अख्तियार प्रमुख आयुक्त नवीनकुमार घिमिरेले गरे पदभार ग्रहण
काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नव नियुक्त प्रमुख आयुक्त नवीनकुमार घिमिरेले पदभार ग्रहण गरेका छन्। संसदीय सुनुवाइ विशेष समितिले बिहीबार दिउँसो घिमिरेलाई सर्वसम्मत चयन गरेको थियो त्यस लगत्तै बिहीबार साँझ टंगालस्थित अख्तियारको मुख्यालयमा प्रमुख...
अब के हुने हो साम्राज्ञीको स्टारडम ?
यस हप्ताको शुक्रवारबाट एकसाथ प्रदर्शन आरम्भ गरेका सुपरस्टार अनमोल केसीको फिल्मबाट डेब्यु गरेका दुई अभिनेत्री बक्सअफिसमा आमनेसामने भएका छन् । 'ड्रिम्स' गर्ल साम्राज्ञी आरएल शाह अभिनित चलचित्र 'इन्टु मिन्टु लण्डनमा' र 'गाजलु' गर्ल सृष्टि...
निर्माण व्यवसायी महासंघको अधिवेशनमा सिंहको नेतृत्वमा प्यानल घोषणा (नामसहित)
काठमाडौं/ नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारण सभा र ११ औं अधिवेशनमा अध्यक्षका उम्मेदवार रवि सिंहले आफ्नो प्यानल घोषणा गरेका छन् ।
बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सिंहले आफ्नो नेतृत्वमा चुनावी समुह...
झापामा क्रिकेट प्रतियोगिता
भद्रपुर/ कन्काई नगरपालिकास्थित कनकाई माध्यमिक विद्यालयको खेल मैदानमा शनिबारदेखि राष्ट्रियस्तरको खुल्ला नकआउट टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
यही असोज १२ गतेसम्म हुने उक्त प्रतियोगितामा मकवानपुर क्रिकेट एकेडेमी, युथ क्रिकेट एकेडेमी, उदयपुर क्रिकेट एकेडेमी,...
आठ करोडको रिसोर्ट
दमौली/ तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा रु आठ करोडको लगानीमा ‘मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । पृथ्वीराजमार्ग भएर यात्रा गर्ने पर्यटकलाई लक्षित गर्दै व्यवसायी महेन्द्रमोहन भट्टराईले सो रिसोर्ट स्थापना गर्नुभएको हो ।
स्वीमिङ पुलसहित...
ट्रम्पसँग फेरी शिखर वार्ता गर्न किमलाई मुन र चीनको आग्रह
सियोल/ उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फेरि शिखर बैठक गर्न दक्षिण कोरिया र चीनले सुझाव दिएका छन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले चाडै नै ट्रम्पसँग शिखर...
प्रधानमन्त्री ओली राष्ट्र सङ्घ महासभामा भाग लिन भोलि अमेरिका जाँदै
काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागी हुन शनिबार अमेरिका प्रस्तान गर्दैछन् । महासभाको ७३ औं अधिवेशनलाई प्रधानमन्त्री ओलीले असोज ११ गते सम्बोधन गर्दैछन् । उनले सोही दिन राष्ट्र सङ्घका महासचिव...
दशैका लागि अग्रिम टिकट नखुलेपछि यात्रु रित्तो हात फर्किए
काठमाडौँ/ दशैका लागि शुक्रबार देखि खुल्ने भनिएको अग्रिम टिकट बुकिङ नखुलेपछि टिकल काटन आएका यात्रुहरु रित्तै हात फर्किएका छन् । शुक्रबार बिहानै देखि नयाँ बसपार्कमा अग्रिम टिकल लिनेहरुको भिड लागेपनि टिकट बुकिङ खुला नहुँदा...
चारै सुरक्षा निकायका प्रमुखहरु विप्लवको नेकपाप्रति सकारात्मक
काठमाडौं – सर्वोच्च अदालतले चार पटक लगातार रिहा गर्दै आएको र सरकारले अदालत परिसरबाटै पक्राउ गर्दै जिल्ला जिल्लामा कुदाउँदै र अपराधी भन्दै आएको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड), लगयतका नेताहरुलाई बन्दी...
अख्तियारको प्रमुखमा नवीनकुमार सर्वसम्मत चयन
काठमाडौं गत भदौ २० गते संवैधानिक परिषद् बैठकले अख्तियारको प्रमुख आयुक्तमा घिमिरेलाई सिफारिस गरे अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीनकुमार घिमिरे सर्वसम्मत चयन भएका छन् ।
संसदीय विषेश सुनुवाइ समितिमा सुनुवाइ समितिका सांसदले सुनुवाइका...

























