‘इन्टु मिन्टु लण्डनमा’ को विदेश डिमान्ड बढ्यो

शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ ले घरेलु बजारमा सानदार कलेक्सन गरिरहेको छ । इनिसियल बक्सअफिस आक्रामक रहेको फिल्मले अहिले राजधानीको ठूलो मल्टिप्लेक्समा दर्शक वृद्धि गर्दै लगेको छ । क्यूएफएक्सले मंगलवार १० शोज दिँदा...

तेक्वान्दो खेलको अन्तराष्ट्रिय निर्णायकमा दिपेन्द्र उत्तीर्ण

काठमाडौं / तेक्वान्दो खेलको अन्तराष्ट्रिय निर्णायक सेमिनारमा दिपेन्द्र ढकाल उत्तीर्ण भएका छन् । नेपाली सेनाबाट तेक्वान्दो खेलको अन्तराष्ट्रिय निर्णायक बन्ने पहिलो व्यक्ति भएका हुन् । नेपाली सेनाका तेक्वान्दो खेलाडी दिपेन्द्रले २०५७ सालमा लालीगुँरास तेकवान्दो डोजाङबाट खेल...

मुटु रोगीहरुका लागि विशेष कार्यक्रम गर्दै नर्भिक हस्पिटल

काठमाडौं / विश्व मुटु दिवस २०१८ का अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलले मुटु सम्बन्धी प्राथमिक उपचार दिने भएको छ । हस्पिटलको मुटुरोग विभागले मुटु रोगीहरुका लागि विशेष खानपिन, व्यायाम, औषधी उपचार, उच्च रक्तचापको नियन्त्रण र आवश्यक...

अख्तियारको अनुसन्धानमा सक्रियता

काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा विकास निर्माण लगायतका कार्यमा हुने गरेका अनियमितता र भ्रष्टाचारजन्य क्रियाकलापहरुको अनुसन्धान गर्ने कार्यमा सक्रियता देखाएको छ । स्थानीय तहका काम कारवाहीका विषयमा परेका उजुरीहरूको अनुसन्धानकार्यमा तीब्रता दिइ अनुसन्धान...

ग्रीस पठाई दिन्छु भनी रकम ठग्ने पक्राउ

काठमाडौं/ युरोपको ग्रीसमा राम्रो कमाई हुन्छ भनी प्रलोभनमा पार्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । वाग्लुङ घर भई हाल टोखा महादेवटार हाईट बस्ने बर्ष ३७ को विर बहादुर अदैलाई शनिबार पक्राउ गरिएको हो...

विपद् व्यवस्थापन सम्बन्धि अभ्यास शुभारम्भ

 काठमाडौं/ नेपाली सेना तथा मित्रराष्ट्र अमेरिकी सेनाको US Army Pacific (USARPAC) को संयुक्त आयोजनामा होटल याक एण्ड यतिमा संचालन हुने Disaster Response Exercise and Exchange (DREE) अन्तरगत अभ्यास ‘Unity of effort IV' को आज...

प्रधानसेनापति र बंगलादेशी राजदुतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं/ प्रधानसेनापति पूर्णचन्द्र थापा र बंगलादेशी राजदुत HE Ms. Mashfee Binte Shams बीच जङ्गी अड्डामा आज मंगलबार शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटवार्तामा उहाँहरुबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । भेटवार्ताका क्रममा...

काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिररिाजमणी पोखरेलले सरकारले प्राविधिक शिक्षलाई विशेष महत्व दिएको बताएका छन् । सोमबार राजधानीमा आयोजित खामतेल विकास मञ्च नामक संस्थाको दोस्रो अधिवेशन तथा साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले...

नोबेलको निःशुल्क शिविरमा पाँच सय बिरामीको उपचार (फोटो फिचर)

विराटनगर/ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले मोरङको बेलवारी–४ मा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढी बिरामीले निःशुल्क उपचार सेवा लिएका छन् । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँने...

दशैँका लागि १३ अर्बको नयाँ नोट राष्ट्र बैंकबाट शुक्रबार बैंकहरुमा पठाइँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दशैलाई लक्षित गर्दै १३ अर्ब रुपैयाँभन्दा बढी नयाँ नोट निष्काशन गरेको जनाएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले ५,...

RECENT POSTS

HOT NEWS