखि सन्दीप लामिछानेसम्म, संविधान दिवसमा ४२१ विभूषित
गृह मन्त्रालयले सबैभन्दा ठूलो पदक नेपाल रत्न पुष्पलाललाई मरणोपरान्त प्रदान गरिएको गृह मन्त्रालयले जनाएको छ ।
महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) मरणोपरान्त गजेन्द्रनारायण सिंह र अम्बर गुरुङलाई दिइएको छ । यही मानपदबी संस्कृतिविद् सत्यमोहन जोशी र...
सलमानले बनाए ‘लभरात्री’ लाई ‘लभयात्री’
५ अक्टूबरमा रिलिज हन लागेको फिल्म ‘लभरात्री’ को नाम बलिउड सुपरस्टार सलमान खानको प्रोडक्शन हाउसले नाम परिवर्तन गरेर लभ यात्री राखेको छ ।
हिन्दूहरुको महान पर्व नवरात्रीसँग मिल्दोजुल्दोे,हिन्दूहरुको भावनामा आहत पुर्याएको भनेर कयौं व्यक्तिले नाममा...
खल्ती एपमार्फत् ‘बाँध मायाले’ टिकट खरिद गर्दा १५ प्रतिशत ’क्यास व्याक’
असोज ५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘बाँध मायाले’ टिमले दर्शकलाई हलसम्म तान्न नयाँ अफर ल्याएको छ ।
पछिल्लो समय युवा पुस्तामाझ निकै प्रयोगमा रहेको खल्ती डिजिटल एपमार्फत् यो फिल्मको टिकट खरिद गर्दा सबै...

























