प्रधानसेनापतिबाट उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान
काठमाडौं/ प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उपरथी दर्जामा पदोन्नति हुनु भएका कल्याणकारी योजना निर्देशनालयका सहायक रथी रघु भण्डारी र रणनीति तथा दीर्घकालिन योजना निर्देशनालयका सहायक रथी नरेश चन्द्र भट्टलाई आइतबार जंगी अड्डामा आयोजित एक बिशेष समारोहका बीच...
६ दिने चीन भ्रमण पछि उपराष्ट्रपति स्वदेश फिर्ता
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र गृहमन्त्री रामबहादुर थापाले...
नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यक : मन्त्री ज्ञवाली
विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली
न्युयोर्क । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हासिल गरेको उपलब्धि विश्वसामु प्रस्तुत गर्न संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनलाई उपयोग गरिने बताउनु भएको छ ।
उहाँले जनताको समृद्धि र खुशीका प्रयासमा...
एसिड आक्रमणकी घाइते सम्झनाको अस्पतालमा मृत्यु
काठमाडौं । एसिड आक्रमणमा घाइते भई उपचाररत रौतहटकी १८ वर्षिया किशोरी सम्झना दासको मृत्यु भएको छ। आइतबार राति ११ बजेर ४० मिनेटमा सम्झनाको कीर्तिपुर अस्पतालमा निधन भएको हो।
सम्झनाकी बहिनी १५ वर्षीया सुस्मिताको भने अवस्था...
आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदै
काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ ।...
एआइजीमा बढुवा भएका प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदान
काठमाडौँ, ८ असोज । नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका तीन जनालाई आइतबार दज्र्यानी चिह्न प्रदान गरिएको छ ।
असोज ५ गते बसेको मन्त्रीपरिषद्को निर्णयअनुसार डिआइजीबाट...
ठेकेदारलाई नै संसदीय विकास समिति सदस्य
काठमाडौं । सरकारका कामको अनुगमन र मूल्यांकन गरी आवश्यक रायसुझाव र निर्देशन दिने संसदको विकास समितिमा तीन जना ठेकेदार सांसद छन्। पप्पु कन्स्ट्रक्सनका सञ्चालन हरिनारायण रौनियार, लामा कन्स्ट्रक्सनका जिपछिरिङ लामा र हिमदुङ एण्ड ठोकर...
निर्मला पन्तको बलात्कार र हत्यापछि प्रदेश ७ मा २८ चेली बलात्कृत
काठमाडौं, ८ असोज । कञ्चनपुरकी निर्मला पन्तको हत्यापछि प्रदेश ७ का विभिन्न स्थानमा बलात्कारका २८ वटा घटना भएका छन् । यस प्रदेशमा साउनमा १० र भदौमा १७ वटा बलात्कारका घटना भएको प्रदेश ७ प्रहरी...
दशैको मुखमा १० प्रतिशत भाडा वृद्धिसहित नयाँ भाडादर तोकियो
काठमाडौँ, ८ असोज । दशै नजिकिदै गएका बेला सरकारले १० प्रतिशत मूल्य वृद्धि गरेर सार्वजनिक सवारी साधनको नयाँ भाडा दर तोकेको छ । यातायात व्यवस्था विभागले आइतबार शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी...
विमानस्थल निर्माणमा ७७ करोडको योजना
८ असोज, प्यूठान । प्यूठानमा निर्माण हुन लागेको स्वर्गद्वारी (चाल्नेटार) विमानस्थल निर्माणका लागि रु ७७ करोड लाग्ने योजना सार्वजनिक गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रस्तावमा परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्रालिले वातावरण प्रभाव...

























