तीजको दर खानका लागि छुट्याएको रकमबाट अनाथ बालबालिकालाई सहयोग

बाजुरा/ बडिमालिका नगरपालिका–५ मना गाउँका बिचल्लीमा परेका पाँच अनाथ बालबालिकालाई सहयोग जुटेको छ । बेलायतमा बस्दै आउनुभएका इशा गुरुङले सङ्कलन गरेर रु एक लाख ८० हजार सहयोग गर्नुभएको हो । यस्तै बडीमालिका नगरपालिकाका उपप्रमुख कविता...

अहिलेसम्मकै विशाल सैन्य अभ्यास गर्दै रुस

रूस/ रूसले मङ्गलबार अहिलेसम्मकै सबैभन्दा विशाल सैन्य अभ्यास शुरु गरेको छ । लाखौँ सैनिकले एकैसाथ गरिएको उक्त अभ्यासमा तीन लाख सेना, ३६ हजार सैनिक गाडी, ८० पानीजहाज र एक हजार विमान, हेलिकोप्टर तथा मानवरहित...

जोशीलाई महाअभियोग लगाउने सांसदबाटै चेतावनी

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दीपकराज जोशीलाई सर्वोच्चमा फर्किए महाअभियोगको सामना गर्न तयार रहन चेतावनी दिएको छ। संसदीय सुनुवाइबाट अस्वीकृत भइसकेको व्यक्ति न्यायाधीशका लागि अयोग्य हुने भएकाले सर्वोच्च फर्कन नमिल्ने तर्क गर्दै नेकपाका सांसदहरुले जोशीलाई महाअभियोग...

बलात्कारपछि हत्या भएको किटानी जाहेरी दिँदासमेत अपराधी पक्राउ नपरेकोमा पीडित परिवारको आक्रोश

काठमाडौं/ धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ की १८ वर्षीय लक्ष्मी नेपालीको बलात्कारपछि हत्या भएको र हत्याराको बारेमा किटानी जोहरी दिँदासमेत प्रहरीले अहिलेसम्म अपराधीलाई फक्राउ गर्न ढिलाई गरेको भन्दै पीडित परिवारले आपत्ति जनाएको छ...

जापान सरकारको तर्फबाट मोबाईल मेडिकल कार प्रदान

काठमाडौं/ नेपालको दूर्गम क्षेत्रका जनताहरुलाई उनीहरुको घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले जापान सरकारको तर्फबाट सिरहा स्थित फूलकुमारी महतो मेमोरियल अस्पताललाई मोबाईल मेडिकल कार प्रदान गरिएको छ । नेपालका लागि जापानका राजदुत महामहिम मासामीशीओगावाले आज...

राष्ट्रियसभामा पत्रकार गिरफ्तारीको चासो

काठमाडौं/ राष्ट्रियसभाको आज बसेको बैठकमा निर्मला पन्त प्रकरण संगै पत्रकार गिरफ्तारी बारे पनि चर्चा चल्यो । सांसद राधेश्याम अधिकारीले ‘खोजतलास डटकम’का सम्पादक राजु बस्नेतलाई समाचार प्रकाशन गरेकै आधारमा थुनामा राखिएकोप्रति आपत्ति प्रकट गर्दै अविलम्ब...

‘रामकहानी’अब विदेशतिर लाग्दै

प्रदर्शनको तीन दिनमा करोड ग्रस कलेक्सन गरेको फिल्म ‘रामकहानी’ ले अब विदेश प्रदर्शन आरम्भ गर्ने भएको छ । निर्देशक सुदर्शन थापाले यो फिल्म यूरोप, अष्ट्रेलिया, अमेरिकामा लाग्ने जानकारी दिए । उनका अनुसार, फिल्म प्रदर्शन सेप्टेम्बर...

वातावरण प्रदूषणका कारण प्राणघातक रोगको शिकार बन्दै बालबालिका

काठमाडौँ/ काठमाडौँ उपत्यकामा वातावरण प्रदूषण बढेका कारण बालबालिकामा थरिथरिका स्वास्थ्य समस्या देखापरेका छन् भने कतिपय प्राणघातक रोगको शिकार भएका छन् । वातावरणविद् तथा स्वास्थ्यकर्मीका अनुसार वातावरण प्रदूषणका कारण काठमाडौँ उपत्यकाका अधिकाँश अस्पतालमा अधिक मात्रामा झाडापखाला,...

यौन सम्बन्धी केहि अनौठा तथ्य

यौन स्वास्थ्य सम्बन्धमा वैज्ञानिकहरुले अनुसन्धान पश्चात बिभिन्न तथ्यहरु सार्वजनिक गरेका छन । वैज्ञानिकहरुले पत्ता लगाएका केहि तथ्यहरु निम्नानुसार छन : पुरुष वीर्य महिलाको योनिभित्र ५ दिनसम्म जीवित रहन सक्छ । ५ दिनको अवधिमा यसले महिलाको...
video

जनमैत्रीको तीज गीत नृत्य प्रतियोगितामा सोनिशाको नृत्य अब्बल (भिडियो सहित)

काठमाडौं । कुलेश्वर स्थित जनमैत्री बहुमुखी क्याम्पसले तीज गीत नृत्य प्रतियोगितात्मक कार्यक्रम सम्पन्न गरेको छ । तीजको अवसर पारेर क्याम्पसका विभिन्न संकायमा अध्ययन गर्ने छात्राहरुबीच आज २६ गते तीज गीत नृत्य प्रतियोगिता कार्यक्रम गरिएको...

RECENT POSTS

HOT NEWS