कृषि सडकहरु थप मर्मत गर्दै कपुरकोट गाउँपालिका

सल्यान/ वर्षातले विग्रीका सडक कपुरकोट गाउँपालिकाले सहज तरिकाले गाडी चल्न सक्ने गरि मर्मत गर्ने भएको छ । तरकारी र फलफुल खेतीका लागी प्रसिद्ध सल्यान कपुरकोट क्षेत्रका किसानले गाउँमा उत्पादन गरेको कृषिजन्य वस्तु बजार सम्म लग्न...

आइएमई र भरोसा अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता

 काठमाडौं/ आइएमई लिमिटेड र भरोसा अस्पतालबीच गत सोमबार सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डववाहक सेवाग्राहीहरुल अस्पतालको सेवामा १० प्रतिशतसम्म विशेष छुट पाउनु हुनेछ । यो सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु...

चिनीया सामानमा करवृद्धि शुरु

वासिङ्टन/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईसय अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानको आयातमा करवृद्धि गर्नेगरी पछिल्लोपटक गर्नुभएको घोषणा सोमबारदेखि लागू भएको छ । यो करवृद्धिले विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचको व्यापारिक तनावलाई अझ...

सलमान सबैभन्दा अगाडि : कैटरीना

कुनै जमानामा बलिउडका तीन खान सलमान, शाहरूख र आमिर खानसंग फिल्ममा काम गरिसकेकी अभिनेत्री कैटरीना कैफ दबंग स्टार सलमान खानलाई शाहरूख र आमिरको तुलनामा उत्कृष्ट अभिनेता मान्छिन् । फिल्म इन्डस्ट्रीमा उनलाई स्थापित गर्ने श्रेय सलमानलाई...

परिणाम देखिने काम नगरे सरकार अन्त्य हुने प्रचण्डको दाबी

 काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहदेखि केन्द्रसम्म नै धेरै जनताको सर्मथन प्राप्त अहिलेको सरकारले परिणाम देखिने काम नगरे अन्त्य हुने खतरा रहेको टिप्पणी गरेका छन् । जिल्ला समन्वय समिति चितवनको दोस्रो...

सरकार असफल भएको अन्तर पार्टी महिला सञ्जालको आरोप

काठमाडा/ अन्तर पार्टी महिला सञ्जालले बलात्कार, हत्या हिंसा र विभेदका घट्नामा संलग्न दोषीलाई पक्राउ गरि कानूनी दायरामा ल्याउन सरकार असफल भएको आरोप लगाएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा अन्तरपार्टी महिला सञ्जालले पत्रकार सम्मेलन गरेर...

दशैंका लागि अग्रिम टिकट बुकिङ आजबाट

काठमाडौं । आजबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भएको छ । सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठकले बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । मंगलबारबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने...

ओली सरकारको कदम विरुद्ध नेविसंघले लियो एक्सन

काठमाडौ/ नेपालिहरुको महान चाड दशै, दिपावलि र छटको मुखैमा ओलि सरकारले सवारी साधनमा भाडादर वृद्धि गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आज एक घन्टा चक्काजाम गरेको छ । नेपाल...

तिहार अघि नै बेलिव्रिज सञ्चालनमा ल्याउने

काठमाडौं /  कोटेश्वर–जडिवुटीको समस्या भनेकै सवारीसाधनको जाम हो । यो समस्या समाधान गर्न तिहार अघि नै हनुमन्ते नदी तथा मनोहरा नदीको दोभानमा बेलिव्रिज सञ्चालनमा ल्याउने जनाइएको छ । आइबार स्थलगत निरिक्षण गर्न पुगेका पूर्व उद्योगमन्त्री...

नागरिकता सम्बन्धमा आयोग गठन गर्न माग

काठमाडौँ/ नागरिकता विधेयकसम्बन्धी सरकारसँग अवैध रुपमा भारतीय नागरिकलाई दिइएको नागरिकता तत्काल खारेज गर्न माग गरिएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शक्तिशाली नागरिकता छानबिन आयोग गठन गरी अवैध रुपमा भारतीय नागरिकलाई दिइएको नागरिकता खारेज...

RECENT POSTS

HOT NEWS