किशोर मनको सपना
-वसन्त कुमार चौधरी
अस्पतालको प्राङ्गणमा उभिएको उसका दुवै हात कम्मर पछाडि थिए। मन्द मुस्कान सहित उभिएर हेरिरहेको उसलाई अस्पतालमा आउने कसै कसैले चिने पनि धेरैले चिनेनन् होला। ऊ विशाल अस्पतालको प्रांगण अगाडि उभिएर त्यहाँ हुने...
आइएमईको ‘दशैंमा बीस लाख योजना’सार्वजनिक
काठमाडौं/ नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू दशैं, दीपावली र छठलाई लक्षित गर्दै सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम‘ दशैंमा बीस लाख’योजना सार्वजनिक गरेको छ।
यो योजना २०७५ सालअसोज ७ गते देखि शुरु भई...
फेसबुकमा समाचार शेयर गर्दा जागिरबाट हटाइयो
जनकपुर / धनुषा जिल्ला अदालतमा खरिदार (डिठ्ठा) पदमा करारमा कार्यरत गुञ्जा रायलाई समाचारका लिंकहरु फेसबुकमा शेयर गरे वापत जागिरबाट हटाइएको छ । रायले असोज ३ गते विभिन्न ठाउँमा मनाइएको कालो दिवसका समाचार लिंकहरुलाई फेसबुकमा शेयर...
घटस्थापनाबाट रिलिज हुने भयो ‘छक्का पन्जा ३’, ट्रेलर सार्वजनिक ( भिडियो सहित )
काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र ‘छक्का पन्जा ३’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरसँगै यसको प्रदर्शन मिति पनि तोकिएको छ । चलचित्र ‘जय भोले’ संग यो चलचित्र जुध्ने भनेर प्रचार गरिएको भएता पनि...
बन्द अवज्ञा गरेको भन्दै यस्तो एक्सन
काठमाडौं/ आइतबार बिहानदेखि नै राजधानीको जनजीवन प्रभावित भइरहेको छ । विहानैबाट गुड्ने स्कूल बसहरु पनि बन्द छन्।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेकपाका प्रवक्ता प्रकाण्डलगायत नेता कार्यकर्तामाथि सरकारले झुटा मुद्दा लगाउने, अदालतले रिहाईको आदेश गर्दा...
६५ प्रतिशत भन्दा बढि अम्लीयपना देखिएपछि गाउँपालिकाले वितरण गर्याे कृषि चुन
सल्यान / परिक्षणको नतीजा अनुसार माटोमा ६५ प्रतिशत भन्दा बढि अम्लीयपना देखिएपछि कपुरकोट गाउँपालिकाले किसानलाइ कृषि चुन वितरण गरेको छ । विशेष गरि तरकारि खेती भएको खेतबारिमा अम्लीयपन बढि देखिएको गाउँपालकाले जानकारी दिएको छ...
निर्मला हत्याकाण्ड: एसपी विष्टका छोराले निर्मलाको फोटो सुट गरेको खुलासा !
कञ्चनपुर/ कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको दिन कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरणले महेन्द्रनगरकै ओपेरा होटेलमा निर्मलाको फोटोसुट गरेका थिए ।
सोही दिन उनको जन्मदिनसमेत थियो । त्यसैले कतिपय...
प्रेस काउन्सिल नेपालको ४९ औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं/ शनिबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित वार्षिकोत्सव समारोह कार्यक्रमको समुद्घाटन गर्नुहुदै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले विविध १२ विधामा मिडिया हाउस २ सहित १९ जना पत्रकारहरुलाई पुरस्कृत गर्नुको साथै पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान दिएका...
आज १०० वर्ष लागे राष्ट्रकवि, निवास नै पुगेर शुभकामना दिइन् राष्ट्रपतिले
काठमाडौं/ राष्ट्रकवि माधवप्रसाद घिमिरे आज बाट उमेर १०० वर्ष लागेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई जन्मदिनको शुभकामना दिएकी छिन्।
राष्ट्रपति भण्डारीले आइतबार बिहान लैनचौरस्थित घिमिरेको निवास पुगी उनलाई जन्मदिनको शुभकामना दिएकी हुन्।
यसैबीच प्रधानमन्त्री केपी...
लोकतन्त्रको प्रवद्र्धनमा सञ्चार जगतको भूमिका महत्वपूर्णः राष्ट्रपति
काठमाडौँ, ७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रको संरक्षण र प्रवद्र्धनमा नेपाली पत्रकारिता र प्रेस क्षेत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएकी छिन्।
प्रेस काउन्सिल नेपालको ४९औँ वार्षिकोत्सव समारोहलाई राष्ट्रपति भण्डारीले लोकतन्त्रको सम्वद्र्धन र रक्षाका लागि...
























