गृहमन्त्रीसँगको छलफलपछि छानबिन समितिमा फिर्ता भए विरेन्द्र केसी
कञ्चनपुर/ कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र त्यसपछि भएको हत्या प्रकरणमा छानविनका लागि गठित उच्चस्तरीय छानविन टोलीबाट राजीनामा दिएको घोषणा गर्ने विरेन्द्र बहादुर केसी छानबिन समितिमा फिर्ता भएका छन् ।
समितिबाट राजीनामा दिएको...
हलिउड हरर फिल्म ‘द नन’ को सानदार कलेक्सन
ऐजेन्सी/ हलिउड हरर फिल्म ‘द नन’ ले दुनियाँ भरमा जबर्जस्त कलेक्सन गरिरहेको छ । ‘द नन’ 'कन्ज्यूरिङ' फ्रेन्चाइजीको ५ औं फिल्म हो । हरर जनरा लभर्सलाई फिल्मको कहानी निकै मन परेको छ ।
फिल्मले विकेन्डमा...
उपसभामुख र उपाध्यक्षद्वारा यसरी तीजको शुभकामना व्यक्त
काठमाडौँ/ प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाङ्फे र राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले हिन्दू महिलाको महान् पर्व तीजको अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका नेपाली महिलामा सुख, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त...
पशुपतिमा आज मध्याह्नसम्म तीन लाख भक्तजनले दर्शन गरे
काठमाडौँ/भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका (तीज) पर्वका दिन मध्याह्न १२ बजेसम्म तीन लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजा गरेका छन् ।
बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खोली भक्तजन प्रवेश गराइएको थियो...
बन्चरो प्रहार गरी छिमेकीको हत्या
म्याग्दी/ बन्चरो प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा मालिका गाउँपालिका-१ निस्कोट बस्ने ४५ वर्षीया लक्ष्मीदेवी पटेललाई प्रहरीले पक्राउ गरेको छ ।
पटेलले मंगलबार घर नजिकै बाटोमा हिडीरहेकी बुहारी नाता पर्ने ३० वर्षीया लोकमाया पटेललाई टाउकोमा बन्चरो...
दृष्टिविहिनहरुलाई फलफुल वितरण
तुलसीपुर/ तुलसीपुर उपमहानगरपालिका ७ शिवनगर निवासी स्वर्गीय शारदा आचार्यको स्मृतिमा उनका घरपरिवारले फलफुल वितरण गरेका छन् । गुरुजजुर मावि रक्षाचौरमा रहेका दृष्टिविहिनहरुलाई उनीहरुले फलफुल वितरण गरेका हुन् ।
‘समाजका हरेक मान्छेलाई सहयोग गर्नुपर्दछ भन्ने उहाँको...
‘बुलबुल’मा स्वस्तिमाको यस्तो लुक्स
नायिका स्वस्तिमा खड्का चलचित्र बुलबुलमा टेम्पो चालक महिलाको मुख्य भूमिका रहेको कथालाई प्रस्तुत गराइएको छ ।
चलचित्रमा स्वस्तिमाले करिब एक महिनासम्म टेम्पो चलाउन सिकेकी थिइन् । चलचित्रको छायाङ्कन सकिएसँगै निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति पनि...
साल्ट ट्रेडिङले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने
काठमाडौं/ साल्ट ट्रेडिङ लिमिटेड कर्पोरेशनले आफ्नो ५६ औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा दशैं तिहार र छठ पर्वलाई मध्यनजर गर्दै विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ ।
त्यस्तै मोवाइल भ्यानबाट विभिन्न ठाउँमा खाद्य...
‘कथा काठमाण्डू’ को प्रोमो हटाउन बोर्डले पत्र काटेपछि…
असोज १२ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘कथा काठमाण्डू’ को हालै सार्वजनिक भएको प्रोमो हटाउन बोर्डले पत्र काटेपछि रिलिज अन्यौलमा परेको छ । अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीवीच इन्टिमेट सिनले फिल्म विवादको...
कञ्चनपुरमा फेरी अर्को बलात्कार
कञ्चनपुर/ कञ्चनपुरमा फेरी अर्को बलात्कारका घटना घटेको छ । महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई दश वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनारले मङ्गलबार साँझ बालिकामाथि जबर्जस्ती करणी गरेका...

























