निर्मला हत्या प्रकरणः छानबिन समिति सदस्यद्वारा जीवन रक्षाको अपिल

काठमाडौं, २६ भदौ । निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्य बीरेन्द्र बहादुर केसीले राजीनामा दिएका छन्। प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव रहेका केसीले सोमबार रिपोटर्स क्लब नेपालमा...

प्रधानन्यायाधीशमा मिश्र सर्वसम्मत

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । मिश्रले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सांसदहरुले उठाएका प्रश्नको जवाफ दिए लगतै समितिले सर्वसम्मतले अनुमोदन गरेको हो । मिश्रले...

नयाँ प्रधानसेनापतिसामु यस्ता छन् चुनौति र अवसर

काठमाडौं । नेपाली सेनाको ४३ औं सेनापतिका रुपमा पूर्णचन्द्र थापाले आइतबारदेखि जिम्मेवारी सम्हालेका छन् । मुलुक लामो समयको द्वन्द र अस्थिरतापछि शान्ति प्रक्रियामा प्रवेश गर्नु, नयाँ संविधानको कार्यान्वयन र दुई तिहाई बहुमत सहितको स्थिर...

टीकापुर घटनाका साक्षीसँग बकपत्र लिन सुरु

धनगढी, २५ भदौ । जिल्ला अदालत कैलालीले तीन वर्षअघि भएको टीकापुर घटनासँग सम्बन्धित मुद्दाका साक्षीहरुको बकपत्र लिन शुरु गरेको छ । अदालतले आइतबारदेखि साक्षीको बकपत्र लिन सुरु गरेको जनाएको छ । उक्त मुद्दामा ८२ जनासँग...

२१ औं बीमा सम्मेलन असोजमा

काठमाडौँ/  बीमा समितिद्वारा ‘वित्तीय सुदृढीकरण : विपद् जोखिम वित्तीय व्यवस्थापन र बीमा’ विषयक २१ औं सम्मेलन आयोजना गरिने भएको छ । अगामी अजोज ९ र १० गते काठमाडौँमा हुने सो सम्मोलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग...

प्रधानन्यायाधीश मिश्रको सोमबार संसदीय सुनुवाइ हुँदै

काठमाडौँ/ प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रसँग सोमबार संसदीय सुनुवाइ हुने भएको छ । सङ्घीय संसदीय सुनुवाइ समितिमा मिश्रविरुद्ध परेका उजुरी र भावी कार्ययोजनाबारेमा सुनवाइ हुन लागेको हो । समितिको आजको बैठकले प्रस्तावित मिश्रविरुद्ध परेका सिकायतबारेमा उजुरीकर्तासँग...

दक्षिण सुडानमा हवाई जहाज दुर्घटनाग्रस्त

 सुडान/ दक्षिण सुडानको मध्यभागमा पर्ने एउटा तालमा १९ यात्रु बोकेको एउटा हवाई जहाज दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारी अनुसार यात्रुमध्ये अधिकांश व्यक्तिको मृत्यु भएको आशंका छ । 'आज बिहान जुबाबाट इरोलतर्फ आइरहेको...

‘प्रधानमन्त्रीजीले जे भन्नु भयो त्यही अधिकारिक हो’ : प्रचण्ड

काठमाडौं/ ४ दिने भारत भ्रमण सकेर आज आइतबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए पश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै दुई तिहाइ बहुमत प्राप्त सरकारको पक्षमा भूमिका खेल्न...

ज्ञानदीपमा बैंकिङ तालिम

तुलसीपुर/ तुलसीपुरका सुवास चौधरी यहीकै एक निजी कम्पनीमा वजार प्रबन्धकका रुपमा कार्यरत छन् । ज्ञानदिप कलेज बिबिएस चौथो वर्षमा अध्ययनरत चौधरीलाई कम्पनीले थप जिम्मेवारी दिन लागेको थियो तर उनीसँग लेखाका बारेमा पढेपनि व्यवहारिक ज्ञानको...

‘बाँध मायाले’ को नयाँ डान्सिङ गीत रिलिज संगै कभर डान्स प्रतियोगिताको घोषणा

असोज ५ गते प्रदर्शनमा आउने फिल्म ‘बाँध मायाले’ को नयाँ डान्सिङ नम्बरको गीत रिलिज भएको छ ।  चलचित्रले आफ्नो प्रचार प्रसारलाई सुरु गरिसकेको छ ।  अर्जुन पोखरेलको शब्द र लोकराज अधिकारीको शब्द रहेको आउने...

RECENT POSTS

HOT NEWS