उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने
दाङ/ दाङको राप्ती उपक्षेत्रीय अस्पताललाई अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने भएको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालका सम्पत्ति र दायित्व सबै हस्तान्तरण गर्न निर्देशन दिएपछि यही असोज १२ गते उपक्षेत्रीय अस्पताल हस्तान्तरण गरिने भएको...
सर्वोच्चको आदेशमा उमा भुजेल रिहा
काठमाडौं/ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य उमा भुजेल (शिलु) र केन्द्रीय सदस्य टेक बहादुर केसी (आजाद)लाई आज सर्वोच्च अदालतको आदेशबाट रिहा गरिएको छ ।
बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश ओम प्रकाश मिश्र र...
राजधानीभित्र न्यूनतम भाडा १५ रुपैयाँभन्दा बढी नतिर्नुस् : विभाग
काठमाडौं / सरकार र यातायात व्यवसायीबीच आइतबारदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा १० प्रतिशत भाडा बढाउने सहमति भएको छ । तर यसले राजधानी र स्थानीय छोटा रुटमा हाल लिइँदै आएको न्यूनतम भाडा १५...
प्रहरी हवल्दार छोराको हत्यारालाई प्रहरीले नै बचाउन खोज्यो : पीडित परिवार
काठमाडौं/ गत जेठ २३ गते सल्यानमा मृत फेला परेका प्रहरी हवल्दार रमेशकुमार थापाको मृत्यु नभएर हत्या भएको र दोषीलाई प्रहरीले नै संरक्षण गरेको पीडित परिवारले आरोप लगाएको छ ।
आईतबार रिपोर्टर्स क्लब नेपालमा मृतकका बुबा...
विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य बीमा कार्यक्रम ‘मोदीकेयर’आरम्भ
नयाँदिल्ली/ भारतमा विश्वकै सबैभन्दा ठूलो मानिएको स्वास्थ्य बीमा कार्यक्रम आइतबार घोषणा गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो कार्यक्रमले ५० करोड गरिब मानिसलाई सेवा दिने जनाउनु भएको छ ।
'मोदीकेयर' उपाधि दिइएको यो कार्यक्रमले...
२०१८ को बाघ गणना : ३७ बाघ थपिए
काठमाडौँ/ वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको सङ्ख्यामा १९ प्रतिशतले वृद्धि भएको छ ।
राष्ट्रिय संरक्षण दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा मन्त्रालयले राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको...
भालुको पित्त सहित ४ जना पक्राउ
काठमाडौं/ केन्द्रीय अनुसन्धान टोलीले संरक्षित वन्यजन्तु भालुको पित्त ओसारपसार खरिद बिक्री गरेको अवस्थामा ४ जना व्यक्तिलाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान टोलीले मिति शुक्रबार चावहिल गोपीकृष्ण नगरबाट सोलुखुम्बु बस्ने वर्ष २५ को रमित घतानी...
सय रुपैयाँमा मासुभात , मासिक ६० हजार कमाई
दाङ / दाङको घोराहीमा एक होटेललमा एक सय रुपैयाँ मा मासु भात खानपाइन्छ भन्दा यो महंगीमा तपाईलाई विश्वास लाग्दैन होला ।
अँझ राजमार्गमा कस्टकर यात्रा गर्दे राजमार्गका होटेलहरुमा कोचाकोच गर्दै पन्याइलो दालको झोल र २...
‘मधेश नेपाल होइन’ सिके राउतको यस अभिव्यक्ति विरुद्ध धनगढीमा प्रदर्शन
धनगढी / ‘मधेश नेपाल होइन’ भन्ने सिके राउतको अभिव्यक्तिविरुद्ध युवा समूह धनगढीले प्रदर्शन गरेको छ । असोज ३ गते संविधान दिवसका दिन राउतले दिएको अभिव्यक्तिका विरुद्ध सो प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा युवाहरुले ‘अखण्ड नेपाल...
वैशाखदेखि साउन महिनासम्म विप्लव नेकपाको २७७ नेता तथा कार्यकर्ता पक्राउ
नेपाल कम्युनिष्ट पार्टी (विप्लव)को वैशाखदेखि साउन महिनासम्मको अवधिमा २ सय ९४ जना नेता तथा कार्यकर्ता पक्राउ भएको खुलासा भएको छ ।
नेपाल प्रहरीले ७ वटै प्रदेशका विभिन्न जिल्ला प्रहरी कार्यालयले विप्लवका नेता तथा कार्यकर्तालाई पक्राउ...
























