‘छक्का पञ्जा ३’ र ‘जय भोले’ जुध्ने तयारीमा

शुक्रवारबाट प्रदर्शनमा आएका 'रोज' र 'रामकहानी' जुधिरहेका बेला अर्को दुई ठूला ब्यानरका प्रतिक्षीत फिल्म 'छक्का पञ्जा ३' र 'जय भोले' पनि जुध्ने तयारीमा रहेको छ । यी दुई फिल्म दशैंको अवसरमा रिलिज हुने तयारीमा...

तामाङ समाज अमेरिकाको केन्द्रिय कार्यालय भव्य समारोहबीच उद्घाटन (फोटो फिचर)

अमेरिका/ भर्खरै मात्र स्थापना भएको तामाङ समाज अमेरिकाको ८ सेप्टेम्बर २०१८ को दिन प्रमुख अतिथि नेपाली महावाणिज्य दुताबासका कार्यवाहक महावाणिज्यदुत पुष्पराज भट्टराईले एक भव्य समारोहको साथ नेपाली डायस्पोराका सामुदायिक गतिबिधिलाई पुनर्परिभाषित गर्ने उद्देश्य सहित...

गृहमन्त्री बादलको गूट परिवर्तनबारे चर्चा

काठमाडौँ/ मन्त्रीमण्डल परिवर्तन हुने र गृहमन्त्री बादल हटाइने चर्चा व्यापक भइरहेका बेला प्रधानमन्त्री केपी ओली र स्वयं गृहमन्त्री बादलले समेत तत्काल मन्त्रीमण्डल हेरफेर नहुने जनाएका छन् । प्रधानमन्त्री र गृहमन्त्रीको यो अभिव्यक्ति नेकपाका अध्यक्ष...

आफ्नै श्रीमतीको कुटपिट गरी हत्या

दाङ/ कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-५ धारापानी गल्ली टोल बस्ने ५५ बर्षीय होमराज कुमाललाई शनिबार प्रहरीले पक्राउ गरेको छ । होमराजले मादक पदार्थ सेवन गरी ५० बर्षीया श्रीमती लक्ष्मी कुमाललाई कुटपिट गर्दा...

दुर्लभ वन्यजन्तु कस्तुरीको बिना सहित दुई व्यक्ति पक्राउ

काठमाडौं/  काठमाडौं महानगरपालिका-२० भिमसेन स्थानका किसान ठकुरी र ललितपुर धापाखेल बस्ने सिन्धुपाल्चोक टेच्कु गाउँपालिका-५ का श्याम गुरुङलाई ५ थान दुर्लभ बन्यजन्तु कस्तुरीको बिना सहित शनिबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२७ ज्याठामा कस्तुरीको बिना...

उत्तर कोरियाको ७०औं वार्षिकोत्सवमा ह्वासोङ–१४ र १४ क्षेप्यास्त्र प्रदर्शन गरिएन

 उत्तर कोरिया/ उत्तर कोरिया स्थापनाको ७०औं वार्षिकोत्सव समारोहका अवसर आइतबार राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तर्राष्ट्रिय प्रतिबन्धको मुख्य तारो मानिएका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बेगर नै सैनिक ट्यान्क र तोप सहित हजारौं सैनिकले मार्चपास गरेका छन्...

राष्ट्रपतिबाट रथी थापालाई महारथीको पदीय चिन्ह प्रदान

काठमाडौँ/ राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आज महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित विशेष समारोहमा उहाँले रथी थापालाई महारथीको दज्र्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्त...

निकै नचाए आफ्नो गीतमा अस्मितालाई (भिडियो सहित)

मेलिना राई र गायक तथा संगीतकार टम्पशेर राईको आवाजमा रहेको ‘सुखमा होस्’ गीतको भिडियो सार्वजनिक भएको छ । टम्पशेर र गोपीकृष्ण राईको शब्द रहेको यस गीतमा संगीत पनि टम्पशेरको आफ्नै रहेको छ । अस्मिता राई र...

राष्ट्रव्यापी रूपमा कार्यक्रम सम्पन्न गर्दै प्राज्ञिक विद्यार्थी परिषद (फोटो फिचर)

भाद्र २३ गते शनिबारका दिन विद्यार्थी परिषद त्रिभुवन विश्वविद्यालय इकाई ,सुर्खेतको विरेन्द्र नगर इकाई र दाङको घोराही नगर इकाईको आयोजनामा तिज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ भने सर्लाहीको लालवन्दी इकाई, नवलपुरको कावासोती इकाई...

पार्टीभित्रका युवाहरुबाट प्रधानमन्त्री ओलीलाई चेतावनी

काठमाण्डौ/ सत्तासिन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता राम कार्कीले वर्तमान सरकार कम्युनिस्ट चरित्रको नभएको आरोप लगाएका छन् । उनले वर्तमान सरकारको कार्यशैलीले आफूलाई कम्युनिस्ट पार्टीको नेता हुँ भन्नसमेत लाज लाग्ने अवस्था...

RECENT POSTS

HOT NEWS