पूर्व राजा ज्ञानेन्द्रबाट बैंककमा बोलेको भनी आएका समाचारको खण्डन

काठमाडौं / पूर्व राजा ज्ञानेन्द्रले संविधान दिवसको दिन बैंककबाट आफू फेरि राजा बन्ने र हिन्दु राष्ट्र पनि बनाउने भनी अभिव्यक्ति दिएको समाचार विभिन्न सञ्चार माध्यममा प्रचार भएको विषयबारे पूर्व राजाका संवाद सचिव डा फणिराज...

पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा निर्धारण

 काठमाडौं/ सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ । नेपाल आयल निगमले पत्राचार गर्दै नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएशनलाई तोकिएको कोटाअनुसार विक्री वितरण गर्न निर्देशन र्दिएको छ । ट्याकंर चालकहरु...

बनेपा र धुलिखेल नगरको संयुक्त अभ्यास वर्ग सम्पन्न

काठमाडौं/ काभ्रेको बनेपा नगर र धुलिखेल नगरको एक दिवसीय अभ्यास वर्ग संयुक्त रूपमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अथितीको रुपमा पिपल्स प्राइम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्र कुमार लिम्बूको उपस्थिति रहेको थियो । कार्यक्रममा...

विद्यार्थी परिषद्ले विद्यार्थीहरूको प्रतिभालाई प्रस्फुटन गर्दै वक्तृत्वकला सम्पन्न

काठमाडो/ शुक्रबार प्राज्ञिक विद्यार्थी परिषद् नेपाल स्वयम्भू नगर इकाई समितिको प्राविधिक शिक्षा आजको आवश्यकता विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा प्रमुख अतिथि गितामाता विद्यालय...

के कारणले हुन्छ भुल्ने रोग ?

एक प्रकारको बिर्सने वा भुल्ने रोगलाई अल्जाइमर भनिन्छ यसलाई डिमेन्सियाकै प्रकार पनि भन्न सकिन्छ । हरेक वर्ष सेप्टेम्बर २१ का दिन अल्जाइमरस् डिजिज इन्टरनेशनल, एडिआई नामक अन्तर्राष्ट्रिय अभियानको आह्वानमा विश्व अल्जाइमर दिवस शुक्रबार नेपालमा पनि...

प्रकाण्डलाई अब फेरि अर्को मुद्दा नलगाउने निर्णयमा सरकार

काठमाडौं/ सर्वोच्च अदालतले छाड्न आदेश दिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अर्को मुद्दा नलगाउने निर्णयमा सरकार पुगेको छ । सरकारद्वारा गठित राजनीतिक वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा बादलबीच बिहीबार...

काँग्रेसले सातै प्रदेशमा सुझाव लिने

काठमाडौँ/ नेपाली काँग्रेसको विधान संशोधन मस्यौदा समितिले संशोधित विधानका सम्बन्धमा सातै प्रदेशमा राय तथा सुझाव लिने भएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै काँग्रेसले पनि त्यसअनुरुप विधान परिमार्जन गर्न सातै प्रदेशबाट राय तथा सुझाव...

ध्वाँसे चितुवाको छाला सहित ३ व्यक्ति पक्राउ

काठमाडौं/ अवैध रुपमा वन्यजन्तुको खरिद बिक्री तथा ओसारपसार अवस्थामा केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले मिति बिहिबार बौद्ब तीन व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा : जिल्ला सिन्धुपाल्चोक,स्याउले गा.बि.स. वडा नं-४ हाल चौतारा वडा नं-...

स्वास्थ्य वीमालाई सामाजिक न्याय र समानताको आधारमा व्यवस्थित गर्नुपर्ने

काठमाडौं/ सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य वीमालाई सामाजिक न्याय र समानताको आधारमा थप व्यवस्थित गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले बिहिवार राजधानीमा आयोजना गरेको सामाजिक सुरक्षा र स्वास्थ्य वीमा सम्वन्धि कार्यक्रममा...

प्रवेश परीक्षा नदिएकाले पनि कानून पढ्न पाउने साथै कालोकोट र ब्याच अनिवार्य

काठमाडौँ/ त्रिभुवन विश्वविद्यालय कानून सङ्कायको नेपाल ल क्याम्पसले प्रवेश परीक्षामा सामेल नभएका पनि कानून तहको स्नातक तह प्रथम वर्षमा पढ्न पाउने व्यवस्था गरेको छ । नेपाल ल क्याम्पसले पहिले प्रवेश परीक्षामा मात्र पढ्न पाउने व्यवस्थालाई...

RECENT POSTS

HOT NEWS