समृद्धि र सभ्यताको आधार पर्यटन : प्रचण्ड
काठमाडौं नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १५औँ वार्षिक साधारणसभाको आज उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको कामको गम्भीर समीक्षा गर्दै थप प्रभावकारी बनाउन लागिपरेको जानकारी दिनुभयो ।
‘...
अबको गन्तव्य : असुरक्षित गर्भपतनको अन्त्य
काठमाडौं/ ‘अबको गन्तव्य : असुरक्षित गर्भपतनको अन्त्य’ भन्ने नाराका साथ चौथो सुरक्षित गर्भपतन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार एक लाख ८६ हजार १४४ महिला तथा किशोरीले वर्षेनी...
मिस्टर एण्ड मिस प्रदेश नं ५ को आयोजना हुने
दाङ / दाङ जिल्लालाई आधार बनाएर ब्युटि तथा ट्यालेन्ट प्रतियोगीता मिस्टर एण्ड मिस प्रदेश नं ५ को आयोजना हुनेभएको छ ।
प्रदेश नं ५ का विभिन्न जिल्लाहरु बाट चालिस जना युवा युवतिहरु छनौटगरी प्रदेश स्तरीय...
इरानमाथिको प्रतिबन्ध सही कदम – राष्ट्रपति ट्रम्प
न्यूयोर्क/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकाले विश्वव्यापीकरणको विचारधारालाई अस्वीकार गरी देशभक्तिलाई अगाडि सारेको जनाउनु भएको छ ।
संयुक्त राष्ट्रसंघको न्यूयोर्क मुख्यालयमा आयोजित ७३औं महासभामा मङ्गलबार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले हरेक मुलुकले आफ्नो देशलाई पहिलो...
नेपालको कसैसँग पनि शत्रुता छैन : प्रधानमन्त्री ओली
न्यूयोर्क/ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई कम विकसित स्तरबाट विकसित बनाउन चाहेको जनाउनु भएको छ ।
प्रधानमन्त्री ओलीले एशिया सोसाइटीले आज यहाँ आयोजना गरेको...
असोज १७ देखि डीभी आवेदन खुल्ने, कन्सल्टेन्टको सहयोग नलिन दूताबासको सल्लाह
काठमाडौं/ असोज १७ देखि अमेरिकी डाइभर्सिटी भिसा (DV) २०२० का लागि आवेदन खुल्ने भएको छ । आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने गरी खुल्नेछ र २० कात्तिकमा राति १०ः४५ बजे...
अन्तराष्ट्रिय शान्ति र सुरक्षाको विषयमा सबै मुलुकलाई बलियो भएर उभिन प्रधानमन्त्री ओलीको आग्रह
न्यूयोर्क/ प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको बृहत् अभिरुचिमा सबै मुलुकलाई बलियो भएर उभिन आग्रह गर्दै नेपालले शान्तिस्थापकको पेशागत क्षमता सुधार गर्न विश्वस्तरीय तालीम सुविधा उपलब्ध गराउने प्रस्ताव राख्नुभएको छ ।
संयुक्त राष्ट्र...
महिला पाठेघरको मुखको क्यान्सरबारे स्वास्थ्य शिविर समपन्न
वीरगंज/ वीरगंजमा महिला पाठेघरको मुखको क्यान्सरबारे स्वास्थ्य शिविर समपन्न भएको छ । एक सय १४ जना सहभागि उक्त शिविरमा दश जना एस.टि.आई पोजेटिभ देखिएको डा ईन्द्रनिल घोषल जनाए । उनले भने, एस.टि.आई देखिएका महिलाहरुलाई...
पोर्न साइट पूर्णरुपमा बन्द गर्न सम्भव नभएको आईएसपीहरूको भनाई
काठमाडौँ / नेपालको मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १२१ ले यौनजन्य सामग्रीहरूको आदनप्रदान, प्रकाशन र प्रसारणलाई बन्देज लगाएको छ ।
सरकारले अश्लील दृश्य तथा भिडियो पोस्ट गर्ने ‘पोर्न साइट’ बन्द गर्न नेपाल दूरसञ्चार...
दुई तिहाईको दम्भ नदेखाउन ओली सरकारलाई प्रकाण्डको चेतावनी
काठमाडौं/ सर्वोच्च अदालतको आदेश पछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड थुनामुक्त भए लगत्तै सरकारको खुलेर आलोचना गरेका छन् । उनले सरकारलाई दुई तिहाईको दम्भ नदेखाउन चेतावनी दिएका छन् ।
मंगलबार माईतीघर मण्डलामा आयोजित...
























