हवाई कारबाहीमा १८ को मृत्यु
अफगानिस्तान/ अफगानिस्तानको कन्दाहारमा अफगान सेनाले तालिबान आतङ्ककारी लक्षित हवाई कारबाहीमा कम्तीमा १८ जना लडाकू मारिएका र अन्य ११ जना घाइते भएका एक सरकारी अधिकारीले बिहीबार जानकारी दिएका छन् ।
तालिबान आतङ्ककारी लुकेर बसेको आशङ्कामा कन्दाहारको...
प्रमुख प्रतिपक्षी काङ्ग्रेसको कडा आलोचना गर्दै निकै आक्रामक बने मोदी
नयाँ दिल्ली/ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसको कडा आलोचना गरेका छन्।
काङ्ग्रेसले प्रतिपक्षी दलका रूपमा राम्रो भूमिका खेल्न नसकेको आरोप लगाउँदै काङ्ग्रेसप्रति बिहीबार निकै आक्रामक देखिएका थिए । आफ्नो दल भारतीय...
कानूनमन्त्री भण्डारीद्वारा कारागार अवलोकन
सुर्खेत/ कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सुर्खेत कारागार अवलोकन गर्नुभएको छ ।
बिहीबार अपरान्ह् ४ः०० बजे कारागार पुगेर उहाँले भौतिक संरचना, कैदीबन्दीको निरीक्षण, सीपमूलक तालीम अवलोकन गर्नुका साथै त्यहाँ रहेका कैदीबन्दीको...
निर्मलाकी आमा भन्छिनः ‘न्याय नदिने भए हामीलाई गोली ठोकिदिए हुन्छ’
काठमाडौं, २९ भदौ । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका आमा–बुवाले आफ्नी छोरीको वास्तविक हत्यारा पत्ता लगाई दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही नगरेसम्म आफूहरु गृहजिल्ला नफर्किने बताएका छन् ।
बिहीबार निर्मलाका बुवा यज्ञराज पन्तले प्रधानमन्त्री...
नेपाल निर्माण व्यवसायी संघको अध्यक्षमा ४ जनाको उम्मेदवारी घोषणा, कसको एजेण्डा के ?
काठमाडौं/ नेपाल निर्माण व्यवसायी संघको २० औं अधिवेशनमा अध्यक्षका लागि ४ जनाले उम्मेदवारी घोषणा गरेका छन् । महासंघको १९ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी रवी सिंहले पुनः अध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका छन्।
‘जसको नेतृत्व, उसैको...
दुई दिदीबहिनीले गरे एक वृद्धको हत्या
रामेछाप/ रामेछापमा दुई किशोरीले एकजना बृद्धको हत्या गरेका छन् । रामेछाप जिल्लाको नगरपालिका-७ मुडाजोरका ६१ वर्षीय ढालबहादुर श्रेष्ठको सोही ठाउँकी १३ र १८ वर्षीया दुई दिदीबहिनीले हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
१३...
बाढी, पहिरो र भू–क्षयबाट चार करोडको क्षति
रुकुम/ चौरजहारी नगरपालिकामा गत असारयता बाढी, पहिरो र भू–क्षयबाट रु तीन करोड ६९ लाख ६३ हजार राबरको क्षति भएको छ ।
नगरपालिकाका १४ वटै वडामा वर्षाले क्षति पु¥याएको छ । बाढी र पहिरोले घर तथा...
दुई दिदीबहिनीले एकै दिन जुम्ल्याहा बच्चा जन्माए
अमेरिका/ अमेरिकाको ओहियोमा एउटा अनौठो घटना भएको छ । त्यहाँ बस्ने दुई दिदीबहिनी एकसाथ गर्भवती भए । त्यतिमात्र होइन, दुबै दिदी बहिनीले एकैदिन बच्चा जन्माए । अझ अनौठो त के भने दुबै जनाले नै...
प्रकाण्डलाई काठमाडौं ल्याइयो
काठमाडौं/ नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई दाङबाट आज काठमाडौं ल्याइएको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका क्रममा तुलसीपुरमा बम विष्फोट गराएको अभियोगमा प्रकाण्डलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका...
मल्लकालीन मन्दिर नयाँ स्वरुपमा बन्ने
पोखरा/ कास्की जिल्लाको दक्षिण भेग भरतपोखरीस्थित प्रसिद्ध मल्लकालीन मन्दिर नयाँ स्वरुपमा बन्ने भएको छ ।
मन्दिर निर्माणको पहल स्थानीयरुपमा भइरहेका बेला २०७२ को भूकम्पले मन्दिरमा थप क्षति पु¥याएपछि भित्री संरचना एवम् मौलिकता कायमै राख्ने गरी...
























