जेल विथ आउट बेलको अवधारणा जनमानसमा पु¥याउनु पर्छ : चिकित्सक

काठमाडौं /  मुलुकी अपराध संहिता तत्काल संशोधन गर्नुपर्नेमा चिकित्सकहरुको जोड दिएका छन् । नेपाल विद्यार्थी संघ चिकित्साशास्त्र केन्द्रीय समन्वय समितिद्धारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा वक्ताहरुले चिकित्सकको मागअनुसार भदौ १ गते बाट लागु भएको मुलुकी ऐन संहिता...

पूर्वी नाकाबाट नेपाल प्रवेश गर्ने पहिलो तीन पर्यटकलाई सम्मान

भद्रपुर/  पूर्वी नाकाबाट आज नेपाल प्रवेश गरेका पहिलो तीन जना पर्यटकलाई काँकडभिट्टामा सम्मान गरिएको छ । विश्व पर्यटन दिवसको उपलक्ष्यमा पर्यटन कार्यालय काँकडभिट्टाले उक्त सम्मान गरेको हो । अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार सम्मानित भएका पर्यटकमा...

६० हजारमा नक्कली नागरिकता

एउटा नेपालीले नागरिकता पाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ । वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न प्रक्रिया पूरा गर्दै अधिकार प्राप्त अधिकारसामु थरीथरीका प्रमाण पुर्याउनुपर्ने कानुनी प्रावधान छ । सप्तरीमा भने नेपाली नागरिकता जोसुकैले पनि...

निर्मला पन्तको हत्यारालाई बमले उडाइदिने विप्लवको घोषणा (भिडियो सहित)

काठमाडौं । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छोड्ने घोषणा गरेको छ । आज रिहा भए लगत्तै उक्त पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले यस्तो घोषणा गरेका...

विप्लवको नेकपासँग सरकार लचिलो हुनुको यस्तो छ कारण

काठमाडौं । सरकारले पाँचौपटकको सर्वाेच्च अदालतको आदेशपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डलाई मंगलबार रिहा गरेपछि हिजो बुधबार नेकपाको आह्वानमा रोल्पामा जिल्ला बन्द भएको छ । रोल्पामा भइरहेको सरकारी दमनको विरोध गर्दै जिल्ला...

महासचिव विप्लवद्वारा भ्रमपूर्ण समाचारको खण्डन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले जनआस्था साप्ताहिकमा प्रकाशित ‘विदेशतिर किन पैसा पठाए विप्लवले ?’ र ‘हतियारको नामै सुन्दा हाँसोलाग्दो’ शीर्षक समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निराधार समाचार प्रकाशित...

रसुवा र सोलुखुम्बुमा पनि विद्यार्थी परिषद्को औपचारिक कार्य प्रारम्भ

काठमाडौं/ प्राज्ञिक विद्यार्थी परिषद् नेपालको एक दिवसीय अभ्यास वर्ग आज बुधबार सम्पन्न भएको छ । सगरमाथा जस्तो विश्वको उच्च शिखर भएको जिल्ला सोलुखुम्बुको सल्लेरी र गोसाइँकुण्ड नगरले प्रसिद्ध र उत्तरको छिमेकी जिल्ला रसुवाको कालिकानगरमा सम्पन्न...

पुनरावलोकन सहित पत्रपत्रिका बर्गीकरणको नतिजा सार्वजनिक

काठमाडौं/ नेपाल प्रेस काउन्सिलले आ.ब. २०७२-७३ र २०७३-७४ को पत्रपत्रिका बर्गीकरण नतिजा (पुनरावलोकन सहित) प्रकाशित गरेको छ । http://www.presscouncilnepal.org/np/wp-content/uploads/2018/09/ABC-Final-Result-2072-73.pdf http://www.presscouncilnepal.org/np/wp-content/uploads/2018/09/ABC-Final-Result-2073-74.pdf  

नेकपा (माले) को बैठकले गरेका महत्वपूर्ण निर्णयहरू

काठमाडौं/ नेकपा (माले) को स्थायी कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकपछि पार्टीद्धारा जारी विज्ञप्तीमा जानकारी गराइए अनुसार महासचिव सी.पी. मैनालीको अध्यक्षतामा बैठक बसेको थियो ।...

फेरि शून्यबाट निर्मला हत्या प्रकरणको अनुसन्धान गर्न आग्रह

काठमाडौं/ दुईमहिना पहिले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घट्नाका बारेमा नेपाल मानव अधिकार संगठनले तयार पारेको स्थलगत अनुगमन प्रारम्भिक प्रतिवेदन आज सार्वजनिक गरेको छ। संगठनले पत्रकार सम्मेलन गरेर सरकारी प्रतिवेदनको पूर्ण...

RECENT POSTS

HOT NEWS