नेपाल महिला संघले निर्मला हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै ७ गते माइति घर मण्डलामा...

काठमाडौं । नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको वास्तविक दोषीलाई सरकारले यतिका दिनसम्म पनि कानुनी कठघरामा उभ्याउन नसकेको भन्दै असोज ७ गते देशका ७७ वटै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको...

दशैँको साइत समय तालिका सार्वजनिक

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत आज सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने...

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा निर्विरोध चित्रकार छनोट

काठमाडौ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)को २२औँ विशेष साधारणसभाले गोरखापत्रको फोटो पत्रकार राजेन्द्र चित्रकारको संयोजकत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । आज काठमाडौंमा आयोजित विशेष साधारणसभाले तत्कालीन कार्यसमिति भङ्ग गरी निर्विरोध नयाँ...

विप्लव नेतृत्वको नेकपाद्वारा असोज ७ गते उपत्यका बन्दको घोषणा (विज्ञप्तिसहित)

काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले यही असोज ७ गते उपत्यका बन्दको घोषणा गरेको छ । पार्टीका प्रवक्ता खड्ग बहादुर बिक ‘प्रकाण्ड’ र अन्य नेता तथा कार्यकर्ताको गैरकानुनी तथा गैरन्यायिक गिरफ्तारीविरुद्ध बन्दको घोषणा गरेको...

डान्स क्लवबाट दुई दर्जन युवती गिरफ्तार

काठमाडौं । महानगरीय प्रहरी वृत दरबारमार्गको टोलीले गएराति ठमेलको ओनेक्स डान्स क्लबबाट २३ जना किशोरीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले क्लबका सञ्चालक ३४ वर्षीय सत्यमान दोङ सहित ती युवतीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका...

भारती सेनाका अध्यक्षलाई नेपालको जबाफः भारतले नेपालसँग बाटो माग्‍ने दिन आउँछ

काठमाडौ। भारतीय स्थल सेनाध्यक्ष विपीन रावतले दिएको अभिव्यक्तिलाई ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले धन्यवाद व्यक्त गरेका छन् । नेपालको सार्वभौमिकताविरुद्ध बोलेको भन्दै सडक र सदनमा रावतको विरोध भइरहेको बेला अध्यक्ष नेपालले उनलाई धन्यवाद दिएका...

प्रधानमन्त्री ओली आज अमेरिका प्रस्थान गर्नुहुँदै

काठमाडौं । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली आज राति अमेरिका प्रस्थान गर्दैहुनुहुन्छ । आज राति ९ बजेपछि प्रधानमन्त्री ओली त्यसतर्फ जान लाग्नु भएको हो । प्रधानमन्त्री ओलीको...

अमेरिकामा नेपालीसहित तीनको गोली हानी हत्या

काठमाडौ, ६ असोज । अमेरिकाको मेरिल्याण्ड राज्यमा एक नेपाली महिला सहित तीन जनाको गोली हानी हत्या गरिएको छ । गोली काण्डमा एक नेपाली घाइते पनि भएका छन् । चमेरिल्याण्डको एक कम्पनीमा काम गर्ने २६ वर्षीया...

दूर सञ्चारलाई यौनजन्य अश्लिल सामाग्रीको पहुँच बन्द गर्न सूचना मन्त्रालयको निर्देशन

सञ्चार तथा सूचना मन्त्रालयले इन्टरनेटको माध्यमबाट हुने यौनजन्य अश्लील सामग्रीको रोक लगाउन नेपाल दूर सञ्चार प्राधिकरणलाई निर्देशन दिईएको छ । इन्टरनेटको माध्यमको सहज पहुँचले गर्दा नेपाली समाजको मूल्य मान्यता र सामाजिक सद्भा्वमा खलल पुगेको तथा...

फाष्ट ट्रयाकबारे सेनाद्वारा प्रेस ब्रिफिङ्ग

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई मधेस जोड्ने द्रुत मार्ग(फाष्ट ट्रयाक)बारे प्रेस ब्रिफिङ्ग गरेको छ । असोज ४ गते प्रेस ब्रिफिङ्ग गर्दै सैनिक जनसम्पर्क निर्देशनालयले पत्रकार सम्मेलन गरेर चार महिना भित्र डीपीआर तयार हुने दाबी...

RECENT POSTS

HOT NEWS