विदेशमा ‘बाँध मायाले’ को डिमाण्ड बढ्दै
असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बाँध मायाले’ को अष्ट्रेलियाको सिड्नीमा प्रदर्शन भैसकेको छ । तीन शो प्रदर्शन भैसकेको यस फिल्मका अन्य शहरहरूमा पनि प्रदर्शन हुने भएको छ ।
अभिनेता आर्यन अधिकारी र अभिनेत्री...
बसुन्धरा र भुवनलाई ‘सुर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८’ बाट सम्मान गरिँदै
काठमाडौं/ जापानको टोकियोमा 'सुर्य इन्टरनेशनल अवार्ड–२०१८' मा नेपाली फिल्म क्षेत्रमा निरन्तर लाग्दै आईरहेका दुई कलाकार तथा दुई पत्रकारलाई सम्मान तथा पुरस्कृत प्रदान गरिने भएको छ ।
आगामी आइतबार सम्पन्न हुन लागेको अवार्ड समारोहमा ३ दशक...
सैन्य अभ्यासमा सहभागी नहुने भएपछि भारतले दियो नाकाबन्दी लगाउने संकेत
बीबीसी/ नेपालले बिमस्टेक सदस्य राष्ट्रहरूको संयुक्त सैन्य अभ्यासमा सहभागी नहुने भएपछि यो विषयले नेपाल फेरि चीनसँग नजिकिएको र भारतलाइ लगातार झड्का दिएको समाचार बीबीसी नेपालले प्रमुखताकासाथ छापेका छन्।
नेपालले बिमस्टेक सदस्य राष्ट्रका पुणेमा आयोजित संयुक्त...
उदारणीय कार्य गर्दै मेयर राणा
नेपालगन्ज/ नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा.धवल शम्शेर राणाले समाज सेवामा आफ्नो तलब भत्ता सहयोग गरेका छन् ।
मंगलबार एक समारोहबीच नगर प्रमुखमा निर्वाचित भए लगत्तै राणाले एक महिनाको तलब र भत्ता गरी ५० हजार रुपैयाँ...
एप्पलका तीन नयाँ आइफोन बजारमा
क्यालिफोर्निया/ अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन बुधबार सार्वजनिक गरेको छ । बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै सर्बाधिक महङ्गा आइफोन बजारमा ल्याएको...
विद्युत् चोर्ने तीन सय कारबाहीमा,२८ लाख राजश्व सङ्कलन
चितवन/ नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत् चोरी गर्ने ३०२ जनालाई कारबाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानका क्रममा केन्द्रले गत आर्थिक वर्षमा हुकिङ गर्ने, मिटर बन्द गर्ने, मिटरमा लगाइएको सिल तोड्ने...
निर्मला पन्तको हत्यारा पत्ता लगाउन उच्चस्तरीय आयोगले प्रतिवेदन तयार गर्दै
काठमाडौँ/ कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन गठित उच्चस्तरीय आयोगले आफ्नो प्रतिवेदन तयार गर्दै रहेको जानकारी दिनुभएको छ ।
मन्त्री ढकालले सदनको भोलिको बैठकमा सम्बन्धित...
महायज्ञमा एक करोड दीप प्रज्वलन गरिने
दाङ/ मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा असोज १ गतेदेखी ९ गतेसम्म सञ्चालन हुने महायज्ञमा १ करोड दीप प्रज्वलन गरिने भएको छ ।
प्रेरणाकालागि अभियान नेपाल दाङले घोराही उपमहानगरपालिका वडा नम्बर ३ कुईरेपानीमा...
मृत अवस्थामा फेला
पर्सा, डोटी, प्युठान र कास्कीमा १/१ जना गरी ५ जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं/ गोकर्णेश्वर नगरपालिका–४ रमपम चोकस्थित ग्रेश बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले बनाई छाडेको घरको सेप्टी ट्याङ्कीमा हाल नाम, थर, वतन...
यस्तो मापदण्ड पूरा गरे कारागारभित्र यौनसम्बन्ध राख्न मिल्ने
काठमाडौं/ कारागारभित्र यौनसम्पर्क ! कैदी–बन्दीले छिट्टै यो सुविधा अधिकारका रूपमा पाउँदैछन् । कारागारभित्र पति भए पत्नी र पत्नी भए पति वा दुवै भए निश्चित समयको अन्तरालमा यौन सम्पर्क गर्न दिने व्यवस्था गर्न अन्तिम तयारीमा...

























