३३७ ट्याक्सी चालक कारबाहीमा

काठमाडौँ/ महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको विशेष अभियानअन्तर्गत ३३७ ट्याक्सी कारबाहीमा परेका छन् । तोकिएको भन्दा बढी भाडा लिने,भनेको स्थानमा जान नमान्ने,मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको...

सुन्दर बन्न कुकुरको पिसाब पिउँछिन् यी युवती !

अमेरिका/ सुन्दर देखिनको लागी एक युवतीले कुकुरको पिसाब पिउने गर्छिन् भनेर सुन्दाा तपाई हामीलाई घिन लाग्छ र पत्यार पनि लाग्दैन, तर अमेरिकाकी एक युवतीले आफु राम्रो देखिनका लागि दैनिक कुकुरको पिसाब पिउने गर्छिन्। लीनका अनुसार...

यौनइच्छा मेट्न अचम्मको शर्त !

भारत/ भारतको पन्जाबस्थित पटियालामा एक सरकारी इन्टर कलेजकी प्रिन्सिपलले आफ्नो स्कुलमा पढ्दै गरेका १२ कक्षाका छात्रसँग जबर्जस्ती शारीरिक सम्बन्ध बनाएकी थिइन् । छात्रको परिवारद्वारा घटनाको मुद्दा लगत्तै आरोपी प्रिन्सिपल फरार भएकी छन् । घटना...

दिल्ली भ्रमणपछि प्रचण्डमाथि उठेको गम्भीर प्रश्न

काठमाडौं/ नेकपाका दुई घटक तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता सम्पन्न भए पनि दुई दलका आन्तरिक संगठनहरूका बीचमा एकता टुंगो भर्खर लाग्दैछ । दुई दलबीच भएको चुनावी गठबन्धनकै कारण जनमत पनि नेकपाकै पक्षमा...

अमेरिकामा अहिलेसम्मकै भयानक समुद्री आँधी

अमेरिका/ प्रतिघण्टा १ सय ९५ किलोमिटरको गतिमा बगिरहेको क्याटगोरी थ्रीमा राखिएको आँधी भयानक हुनसक्ने चेतावनी दिइएको छ । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भयानक समुद्री आँधीको खतरा रहेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाहरुलाई घर छाडेर सुरक्षित...

प्रेसलाई खुकुलो बनाउन सञ्चारमन्त्रीको पहल

काठमाडौं / संविधानसभाबाट जारी भएको संविधानमा प्रेस स्वतन्त्रता र मौलिक हकलाई प्राथमिकतामा राखिएको भए पनि संविधानको आशय विपरीत देशमा कानुन जारी भएकाले कानुन कार्यान्वयन हुन निकै कठिन देखिएको छ । विभिन्न पेशागत क्षेत्रलाई अंकुश...

पद बहाली गरेलगत्तै शंकाको घेरामा सेनापति

काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी गत सोमबार सैनिक मुख्यालयमा देखिए । नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापासँग सैनिक मुख्यालयमा गएर पुरीले भेटेको विषय अहिले विशेष चर्चित भएको छ । नेपाली सेनाको...

निर्दोष दिलीपलाई निर्मलाको हत्यारा भन्दै सार्वजनिक गर्ने एसपीलाई ५ वर्ष जेल सजाय हुन सक्ने

कञ्चापुर/ कञ्चापुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगमा प्रहरीले मुख्य अभियुक्तका रुपमा पक्राउ गरेका दिलीपसिंह विष्ट अन्ततः निर्दोष सावित भएका छन् । डीएनए टेष्ट नेगेटिभ आएपछि जिल्ला अदालत कञ्चनपुरले विष्टलाई जिल्ला मंगलबार...

भारतीय ब्रोइलर कुखुरा बरामद

नेपालगञ्ज/ भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको ब्रोइलर कुखुरा प्रहरीले आज बिहान नेपालगञ्जबाट बरामद गरेको छ । प्रदेश नं ५ अनुसन्धान ब्यूरोले नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरबाट तीन हजार कुखुराका चल्लासहित स्थानीयवासी नन्कौ सिद्दिकीलाई पक्राउ गरेको...

प्रधानमन्त्रीको निर्देशनपछि सुशासनमा सुधारको सङ्केत

प्रधानमन्त्रीदेखि सबै कर्मचारीसम्मले हरेक दिन कार्यालय पुगेपछि भ्रष्टाचार नगर्ने शपथ लिने व्यवस्था गर्न प्रधानमन्त्री ओलीले मङ्गलबार राष्ट्रिय योजना आयोगको हलमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा दिनुभएको निर्देशनले राज्यको माथिल्लो तह र निजामती...

RECENT POSTS

HOT NEWS