पूर्णचन्द्र थापाद्वारा ‘प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७५’ को समुद्घाटन

काठमाडौं/ पूर्णचन्द्र थापाद्वारा ‘आज मिति २०७५ भाद्र २५ गते जंगी अड्डास्थित खेल मैदानमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले ‘प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७५’ को समुद्घाटन गर्नु भएको छ । समारोहको प्रारम्भमा नेपाली सेनाको पृतना, बाहिनी र...

दुई वर्षपछि आफू प्रधानमन्त्री बन्ने प्रचण्डको दाबी

काठमाडौं/ नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले दुई वर्षपछि प्रधानमन्त्री र पार्टी अध्यक्ष आफू बन्ने फेरि दाबी गरेका छन् । नेपालमा हुँदा केही नबोलेका प्रचण्डले भारत क्रममा आइतबार प्रकाशित हिन्दुस्तान टाइम्सको अनलाइनलाई अन्तरवार्ता दिँदै...

खोलाको बीच भागमा फसेका ३ जनाको उद्धार

सिन्धुली/ कमलामाई नगरपालिका-१ र मरिण गाउँपालिका-७ को सिमानामा रहेको घाँगर खोलाको बीच भागको खाली बगरमा पानीको बहाव बढेर फसेका मरिण गाउँपालिका-७ बस्ने ५० वर्षीय कृष्ण देवकोटा र ५० वर्षीय अर्जुन सापकोटाको सोमबार प्रहरीले सकुशल उद्धार...

मेटलाइफ नेपालको लाइफ केयरले पाउने भयो ‘सिल्भर स्टिभी’ अवार्ड

काठमाडौँ/ अन्तराष्ट्रिय बिजनेस अवार्डमा मेटलाइफ नेपालको लाइफ केयरले 'सिल्भर स्टिभी' अवार्ड जितेको छ । पन्ध्रौँ वार्षिक अन्तराष्ट्रिय बिजनेस अवार्डले सम्बन्धित व्यवसायका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेको कुरालाई स्वीकार गरेको छ । वित्तीय सेवाको विधामा नवीनता...

विकास र सृमद्धि भनेको नै सामाजवाद : गृहमन्त्री थापा

काठमाडौं/ काभ्रेको बनेपामा जिल्ला सहकारी सङ्घले आयोजना गरिएको ५१औँ स्थापना दिवस तथा ३७ औँ वार्षिक साधारणसभा कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रको आवश्यकता विकास र समृद्धि रहेको जनाएका छन् । उनले देशको विकास र समृद्धिको अभियानमा...

ट्रम्प प्रशासनले प्यालेस्टिनी कार्यालय बन्द गर्ने

वासिङ्टन संयुक्तराज्य अमेरिकाले वासिङ्टनमा रहेको प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको कार्यालय बन्द गर्ने तयारी गरेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । 'प्यालेस्टिनीहरुले इजरायलसँग प्रत्यक्ष र अर्थपूर्ण सम्झौता गर्न अस्वीकार गरिरहेको अवस्थामा' राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले त्यस्तो कार्यालय अमेरिकामा...

भारतको मध्यप्रदेशबाट ११५ जना पक्राउ

भूपाल/ भारतको मध्यप्रदेश प्रहरीले सोमबार कम्तीमा ११५ जनालाई पक्राउ गरिएको जनाएको छ । प्रमुख प्रतिपक्षी दल भारतीय कँग्रेसले सोमबार देशव्यापी विरोध प्रदर्शनको आयोजना गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। सरकारले पेट्रोलियम पदार्थमा मृल्य बुद्धि...

दीपकराज जोशी सर्वाेच्च फर्किने

संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशी नियमित काममा फर्किने भएका छन्। नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको स्वागतका लागि सोमबार सर्वोच्च अदालत पुगेका जोशीले नागरिकसँग भने, ‘सर्वोच्च त आजै (सोमबार) बाटै आएँ,...

निर्मला हत्या प्रकरण ‘अनुसन्धानमा प्रहरीको लापरबाही’

१३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले अनुसन्धानमा प्रहरीले लापरबाही गरेको निष्कर्ष निकालेको छ। निर्मलाका हत्यारालाई प्रहरीले बचाउन खोजेको भन्दै स्थानीयले आन्दोलन चर्काउँदा अवस्था हिंसात्मक...

श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक ३० हजार पाँच सय

काठमाडौँ, २६ भदौ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार माध्यममा काम गर्ने श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको पारिश्रमिक पुनरावलोकन गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले सञ्चार माध्यममा काम गर्ने पत्रकारको न्यूनतम पारिश्रमिक...

RECENT POSTS

HOT NEWS