निर्मला हत्याबारे छानबिन समितिद्वारा प्रतिवेदन पेश

काठमाडौं । कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न बनेको समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । हरिप्रसाद मैनालीको संयोजकत्वको टोलीले आज गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन...

कञ्चनपुरको महाकाली नगरपालिका डुबानमा

भीमदत्तनगर । सोमबारदेखिको वर्षाका कारण कञ्चनपुरको महाकाली नगरपालिकामा करीब एक दर्जन घर डुबानमा परेका छन् । जोगबुढा नदीमा आज बिहानै आएको बाढी गाउँ पस्दा महाकाली नगरपालिका–८ सुन्दरनगरका चार घरसहित आठवटा पसल डुबानमा परेका हुन्...

डोटीका कैदीबन्दी प्लाष्टिकमुनि रात बिताउँन बाध्य

डोटी । राणाकालमा निर्माण गरिएको वर्षौं पुरानो कारागार जीर्ण भए पछि डोटीका कैदीबन्दी प्लाष्टिकको छानामुनि रात बिताउन बाध्य भएका छन् । डोटीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद सुवेदीले कारागार चुहिने भएकाले कैदीबन्दीलाई समस्या भएको जनाउनु भएको...

विषाक्त मदिरा सेवनबाट मलेशियामा थप दुई नेपालीको मृत्यु

काठमाडौँ, ९ असोज ।मलेशियामा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही, शङ्करपुर–५ का शेरबहादुर ठकुरी र ठेगाना नखुलेका सुकुवल घिसिङ रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार घिसिङको...

जुसमा भेटियो किरा ( हेर्नुहोस् भिडियो)

काठमाडौं । के तपाई रियल ब्रष्ट म्याङ्गो जुस खानु भएको छ रु खानु भएको छ भने अब होसियार ! भरखरै डावर नेपाल प्रा।लि।द्वारा उत्पादित रियल ब्रष्ट म्याङ्गो जुसमा अनौठो तरल पदार्थ भेटिएको पाल्पाको बाष्टारीबाट...

तुलसीपुरमा बजार अनुगमन हुने

तुलसीपुर/ तुलसीपुर उपमहानगरपालिकाले चाडपर्वलाई लक्षित गरेर वजार अनुगमन गर्ने भएको छ । कार्यपालिकाको असोज १ गतेको वैठकले बजार अनुगमन निर्देशिका पारित गरेसँगै उपमहानगरपालिकाले वजार अनुगमनको तयारी गरेको हो । तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख एवम् वजार अनुगमन...

अमेरिकामा अन्तराष्ट्रिय तामाङ समन्वय समिति गठन

अमेरिका/ तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङको अध्यक्षतामा बसेको कार्यकारिणी बोर्डको प्रथम बैठकले तीन जना बोर्ड अफ डिरेक्टर मनोनयन गरेको छ । मनोनित हुनेहरुमा सुरेन्द्र लामा, मोतीलाल तामाङ र राजु तामाङ छन् । तामाङ समाज...

सिभिल बैंकका कर्मचारीको जेष्ट नागरिकलाई सहयोग

दाङ/ सिभिल बैंक तुलसीपुर शाखाका कर्मचारीहरुले जेष्ट नागरिकको जीवन यापनमा सहजता आवस भनेर खाद्यान्न सहयोग गरेका छन् । सोमवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ रझेनास्थित बृद्ध सेवा समितिमा पुगेर उनीहरुले दैनिक उपभोग्य बस्तुहरु हस्तान्तरण गरेका...

विचौलियाले मनपरी मुल्य

तुलसीपुर/ तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ का नवराज रावतले कृषि पेशा अँगालेको धेरै भइसक्यो । तर विचौलियाका कारण उनले सोचजति कृषि पेशाबाट फाइदा लिन सकेका छैनन् । 'दु:ख गरेर खेति गर्यो वजारमा वेच्न लैजाने वेलामा...

भारतले फेरी मिच्यो नेपाली भूभाग…६०० वर्गकिमि जग्गा कब्जा

काठमाडौं/ भारतले फेरि नेपाली भूभाग अतिक्रमण गरेको खुलासा भएको छ। दार्चुलादेखि ताप्लेजुङसम्म सिमा जोडिएका ७१ स्थानमा भारतले अतिक्रमण गरी नेपाली भू–भाग कब्जा गरेको हो। ६०० वर्गकिलोमिटरभन्दा बढी भारतले जग्गा कब्जा गरेको खुलासा भएको छ ।...

RECENT POSTS

HOT NEWS