बुबा हजुरले (कविता)

जन्म दियौ प्यारी आमा, कर्म दिनुभयो बुबा हजुरले  सुख सुम्पी हामीलाई, दुःख लिनुभयो बुबा हजुरले गार्हो हुन्छ सुख त्यागी, सधैँ दुःख अँगाल्नलाई पीडा भुली हाँसी हाँसी, आँशु पिउनुभयो बुबा हजुरले जिन्दगीको यात्रा सहज, बनाउन सन्ततिको, फुल रोप्न बाटैभरी, नङ्ग्रा...

निर्मला हत्या प्रकरणका अभियोगी बिष्टको मानसिक स्वास्थ्य तथा यौन उत्तेजनाको परीक्षण सम्पन्न

कञ्चनपुर/ १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले सार्वजनिक गरेका दिलिपसिंह बिष्टको स्वास्थ्य परीक्षणको काम सकिएको छ ।उनको स्वास्थ्य परीक्षण सम्पन्न गरिएपनि अस्पतालले दिएको स्वास्थ्य परीक्षण रिर्पोट भने सार्वजनिक गरिएको छैन । कञ्चनपुरका...

आज बुवाको मुख हेर्ने औंसी

मातृ देवो भव । पितृ देवो भव ।। गुरू देवो भव ।।। अर्थात्ः आमा, बुवा, गुरु सबै भगवान हुन । सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने कुशे औंसी पर्व आज पवित्र कुश घर-घरमा भित्र्याउँदैछन् ।...

ट्रम्पका पूर्वसल्लाहकारलाई जेल सजाय

अमेरिका/ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका एकजना पूर्वसल्लाहकारलाई १४ दिनका लागि जेलसजायको फैसला सुनाइएको छ । अमेरिकाको वाशिङटन डीसीस्थित अदालतमा झूट बोलेर गल्ती गरेको भनी आरोपित ३१ वर्षीय जर्ज पापाडोपलसलाई जेल सजायको फैसला सुनाइएको हो । शुक्रवार...

हेलिकोप्टर दुर्घटनाका मृतकको शव काठमाडौ ल्याइँदै

नुवाकोट/ नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव आज बिहान विदुर ल्याइएको छ । दुर्गम स्थानमा भएका कारण शव ल्याउन कठिनाइ भएको र रातभरि प्रहरी र स्थानीयवासीको सक्रियतामा शवको उद्धार गरिएको प्रमुख...

चिया बगान बनाएर पर्यटक भित्र्याउने वडा अध्यक्षको चाहाना

खोटाङ । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ८ मा पहिलोपटक चियाखेतिको लागि सम्भाब्यता अध्यन गरिएको छ । राष्ट्रिय चिया कफि विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोड झापाका प्राविधिकहरुको उपस्थितिमा माटो परिक्षणका साथै...

कालापानीबाट भारतीय सेना हटाउन देजमाेकाे माग

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चाले कालापानीमा अड्डा जमाएर बसेको भारतीय सेना तुरुन्त हटाउनु पर्ने माग गरेको छ । भारतले कालापानी नेपालबाट हटाएर भारतमा पारेको नक्शा नेपाल सरकारका कार्यालयहरुमा टाँग्ने गरिएको र नेपाल सरकारको निशान...

दाङमा मानव अधिकारवादीहरुले प्रकाण्डलाई भेटे

काठमाडौं । दाङ जिल्ला प्रहरी कार्यालय हिरासतमा रहनु भएका ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवत्ता खड्ग बहादुर बिश्बकर्मा ‘पकाण्ड’सँग दाङका मानव अधिकारवादीहरुले भेटवार्ता गरेका छन् । प्रकाण्डको हिरासतको अवस्थाबारे बुझ्न मानव अधिकार सन्जाल दाङको टोली आज...

हेलिकोप्टर दुर्घटनामा ६ को मृत्यु, आनी सकुसल

काठमाडौं । गोरखाबाट काठमाडौं आउने क्रममा दुर्घटना भएको हेलिकोप्टरमा पाइलटसहित ६ जनाको मृत्यु भएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्दारबहादुर थापाले मेघाङको जङ्गलमा हेलिकोप्टर दुर्घटनाग्रस्त भेट्टाएको पुष्टि गर्नु भएको हो । हेलिकोप्टरमा पाइलट निश्चल...

संघीयता हटाउन चित्रबहादुर केसीको सुझाव

काठमाडौ । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्र बहादुर केसीले नेपालका लागि संघीयता उपयुक्त नरहेको भन्दै पहिले देखि नै आवाज उठाउँदै आउनु भएको हो । राष्ट्रिय जनमोर्चा काठमाडौं जिल्ला सम्मेलनको सम्बोधन गर्दै केसीले संघीयता असफल...

RECENT POSTS

HOT NEWS