यती एयरलाइन्सले भित्रायो नयाँ जहाज

काठमाडौं/ यती एयरलाइन्सले एटीआर-७२-५०० जहाज भित्राएको छ । नयाँ जहाज फ्रान्सेली-इटालियनको सहकार्यमा उत्पादित ट्वीन इञ्जिन टर्बोप्रप विमान हो । मंगलबार यती एयरलाइन्सले वायुयान थप गर्ने क्रममा सो जहाज भित्तयाएको हो । उक्त जहाज फ्रान्सको...

नेपाली भाषाका यौन वेबसाइट छ्याप्छ्याप्ती

काठमाडौं/ इन्टरनेट प्रयोगकर्ताहरु माझ यौनका सन्दर्भ खोज्ने त्यस माथि पनि नेपाली भाषाका यौन सामग्री बढी खोजिने गरेको समाचारहरु सार्वजनिक भइरहेका हुनछन् । यौन सामाग्रीको अध्याधिक खोजिको प्रभाव अहिले नेपाली यौन सामग्री पढ्न बढी रुचाउनेहरुमा...

मधेसको माग समयमै सम्बोधन नभए मधेसले छुट्टै देश माग गर्न सक्छ: ठाकुर

वीरगंज/ संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा मनाउँदै गर्दा सिके लालले फाष्ट ट्रयाकको नाममा हतारमा संविधान जारी गरेर मृत बच्चा पैदा भए सरह संविधान आएकाले सबैलाई सर्वस्वीकार्य हुन नसक्ने विचार राखेका छन् । असोज...

अज्ञात हतियारधारी समूहद्धारा प्रध्यापकको हत्या

सुनसरी/ सुनसरीको हरिनगर गाउँपालिका २ स्थित भुटाहा बजारमा नचिनेका अज्ञात हतियाधारी समूहले गोली चलाउँदा एकजना स्थानीय नेताको ज्यान गएको छ । आज बिहान एघार बजेतिर भारतीय नंम्बर प्लेटको दुइ मोटरसाईकलमा सवार अज्ञात हतियाधारी समूहले बजार...

शून्य लागतमा कामदार पठाउन कतारसमक्ष श्रम मन्त्रीको प्रस्ताव

काठमाडौँ / श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शून्य लागतमा कामदार पठाउनका लागि कतारसमक्ष प्रस्ताव राखेको छ । वैदेशिक रोजगार व्यवसायीबाट कामदार ठगीमा परेको भन्दै शून्य लागतमा कामदार पठाउन दुई देशको संयन्त्र आवश्यक भएको श्रम...

नेपाल र चीनको सम्बन्ध नङ र मासु जस्तै छ : उपराष्ट्रपति

काठमाडौं/ चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र चीनको सम्बन्ध नङ र मासुको जस्तै भएको भन्दै इतिहास, परम्परा मूल्यमान्यताहरु तथा भूगोलले एक अर्काबाट छुट्टिनै नसक्ने गरी जोडेको जनाएका छन । १७ औं पश्चिम चीन...

१४ वटै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली

विराटनगर/ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई अपराधमुक्त र सुरक्षित बनाउन प्रदेशका १४ वटै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्न लागिएको जनाउनु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा पहिलो चरणमा शुुरु...

निजगढमा बनाउने अन्तर्राष्ट्रिय विमानस्थल सागरनाथमा बनाउँदा उपयुक्त हुने कोइरालाको धारणा

काठमाडौं/ बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल सर्लाहीको सागरनाथमा बनाउँदा उपयुक्त हुने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जानकारी दिएका छन् । बुधबार मानसरोबरको यात्रामा निस्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै डा। कोइरालाले निजगढ...

पञ्चायतकालकै जस्तो देखियो संविधान दिवस

काठमाडौं/ सरकारले चौथो संविधान दिवस टुंडिखेलमा भव्य आयोजना गरी मनाएको छ । पञ्चायतकालमा संविधान दिवस यसैगरी सरकारी उर्दी जारी गरेर मनाउने गरिन्थ्यो । जनतामा व्यापक निराशा छाइरहेको वर्तमान अवस्थामा सरकारले उर्दी जारी गर्दा पनि...

इसिडि शिक्षकहरुको सरकारसँग गुनासो, कि मारिदेउ, कि त बाच्न पुग्ने सुविधा देऊ

काठमाडौं/ प्रारम्भिक बालविकास(इसिडि)का शिक्षकहरुले कि आफूहरुलाई मार्न या बाच्न पुग्ने सुविधा दिन सरकारसँग माग गरेका छन् । मासिक ६ हजार सुविधाले आफुहरुलाई बाच्नै मुस्किल भएको भन्दै उनीहरुले आफुहरुको पहिचान र सुविधा स्पष्ट पार्न सरकारसँग...

RECENT POSTS

HOT NEWS